लौकहीबाट पेस्तोल सहित दुई भारतीय पक्राउ

लौकहीबाट पेस्तोल सहित दुई भारतीय पक्राउ
इनरुवा/सुनसरीको लौकहीबाट अटोमेटिक पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । प्रहरीले उनीहरुलाई सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन । पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, सोमा लाग्ने ३ र...

इनरुवाको बबियामा खुल्यो परिवारमैत्री रेष्टुरेण्ट

इनरुवाको बबियामा खुल्यो परिवारमैत्री रेष्टुरेण्ट
इनरुवा ९ बबियामा सफल रेष्टुरेण्ड एण्ड बैंक्वेट संचालनमा आएको छ । आजबाट संचालनमा आएको बैंक्वेटको नगर प्रमुख राजन मेहताले उद्घाटन गरेका छन । सांसद सीताराम मेहता सहितको उपस्थितिमा उद्घाटन गरिएको रेष्टुरेण्टले औपचारिक उद्घाटनसँगै सेवा थालेको छ । ग्राहकका लागि शुलभ मूल्यमा सेवा दिने उद्देश्य बोकेको रेष्टुरेण्ट सफल ब्राण्डले संचालनमा ल्याएको हो । डा.बिशाल श्रेष्ठको परिकल्पनामा बबियामा संचालनमा...

बसको ठक्करबाट बराहक्षेत्रका युवाको मृत्यु

बसको ठक्करबाट बराहक्षेत्रका युवाको मृत्यु
झापा / झापामा बसको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ, भने एक जना घाइते भएका छन् । कमल गाउँपालिका-५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हाे । बसको ठक्करबाट मोटरसाइकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१० का २२ वर्षीय अभिषेक यादव रहेकाे मृत्यु भएकाे छ । सोही स्थानका २५ वर्षीय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार इलाका प्...

भोक्राहा नरसिंहमा आगलागी

भोक्राहा नरसिंहमा आगलागी
इनरुवा । सुनसरीको भोक्राहा नरसिंहको यादव टोलमा आगलागी भएको छ ।गाउँपालिका वार्ड न.७ यादव टोलमा आगलागी भएको हो। मंगलबार दिउसो साढे ३ बजेको समयमा आगलागी भएको थियोे । भने आगलागी बाट ६ वटा घर पुर्ण आगलागी भएर नष्ट भएको थियो ।भने तीन जनाको घरमा आगलागी बाट सामान्य क्षति भएको छ। आगलागी हुँदा ९ वटा घर ,मोटरसाइकल २ वटा , बाछा १ वटा जलेर पुर्णरूपमा क्षति भएका छन भने १जना मानिस घाइते भएको छ ।आगलागी नटाई या...

ग्लोबल आईएमई इनरुवा शाखाको डिजिटल बैंकिंग कार्यक्रम सम्पन्न

ग्लोबल आईएमई इनरुवा शाखाको डिजिटल बैंकिंग कार्यक्रम सम्पन्न
ग्लोबल आई एम ई बैंक इनरुवा शाखाले वित्तिय साक्षरता तथा डिजिटल बैंकिंग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तवरले कारोबार कसरी गर्न सकिन्छ भन्ने उदेश्यका साथ उक्त कार्यक्रम इनरुवा शाखाले सोमबार फुलबारी होटलमा सम्पन्न गरेको हो। मोबाईल तथा ईन्टरनेट प्रविधिको माध्यमबाट गरिने बैंकिंग कारोबार सम्बन्धि उक्त जनचेतना मुलक कार्यक्रममा १२५ जना भन्दा बढी स्थानियहर...

परालको मुल्य दोब्बर, तेब्बर

परालको मुल्य दोब्बर, तेब्बर
इनरुवा। गाई बस्तु तथा चोपायाको मुख्य आहार परालको मुल्य गत बर्ष भन्दा यस बर्ष मुल्य दोब्बर, तेब्बर पुगेको छ । सुनसरी जिल्ला सहित देश भरी कार्तिक पहिलो साता आएको बैमोसमि बर्षा र बाढीका कारण किसानहरुले लगाएको तरकारी बाली लगायत धान बालि नष्ट भएपछी अहिले पराल नपाएको तथा अभावका कारण परालको मुल्य मुल्य दोब्बर, तेब्बर भएको स्थानीय किसानहरुले जानकारी दिएका हुन। पराल नपाएपछी मुल्य दोब्बर, तेब्बर हालेर पन...

यस कारण नेता राजीव कोइराला केन्द्रिय सदस्यमा उमेदवारी दिने

यस कारण नेता राजीव कोइराला केन्द्रिय सदस्यमा उमेदवारी दिने
इनरुवा। नेपाली काङग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइरालले केन्द्रिय सदस्यमा लडने घोषणा गर्नुभएको छ । उहाँले पार्टीको १४ औं महाधिवेसनमा आफू केन्द्रिय सदस्यमा उमेदवारी दिने घोषणा गर्नुभएको हो । पौडेल र कोइराला समुहबाट एक नम्वर प्रदेशको सभापतिका अंकाक्षी समेत रहनुभएका नेता कोइरालालाई केन्द्रिय सदस्यमा लैजाने सहमति पछि उहाँले सभापतिबाट पछाडि सरेका थिए । पार्टीको महाधिवेसनमा प्रदेशको...

कांग्रेस अहिले पूर्ण रुपमा दुई चिरामा बिभाजित भइसकेको छ: संसदीय दलका नेता कोइराला

कांग्रेस अहिले पूर्ण रुपमा दुई चिरामा बिभाजित भइसकेको छ: संसदीय दलका नेता कोइराला
इनरुवा। नेपाली काङग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइरालाले पार्टी अहिले पूर्ण रुपमा दुई चिरामा बिभाजित भइसकेको बताउनुभएको छ । मोरङको बिराटनगरमा शुक्रबार पार्टीको प्रदेश अधिवेसन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो । उहाँले पार्टीको १४ औं महाधिवेसन अन्तर्गत भएको बिभिन्न तहको अधिवेसन सम्पन्न हुदा पार्टी दुई चिरामा बिभाजित भइसकेको बताउनुभयो । पार्टीको...

कांग्रेसको सशक्तीकरण र मजबुती मेरो उद्देश्य: नेता राजीव कोइराला

कांग्रेसको सशक्तीकरण र मजबुती मेरो उद्देश्य: नेता राजीव कोइराला
इनरुवा। संसदीय दलका नेता राजीव कोइरालाले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा प्रदेश एक सभापतिमा आफ्नो उम्मेद्बारी रहेको बताएका छन् । गत १० गते आफ्नो उमेद्वारी घोषणा गरेका नेता कोइरालाले प्रदेश एकमा नेपाली कांग्रेसको संगठन थप बलियो बनाउन आफुले उमेद्वारी दिएको बताउँदै मंगलवार सामाजिक सञ्जाल मार्फत उक्त उमेद्वारी रहेको पुन: दोहोर्याएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा मंगलबार उनले लेखेका छन्, ‘नेपाली...

भोक्राहा नरसिंहमा विश्वास परियोजनाको अभिमुखिकरण

भोक्राहा नरसिंहमा विश्वास परियोजनाको अभिमुखिकरण
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक दिने विश्वास परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सेभ् द अर्थ फण्डेशनको आयोजनामा एक दिने विश्वास परियोजना अभिमुखिकरण पालिकाको सभा हलमा सम्पन्न भएको हो। गरिबी र पछाडि परेका समुदायमा विभिन्न रोगहरु जस्तै हातीपाइला, डेङ्गु, कला ज्वरो, कोभिड, मौसमी रोगको प्रकोपबाट आएको समस्यालाई पहिचान गर्ने गरि र निवाकरण गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेक...
trusted online casino malaysia