चोरीमा संग्लग्न रहेका ३ जना पक्राउ

चोरीमा संग्लग्न रहेका ३ जना पक्राउ
सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र-८ सुनसरीका २७ बर्षीय अटल राई, शिवसताक्षी नगरपालिका-‍ ९ का २१ बर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका -६ का २७ बर्षीय दिलिप लिम्बु रहेका छन् । राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटर सहित बराहक्षेत्र-६ बाट पक्राउ गरेक...

एमाले प्रवेश गरेका मनोजले पाउलान त मेयरको टिकट !

एमाले प्रवेश गरेका मनोजले पाउलान त मेयरको टिकट !
इनरुवा घर भई लण्डन बस्दै आएका युवा व्यवसायी मनोज कुमार मेहता एमाले प्रवेश गरेको विषयले नगरमा आगामी मेयरको विषय केन्द्रित राजनैतिक तरङग पैदा गराएको छ ।अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट टिकटकालागि निकै दौडधुप गरेका मेहता अन्ततः लोकतान्त्रिक फोरमबाट मैदानमा होमिएका थिए ।त्यस बेला तेस्रो स्थानमा रहेका मेहता हालसालै एमाले प्रवेश गरेका छन । निर्वाचन मिति नजिकिदै गर्दा उनको एमाले प्रवेशलाई जोकोहीले ...

सपिङ कमप्लेक्सकालागि ऋण सम्झौतामा हस्ताक्षर

सपिङ कमप्लेक्सकालागि ऋण सम्झौतामा हस्ताक्षर
सपिङ कमप्लेक्स निर्माण प्रयोजनकालागि इनरुवा नगरपालिकाले २४ करोडको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।कमप्लेक्स निर्माण प्रयोजनकालागि इनरुवा नगरपालिकाको कार्यालय र नगर विकास कोषबीच उक्त सम्झौता भएको हो ।इनरुवा सपिङ कमप्लेक्स आयोजना निर्माणका लागि भएको सम्झौतामा नगरपालिकाको तर्फबाट मेयर राजन मेहता र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन । इनरुवा सपिङ कमप्लेक्स न...

मेहता एमालेमा प्रवेश, ओलीले गरे स्वागत

मेहता एमालेमा प्रवेश, ओलीले गरे स्वागत
इनरुवा । इनरुवा नगरपालिकाका चर्चित युवा नेता मनोज कुमार मेहता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शुक्रबार साँझ नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा भएको पार्टी प्रवेश कार्यक्रममा मेहतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका, माला र खादा लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । नेपाली काँग्रेस तथा तत्का...

एमसीसीको बिरोधमा इनरुवामा समाजवादीको प्रदर्शन – फोटो फिचर

एमसीसीको बिरोधमा इनरुवामा समाजवादीको प्रदर्शन – फोटो फिचर
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को बिरोधमा एकीकृत समाजवादीले इनरुवामा प्रदर्शन गरेको छ ।एमसीसी सम्झौता अविलम्ब खारेजी गरिनु पर्ने लगायतका माग सहित समाजवादीका जिल्ला जनसंगठनहरुले प्रदर्शन गरेको हो । अनेरास्ववियूमा आवद्ध विद्यार्थी नेता लगायतको उपस्थितिमा आयोजित बिरोध कार्यक्रममा पार्टीको जिल्ला र नगर तहका नेताहरुको समेत सहभागिता रहेको थियो । उपस्थिती रहेको थियो ।एमस...

मधेशा युवा टिमद्वारा निःशुल्क स्वास्थ्य बीमा

मधेशा युवा टिमद्वारा निःशुल्क स्वास्थ्य बीमा
मधेशा युवा टिमले एक सय घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गराएको छ । टिमले अति विपन्न एक सय घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गराएको हो । मधेशा युवा टिमका अध्यक्ष उत्तम कार्कीका अनुसार वडा भित्र रहेका अति विपन्न परिवारको लगत संकलन गरी निःशुल्क स्वास्थ्य बीमा गरिएको हो । कार्कीले स्थानीय स्तरमा सहयोगी दाताहरुबाट जुटेको रकमबाट अति विपन्न परिवारकोलागि स्वास्थ्य बीमा गरिएको बताए । सहयोग...

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन
प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बर्जु गाउँपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गरेका छन ।गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष संगीता कुमारी रायका साथै वडा अध्यक्ष लगायतका जनप्रतिनिधिको उपस्थितिमा मन्त्री कार्कीले गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्नु भएको हो । ९९ लाख ७१ हजार ९ सय ८ रुपैंयाको लागतमा निर्माण सम्पन्न एकतले पक्की भवनमा हल सहित ७ वटा क...

प्रतिशोधपूर्ण राजनीति नगर्न विपक्षीलाई अध्यक्ष अन्सारीको सुझाव

प्रतिशोधपूर्ण राजनीति नगर्न विपक्षीलाई अध्यक्ष अन्सारीको सुझाव
इनरुवा। कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारीले स्वार्थका नाममा प्रतिशोधपूर्ण राजनीतिनगर्न विपक्षीदलका नेता समक्ष आग्रह गरेकाछन । गाउँपालिकामा आफु विरुद्ध छेडिएको आन्दोलनलाई प्रतिशोधपूर्ण राजनीतिको संज्ञा दिदै अन्सारीले एमाले लगायतका दल स्वार्थपूर्ण तवरले प्रतिशोधको राजनीतिमा उत्रिएको बताए । जसलाई उनले विपक्षीदलहरु आफ्नो लोकप्रियताबाट झस्केको रुप मालिएको बताए । पत्रकार सम्मेलनमा अध्यक्ष अन्सार...

UPDATE: लौकही सडक दुर्घटनाका मृतक तथा घाईतेको विवरण

UPDATE: लौकही सडक दुर्घटनाका मृतक तथा घाईतेको विवरण
जिल्ला सुसनरी भोक्राहा नरसिहं गा.पा ३ र ६ को सिमाना खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ना.८.ख ८४९३ नं को बस र बिपरित दिशा बाट जादै गरेको ना ५ ख २९९६ नं को ट्रक एक आपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको छ। उक्त आगलागी भएको सवारी साधनमा ३ जना जली मृत्यु भएको हो। निम्न घाईतेहरु:- १) जिल्ला बारा निजगढ ९ बस्ने...

कोशीमा बस र ट्रक ठाेकिदा आगलागि

कोशीमा बस र ट्रक ठाेकिदा आगलागि
सुनसरिकाे काेशी गाउपालिका १ लाैकहिमा बस र ट्रक आपसमा ठोकिदा आगलागि भएकाे छ । विपरित दिशामा रहेका दुुई सवारि आपसमा ठाेकिदा आगजनि हुन पुगेकाे प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ । घटनास्थलमा पुगेकाे प्रहरिले उद्धार कार्य जारि राखेकाे जनाएकाे छ । सुनसरि प्रहरिका प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार आगलागि हुदा बसमा बढि क्षति पुगेको देखिएको छ । घाइतेहरुलाइ उपचारकाे लागि अस्पताल पठाएको प्र...
trusted online casino malaysia