यस कारण नेता राजीव कोइराला केन्द्रिय सदस्यमा उमेदवारी दिने
इनरुवा। नेपाली काङग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइरालले केन्द्रिय सदस्यमा लडने घोषणा गर्नुभएको छ । उहाँले पार्टीको १४ औं महाधिवेसनमा आफू केन्द्रिय सदस्यमा उमेदवारी दिने घोषणा गर्नुभएको हो । पौडेल र कोइराला समुहबाट एक नम्वर प्रदेशको सभापतिका अंकाक्षी समेत रहनुभएका नेता कोइरालालाई केन्द्रिय सदस्यमा लैजाने सहमति पछि उहाँले सभापतिबाट पछाडि सरेका थिए ।
पार्टीको महाधिवेसनमा प्रदेशको...












