सुकुम्बासीलाई घर हस्तान्तरण
इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका ६ का २० सुकुम्बासी परिवारलाई घर हस्तान्तरण गरिएको छ । कतार च्यारिटी ट्रष्टले २ करोड ३३ लाख लागतमा निर्माण गरिदिएको चार कोठे घर सुकुम्बासी परिवारलाई हस्तान्तरण गरिएको हो । प्रदेश एकका सामाजिक बिकास मन्त्री जयराम यादवले औपचारिक कार्यक्रमका बिच घरको चाबी सम्वन्धित परिवारलाई हस्तान्तरण गर्नु भएको हो ।
सैजुम मियाले दानमा दिएको जग्गामा कतार च्यारिटीको सहयोगमा हिदायत...










