सुनसरीका किसानहरुको जुट खेती तर्फ आकर्षण घट्दै

सुनसरीका किसानहरुको जुट खेती तर्फ आकर्षण घट्दै
इनरुवा। पछिल्लो समय सुनसरीका किसानहरुको जुट खेती तर्फ आकर्षण घट्दै गएको पाईन्छ। जिल्लाको दक्षिणवर्ती क्षेत्र नरसिंह, भोक्राहा, भुटाहा, घुस्की, बसन्तपुर, देवानगञ्ज, कप्तानगञ्ज, राजगञ्ज सिनुवारी लगायतका क्षेत्रका किसानहरुले लगाउदै आएका जुट (पटुवा) यसवर्ष कम मात्रामा खेती गरेपनि मजदुरको अभावमा अहिले सम्म जुट खेतमै सुक्दै आएको स्थानीय विरेन्द्र यादवले बताए । कुनै बेला जुटखेतीका लागि उर्वर मानिने यस...

भोक्राहा नरसिंहका विधालयहरुको अवस्था खस्किदै, मर्ज गर्ने तैयारीमा गाँउपालिका

भोक्राहा नरसिंहका विधालयहरुको अवस्था खस्किदै, मर्ज गर्ने तैयारीमा गाँउपालिका
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेका २६ वटा सामुदायीक विधालयहरुको पठनपाठन बेहाल रहेको पाइएको छ । भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेका २६ वटा सामुदायीक विद्यालयहरु मध्ये वार्ड नं. ८ मा रहेका जनता अधारभुत विद्यालयमा कार्यरत्त अस्थायी शिक्षकहरु शिक्षक सेवा आयोगको परिक्षामा अनुतिर्ण भएपछि शिक्षकको पद रिक्त रहेको अवस्थामा उक्त विधालय मर्ज गर्ने तयारीमा रहेको गाउँपालिकाले जानक...

सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन सुनसरीले बुझायो ज्ञापनपत्र

सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन सुनसरीले बुझायो ज्ञापनपत्र
इनरुवा । सरकारी सञ्चारमाध्यममा सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन सुनसरीले आपत्ती जनाएको छ । सञ्चार मन्त्रालय र सञ्चारमन्त्री गोकुल बास्कोटालाई सच्चिन आग्रह गदै जिल्ला प्रशासन सुनसरी मार्फत सञ्चारमन्त्रालयलाई ज्ञापन पत्र पठाएको हो । दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाएको भन्दै आपत्ती जनाएको हो । अल्टि...

घुस्कीमा विद्यार्थीसंग प्रहरीको प्रशिक्षण कार्यक्रम सम्पन्न

घुस्कीमा विद्यार्थीसंग प्रहरीको प्रशिक्षण कार्यक्रम सम्पन्न
भुटहा। एक नम्बर प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं ७ घुस्कीमा रहेको हिलाल पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीसंग समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरीसंग १ दिन कार्यक्रम बुधबार सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क समिती अन्तर्गत उक्त प्रशिक्षण सहितको कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा बरिष्ट...

आधुनिक शैलीको यूएन पार्क इनरुवामा

आधुनिक शैलीको यूएन पार्क इनरुवामा
अमर काफ्ले/सुनसरी सदरमुकाम इनरुवामा आधुनिक शैलीको पार्क बन्ने भएको छ । जसको नाम यूएन पार्क रहने छ । यूएनडीपीले इनरुवा नगरपालिकाको वडा नम्वर २ मा उक्त पार्क निर्माण गर्न लाग्दै छ । उक्त पार्क बहुसांस्कृतिक हुनेछ भने स्वच्छ, हराभरा र स्वयं उर्जा सम्पन्न हुने छ । लक्ष्मी नारायण मन्दिर पछाडीको साढे चार कट्ठा क्षेत्रफलमा निर्माण गरिने पार्कको लागत १ करोड ६१ लाख ७५ हजार २ सय ५० रुपैंया रहने बताइ...

बिरामी शिक्षकलाई नगरपालिकाको ५ लाख

बिरामी शिक्षकलाई नगरपालिकाको ५ लाख
अमर काफ्ले/खर्च अभावमा उपचारबाट बञ्चित शिक्षक सरोज दुलालको सहयोगकालागि इनरुवा नगरपालिकाको कार्यालयले एकमुष्ट ५ लाख रकम सहयोग उपलब्ध गराउने भएको छ । नगर प्रमुख राजन मेहताको अनुरोधमा जनप्रतिनिधि सहित सम्पूर्ण कर्मचारीको तलब भत्ताबाट कटौती हुने गरी बिरामी दुलालको उपचार खर्च जुटाउन लागिएको हो । नगर प्रमुख मेहताले आफ्नो एक महिनाको तलब बिरामीको उपचारकालागि सहयोग गर्ने भएका छन् । त्यसैगरी अन्य जनप्रत...

इनरुवामा दोस्रो रात्रिकालीन क्रिकेटको तयारी

इनरुवामा दोस्रो रात्रिकालीन क्रिकेटको तयारी
सुनसरीको इनरुवामा दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । फुलबारी क्रिकेट क्लबले अशोजको ४ गतेबाट मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । नगर प्रमुख राजन मेहताले पत्रकार सम्मेलनकाबीच खेलको जर्सी समेत सार्वजनिक गरेका छन् ।प्रतियोगितालाई आधुनिक शैलीमा रुपान्त...

झुम्का कृषि बजारको निर्माण, इनरुवामा शितभण्डारको निर्माण हुदै

झुम्का कृषि बजारको निर्माण, इनरुवामा शितभण्डारको निर्माण हुदै
इनरुवा। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले रामधुनी नगरपालिकाको एक मात्र झुम्का कृषि बजारको उदघाटन गरेकी छिन । संघीय कृषि मन्त्रालयको ४० लाख सहयोगमा २९ वटा सटर सहीतको निर्माण भएको बजार रामधुनी नगर आसपासको कृषकहरुको लागी व्यवसाय गर्ने केन्द्रको रुपमा बन्ने विश्वास लिएको छ । उदघाटन समारोहलाई संबोधन गर्दै राज्य मन्त्री राम कुमारी चौधरीले कृषि जन्य उत्पादनलाई वृद्धि गर्दै बजार ...

उपचार खर्च अभावमा मृत्यु कुर्दै …

उपचार खर्च अभावमा मृत्यु कुर्दै …
लामो समय शिक्षक पेशामा जिन्दगी गुजारेका सरोज दुलाल बोनम्यारो फेल भएर थलिएका छन् । उपचारकालागि खर्च जोहो गर्न नसकेकै कारण उनी मृत्यु कुर्न बाध्य सरह छन् ।३७ वर्षिय दुलाल इनरुवा ५ बलाहाका स्थानीय हुन् । नवयुग एकेडेमीका शिक्षक दुलाल अंग्रेजी विषयमा अब्बल मानिन्छन् । स्वास्थ्य र सामाजिक विषयको समेत अध्यापन गराउँदै आएका दुलाल केहि वर्षयता जटिल प्रकृतिको रोगबाट ग्रसित छन् । बोन म्यारो फेल भएका कारण द...

घुस्कीमा हरिनगर गाउँपालिकाद्वारा ट्रान्सफर्मर जडान, स्थानीयलाई टुकीबाट राहत

घुस्कीमा हरिनगर गाउँपालिकाद्वारा ट्रान्सफर्मर जडान, स्थानीयलाई टुकीबाट राहत
भुटाहा। सुनसरीकाे हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्कीमा हरिनगर गाउँपालिकाद्वारा ट्रान्सफर्मर जडान गरेको छ। गाउँपालिकाले आफ्नाे लगानीमा ट्रान्सफर्मर लगाएको हाे। बस्तीमा बिजुली पुग्दा स्थानीयबासीहरुमा खुशीयाली छाएको छ। बर्षौ देखि आफुहरु चर्को गर्मीकाे समस्या झेलिरहेको तर आफुहरुकाे समस्या कसैले समाधान गर्ने प्रयास नगरेको स्थानीयहरुकाे आराेप रहेको छ। पछिल्लो समय हरिनगर गाउँपालिकामा विकासको गतिले फड्क...
trusted online casino malaysia