सुधार समितिको आन्दोलन चौथो दिनमा
इनरुवा अस्पताल सुधारको माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिले धर्ना कार्यक्रमलाई चौथो दिन समेत निरन्तरता दिएको छ ।संघर्ष समितिले आज चौथो दिन समेत धर्नालाई निरन्तरता दिएको छ । समितिले पूर्व तालिका अनुरुप इनार चोकमा दैनिक मध्यान्हबाट धर्ना दिदै आएको छ ।संघर्ष समितिले आफुहरुको धर्ना कार्यक्रममा स्थानीयको साथ र ऐक्यवद्धताको क्रम क्रमशः बढ्दो क्रममा रहेको जनाएको छ ।धर्नाकारीले कार्यक्रम मार्फत अस्...












