पार्टी निर्णय विपरित नजान प्रदेश एकका सांसदलाई मन्त्रीको निर्देशन

पार्टी निर्णय विपरित नजान प्रदेश एकका सांसदलाई मन्त्रीको निर्देशन
सुनसरी। सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश एकका सांसदलाई पार्टी निर्णय विपरित नजान निर्देशन दिएका छन । उनले प्रदेश सभामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरस पालना गर्न निर्देशन दिएका हुन । मंत्री कार्कीले प्रदेश एक सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केहि काँग्रेस नेता कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको भन्दै त्यसो गरिए पार्टी हित विपरित ठह...

कुशवाहा समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कुशवाहा समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
इनरुवा। नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर कार्य समितिले बितेको दशै र आउदै गरेको तिहार, छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ। इनरुवा नगरपालिका वार्ड न. ९ बबिया स्थित श्री शहीद श्यामसुन्दर आधारभुत विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर अध्यक्ष देवप्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्र...

डुम्राहामा प्लस टू संचालन

डुम्राहामा प्लस टू संचालन
इनरुवा ८ डुम्राहामा प्लस टू कक्षा संचालनमा ल्याइएको छ । प्लस टूका कक्षाहरु शैक्षिक सत्रको सुरुवात संगै संचालनमा ल्याएको भएपनि औपचारिक उद्घाटन भने बुधबारबाट भएको छ । नगर प्रमुख राजन मेहताले वडा नम्बर ८ का अध्यक्ष रविन्द्र मण्डलले त्रिभुवन मा.बि.मा प्लस टूको औपचारिक उद्घाटन गरेका हुन । २०१३ सालमा स्थापना भएको विद्यालयले लामो पखाई पश्चात प्लस टू संचालनको अनुमति पाएको हो । औपचारिक उद्घाटन कार्यक्रम...

नेपाल वैश्य युवा संघको शुभकामना कार्यक्रम इनरुवामा हुने

नेपाल वैश्य युवा संघको शुभकामना कार्यक्रम इनरुवामा हुने
नेपाल वैश्य युवा संघ प्रदेश नं. १ ले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। शुभ दिपावली तथा छठपर्वको अवसरमा उक्त कार्यक्रम हुने भएको हो। २०७८ कार्तिक १३ गतेका दिन उक्त शुभकामना कार्यक्रम इनरुवामा हुने भएको हो। कार्यक्रममा शुभकामना आदान प्रदानका साथै वैश्य समाजको भुमिका सम्बन्धि बृहत बिचार गोष्ठी समेत हुने वैश्य युवा संघका जिल्ला इन्चार्ज त्रिलोकनाथ गुप्ताले इनरुवा अनलाईनसंग बताए। आयोजकले क...

डुबान पीडितका घरदैलोमा मेयर

डुबान पीडितका घरदैलोमा मेयर
इनरुवा। बेमौसमी वर्षासँगैको बाढी र डुबान पीडितको समस्या बुझ्न घरदैलो अभियान थालेका इनरुवाका मेयरले सो क्रमलाई निरन्तरता दिएका छन । सो क्रममा मेयर राजन मेहताले पीडित परिवारलाई भेटेर क्षतिको बारे जानकारी लिनुका साथै राहतको सम्वन्धमा वडा अध्यक्षहरुबाट विवरण संकलन थालेका छन । नगर प्रमुख मेहताले विस्थापित परिवारको यकिन गरी सम्पूर्ण क्षतिको विवरण तयार पार्ने कार्यलाई तिव्रता दिन वडा अध्यक्षहरुलाई निर्दे...

जनमत पार्टीको नगर भेला सम्पन्न

जनमत पार्टीको नगर भेला सम्पन्न
इनरुवा। डा. सीके राउत नेतृत्वको जनमत पार्टीको इनरुवा नगर भेला सम्पन्न भएको छ । नगर भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न निर्णय गरेको छ । इनरुवा नगर समितिले पार्टी स्थापनाको मर्म अनुरुप संगठनका गतिविधि अघि बढाइने जनाएको छ । भेलामा केन्द्रीय सदस्यहरु सीताराम पंडित, आशा मेहता , देवराम मधेसी सहितको उपस्थिति रहेको थियो । कार्यक्रमका वत्ताहरुले देशमा आफ्नै भाषा, पहिरन र पहिचानका लागि आफ्नै शि...

उवासंघ इनरुवाको साधारण सभा सम्पन्न

उवासंघ इनरुवाको साधारण सभा सम्पन्न
इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाले शनिबार संस्थाको १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।इनरुवा उवासंघका अध्यक्ष विरेन्द्र साहको अध्यक्षतामा सम्पन्न साधारण सभामा नगर प्रमुख राजन मेहताका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतको उपस्थिति रहेको थियो ।साधारण सभामा बोल्ने वक्ताहरुले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै अघि लैजानु पर्नेमा जोड दिए । उनीहरुले निजी क्षेत्रको लगानी बढाउन ख...

गिलेनमा हालेर लागूऔषधको तस्करी

गिलेनमा हालेर लागूऔषधको तस्करी
इनरुवा। इनरुवाबाट दुई वटा गिलेनमा लुकाइएको लागूऔषध बरामद भएको छ । गिलेनमा लुकाएर तस्करी गरिएको अवस्थामा इनरुवाको सखुवागाछीबाट प्रहरीले ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद गरेको हो । प्रहरीले इनरुवा ३ सखुवागाछी चोकबाट गिलेनमा लुकाइएको लागूऔषध बरामद गरेको हो । को २६ प ५८६९ नम्बरको अपाचे मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले शंकाका आधारमा मोटरसाइ...

फिस्टेलको हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण

फिस्टेलको हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण
फिस्टेल एयररको हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण गरिएको छ । काठमाण्डौंबाट बिराटनगरकालागि उडेको हेलिकप्टर साँझ इनरुवाको सखुवागाछी खण्डको धानखेतमा अवतरण भएको हो ।सुनसरी प्रहरीका अनुसार खेतमा ल्याण्ड भएको 9N-II हेलिकप्टर सुरक्षित छ । प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार हेलिकप्टरमा चालक दलका सदस्य सहित सवार सबै ४ जना सकुशल छन । प्रहरीका अनुसार काठमाण्डौंबाट उडेको हेलिकप्टर निर्धारित समय ...
trusted online casino malaysia