सप्तकोशीमा वर्षकै उच्च वहाव

सप्तकोशीमा वर्षकै उच्च वहाव
इनरुवा। सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ६३ हजार १ सय ६० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । सुनसरी प्रशासनका अनुसार नदीको बहाव बढेसँगै ब्यारेजका ३६ वटा ढोका खोलिएका छन । निरन्तरको वर्षासँगै केहि दिन यता कोशीको जलस्तर बढ्दो क्रममा रहेको छ । चतरामा समेत कोशी नदीको जलस्तर बढेको छ । जसका कारण समेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप...

साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन

साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन
इनरुवा । साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन सम्पन्न भएको छ। इनरुवा उधोग वाणिज्य संघको सभा हलमा उक्त अधिवेशन सम्पन्न भएको हो। अधिवेशन नगर अध्यक्ष सुरेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो। साह जातिहरुको सदभाव र एकताको मुल धारणाका साथ नगर समितेले अधिवेशन सम्पन्न गरेको हो। साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशनका प्रमुख अतिथि प्रदेश नम्बर–२ का आन्तरि...

वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप: मन्त्री कार्की

वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप: मन्त्री कार्की
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पुर्याउने बताएका छन् । नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैत सम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाए । मन...

मृत भेटिएका भीम आचार्यका भाई डिप्रेसनमा थिए

मृत भेटिएका भीम आचार्यका भाई डिप्रेसनमा थिए
सुनसरी । नेकपा एमालेका सचिव तथा नव नियुक्त प्रदेश एकका मूख्य मंत्री भीम आचार्यका भाई रामप्रसाद आचार्य कोठामा मृत अवस्थामा भेटिएका छन् । आचार्य प्रदेश एकको मूख्य मंत्री बनेकै दिन उनका भाई मृत भेटिएका हुन । जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाए अनुसार आचार्य इनरुवा ३ स्थित घरको कोठा भित्र मृत भेटिएका हुन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भित्रबाट चुकुल लगाएको अवस्थामा आचा...

ओली सरकारको गल्तीको उपज हो अध्यादेश: मंत्री कार्की

ओली सरकारको गल्तीको उपज हो अध्यादेश: मंत्री कार्की
सुनसरी। कानून, न्याय तथा संसदीय मामिला मंत्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको बताउनु भएको छ ।प्रधानमंत्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भैरहँदा सरकारका प्रवक्ता समेत रहनु भएका कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गर्नु भएको छ । मंत्री कार्कीले ओली सरकार स्वार्...

इनरुवाका पुरुष कोशी अस्पतालको शौचालयमा मृत भेटिए

इनरुवाका पुरुष कोशी अस्पतालको शौचालयमा मृत भेटिए
इनरुवा ५ घर भई इनरुवा ३ बस्दै आएका ६१ वर्षिय होमराज पोखरेल कोशी अस्पताल बिराटनगरको शौचालयमा मृत भेटिएका छन ।अस्पतालको ओपिडी भवनको शौचालमा घोप्टो परेको अवस्था उनको शव भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका पोखरेलको परिचय उनीसँगै साथमा रहेको पूर्जाका आधारमा खुलेको हो । मोरङ प्रहरीले दिएको जानकारी अनुसार मृतकको साथमा जिल्ला अस्पताल इनरुवाको ओपिडी पूर्जा भेटिएको छ ।प्रहरीले मृत भेटिएका व्यक्ति इनर...

कार्यालय प्रमुखमा कोरोना देखिएपछि सुनसरी मालपोतको सेवा बन्द

कार्यालय प्रमुखमा कोरोना देखिएपछि सुनसरी मालपोतको सेवा बन्द
इनरुवा । कार्यालय प्रमुखमा कोरोना देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय इरुवा सुनसरीको सेवा एक साताका लागि बन्द गरिएको छ । मातपोत कार्यालयले सुचना जारी गर्दै कार्यालयको आन्तरीक प्रशासनिक र भुमि सुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । कार्यालयले जारी गरेको सुचनामा सेवाग्राहीको स्वास्थ्य सुरक्षा र सम्वेदनशीलतालाई मध्यनजर गर्दै भदौ ७ गतेबाट १४ गते सम्म कार्यालयको कामकाज बन्द रह...

कोशीमा हामफाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई प्रहरीले बचायो

कोशीमा हामफाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई प्रहरीले बचायो
इनरुवा । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई प्रहरीले बचाएको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले बचाएका हुन् । असार देखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको हो । प्रहरीले सकुशल उद्धार गरेकाहरुमा सुनसरीको गढीका ७८ वर्षिय पुरुष, बिराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन्...

इटहरीको होटलमा करणी गर्ने युवा पक्राउ

इटहरीको होटलमा करणी गर्ने युवा पक्राउ
इनरुवा । इटहरीको होटलमा लगेर किशोरीमाथि करणी गर्ने बराहक्षेत्रका २८ वर्षिय राजकुमार यादव पक्राउ परेका छन् ।१६ वर्षीया किशोरीलाई प्रलोभनमा पारी सिद्धार्थ होटल एण्ड लजमा लगेर जबरजस्ती करणी गर्ने यादव बिराटनगरबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार जबरजस्ती करणी पश्चात फरार रहेका उनलाई मोरङ प्रहरीको सहयोगमा बिराटनगर उमहानगरपालिका ५ स्थित त्रि...

प्रदेश सरकार सदनप्रति गैर जिम्मेवार: नेता कोइराला

प्रदेश सरकार सदनप्रति गैर जिम्मेवार: नेता कोइराला
इनरुवा। एक नम्वर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले प्रदेश सरकार सदनप्रति गैर जिम्मेवार रहेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रकाशित सुरसेर राष्ट्रिय दैनिक पत्रिकाको विमोचन कार्यक्रमलाई मङगलबार सम्बोधन गर्नुहुदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो । अहिले प्रदेश अधिवेशन चलिरहेका बेलामा बीचमै अचानक अन्त्य गर्नुले प्रदेश सरकारको सदनप्रतिको गैर जिम्मेवारीपन उदांगिएको...
trusted online casino malaysia