सुनसरीको विभिन्न क्षेत्रमा पुत्ला दहन
२६ असोज इनरुवा
मधेश आन्दोलनलाई वेवास्ता गरिएको भन्दै सुनसरीका विभिन्न भेगमा सरकारका साथै मधेशी मोर्चाका शिर्षस्थ नेताहरुको पुत्ला दहन गरिएको छ ।
सत्ता लिप्साका कारण आन्दोलनमा सामेलमोर्चाकै केही नेताले गद्दारि गरेको भन्दै मातृका यादव समूहले उनिहरुको समेत पुत्ला दहन गरेको हो ।
दुइ महिनायता जारी आन्दोलन उत्कर्ष नजिक पुगेका वेला स्वयं मधेशी नेताहरुनै सत्ता लिप्साको खेलमा लागेका र संसद बहिस्कार पछि ...








