सुनसरी एमालेको अध्यक्षमा पोखरेल

सुनसरी एमालेको अध्यक्षमा पोखरेल
सुनसरी एमालेको अध्यक्षमा इनरुवाका खेमराज पोखरेल छानिएका छन ।समानान्तर कमिटीको विषयले बिभाजित बन्न पुगेको एमाले सुनसरीलाई सहमतिको विन्दुमा ल्याउने क्रममा जिल्ला अध्यक्षको जिम्मेबारी पोखरेललाई दिइएको हो । इनरुवामा आयोजित पार्टीको पूर्ण बैठकले जिल्ला कमिटी एक भएको घोषणा गर्नुको साथै अध्यक्ष सहितका पदाधिकारीको विषय टुङ्गो लगाएको हो । कार्यक्रमका बिच औपचारिक रुपमा जिल्ला कमिटीका पदाधिकारीहरुको नामाव...

भोक्राहा नरसिंहमा नेपाल रेडक्रसको एक दिने तालिम

भोक्राहा नरसिंहमा नेपाल रेडक्रसको एक दिने तालिम
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी उपशाखा द्वारा विपत तथा जोखिम भएको बेला विवरण संकलनकालागि एक दिने तालीम सम्पन्न भएको छ।भोक्राहा नरसिंहमा रहेको लोटस होटलमा एक दिने कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । भने कार्यक्रमको प्रमुख अथिती रबिन्द्र घिमिरेले कार्यक्रमको उद...

देवानगंजमा युवा लक्षित कार्यक्रम सम्पन्न

देवानगंजमा युवा लक्षित कार्यक्रम सम्पन्न
युवाहरुलाई व्यावसायिक बनाई गाउँपालिकालाई समृद्धि ल्याउने उद्देश्यका साथ नासा इन्भेष्टमेन्ट प्रा. लि. विराटनगर द्वारा देवानगंज गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सिप, संस्कृति र मौलिकतामा विविधता देवानगन्ज गाउँपालिकामा समृद्धिको आवश्यकता मुल नाराकाे साथ देवानगन्जमा कार्यक्रम सम्पन्न गरेको हाे। देवानगन्जा गाउँपालिकालाई आर्थिक समृद्धि, आर्थिक सम्पन्नता, गरिबी, वेरोजगारी, सामाजिक, संस्कृत...

पार्टी निर्णय विपरित नजान प्रदेश एकका सांसदलाई मन्त्रीको निर्देशन

पार्टी निर्णय विपरित नजान प्रदेश एकका सांसदलाई मन्त्रीको निर्देशन
सुनसरी। सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश एकका सांसदलाई पार्टी निर्णय विपरित नजान निर्देशन दिएका छन । उनले प्रदेश सभामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरस पालना गर्न निर्देशन दिएका हुन । मंत्री कार्कीले प्रदेश एक सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केहि काँग्रेस नेता कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको भन्दै त्यसो गरिए पार्टी हित विपरित ठह...

कुशवाहा समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कुशवाहा समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
इनरुवा। नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर कार्य समितिले बितेको दशै र आउदै गरेको तिहार, छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ। इनरुवा नगरपालिका वार्ड न. ९ बबिया स्थित श्री शहीद श्यामसुन्दर आधारभुत विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर अध्यक्ष देवप्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्र...

डुम्राहामा प्लस टू संचालन

डुम्राहामा प्लस टू संचालन
इनरुवा ८ डुम्राहामा प्लस टू कक्षा संचालनमा ल्याइएको छ । प्लस टूका कक्षाहरु शैक्षिक सत्रको सुरुवात संगै संचालनमा ल्याएको भएपनि औपचारिक उद्घाटन भने बुधबारबाट भएको छ । नगर प्रमुख राजन मेहताले वडा नम्बर ८ का अध्यक्ष रविन्द्र मण्डलले त्रिभुवन मा.बि.मा प्लस टूको औपचारिक उद्घाटन गरेका हुन । २०१३ सालमा स्थापना भएको विद्यालयले लामो पखाई पश्चात प्लस टू संचालनको अनुमति पाएको हो । औपचारिक उद्घाटन कार्यक्रम...

नागरिक अभियानको बार्षिक उत्सवह सम्पन्न ।

नागरिक अभियानको बार्षिक उत्सवह सम्पन्न ।
इनरुवा। अभियान कास्टिङ्ग नेटवर्क प्राली द्वारा संचालित नागरिक अभियान डटकमको प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । देवांगञ्ज गाउँपालिका वार्ड न. १ मध्यहोर्षाही स्थित रहेको स्वास्थ चोकिको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो। अभियान कास्टिङ्ग नेटवर्क प्रालीका अध्यक्ष विवेक मेहताको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । भने कार्यक्रमको प्रमुख अतिथि सुनसरी क्षेत्र न .२ का व्यवस्थापिका सा...

नेपाल वैश्य युवा संघको शुभकामना कार्यक्रम इनरुवामा हुने

नेपाल वैश्य युवा संघको शुभकामना कार्यक्रम इनरुवामा हुने
नेपाल वैश्य युवा संघ प्रदेश नं. १ ले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। शुभ दिपावली तथा छठपर्वको अवसरमा उक्त कार्यक्रम हुने भएको हो। २०७८ कार्तिक १३ गतेका दिन उक्त शुभकामना कार्यक्रम इनरुवामा हुने भएको हो। कार्यक्रममा शुभकामना आदान प्रदानका साथै वैश्य समाजको भुमिका सम्बन्धि बृहत बिचार गोष्ठी समेत हुने वैश्य युवा संघका जिल्ला इन्चार्ज त्रिलोकनाथ गुप्ताले इनरुवा अनलाईनसंग बताए। आयोजकले क...

डुबान पीडितका घरदैलोमा मेयर

डुबान पीडितका घरदैलोमा मेयर
इनरुवा। बेमौसमी वर्षासँगैको बाढी र डुबान पीडितको समस्या बुझ्न घरदैलो अभियान थालेका इनरुवाका मेयरले सो क्रमलाई निरन्तरता दिएका छन । सो क्रममा मेयर राजन मेहताले पीडित परिवारलाई भेटेर क्षतिको बारे जानकारी लिनुका साथै राहतको सम्वन्धमा वडा अध्यक्षहरुबाट विवरण संकलन थालेका छन । नगर प्रमुख मेहताले विस्थापित परिवारको यकिन गरी सम्पूर्ण क्षतिको विवरण तयार पार्ने कार्यलाई तिव्रता दिन वडा अध्यक्षहरुलाई निर्दे...

कोशी ब्यारेजमा हाम फालेर बेपत्ता

कोशी ब्यारेजमा हाम फालेर बेपत्ता
इनरुवा । कोशी ब्यारेजमा हाम फालेर इटहरीका एक पुरुष बेपत्ता भएका छन । ब्यारेजको पुलबाट नदीमा हाम फाल्ने व्यक्ति इटहरी १ बस्ने ५८ वर्षिय तिलक प्रसाद दाहाल रहेको सुनसरी प्रहरीले जनाएको छ । पुलमा भेटिएको पर्स र मोटरसाइकलका आधारमा नदीमा हाम फाल्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार घटना प्रकृति हेर्दा इटहरीबाट कोशी ब्यारेज पुगेका दाहालले मो...
trusted online casino malaysia