झापामा पहिलाे पटक फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

झापामा पहिलाे पटक फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग
झापा । झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए । प्रतिघण्टा ३०० केजी फोहर जलाएर नष्ट गर्नसक्ने क्षमताको सो उपकरण दुई वर्षअघ...

राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई

राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई
मङ्गलबारे । इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका-३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वर्ण, सात रजत र १० कास्य प्राप्त गर्‍यो । दोस्रो स्थान थुलाथुली गाउँपालिकाले हासिल गरेको छ । सो गाउँपालिकाले नौ स्वर्ण, आठ रजत र पाँच कास्य प्राप्त गर्‍यो । छ स्वर्ण, छ रजत र १० कास्य पदकसहि...

पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने

पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज मुलुकका पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसैगरी, राति कोशी र गण्डकी प्रदेशका...

भेडेटारमा ३० कराेडकाे लगानी सहित ‘स्काई वाक’ बन्ने , यस्ताे छ तयारी

भेडेटारमा ३० कराेडकाे लगानी सहित ‘स्काई वाक’ बन्ने , यस्ताे छ तयारी
इटहरी । भेडेटारमा सिसाको ‘स्काई वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ । वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए । स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइ...

पथरीशनिश्चरेमा दोस्रो पटक जग्गा धनीपूर्जा वितरण

पथरीशनिश्चरेमा दोस्रो पटक जग्गा धनीपूर्जा वितरण
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा दोस्रो पटक सुकुम्बासीहरुलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ । बिहीबार पथरीशनिश्चरे वडा नं–८ मा राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङबाट प्राप्त भएको १० वटा जग्गा धनीपूर्जा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले वितरण गर्नुभएको हो । धनीपूर्जा प्राप्त गर्नेहरुमा आसीराम लिम्बु, खड्गबहादुर भुजेल, राजकुमार चौधरी, चेतनाथ काफ्ले, कृष्ण कार्की, दिलकुमार मगर, ग...

खाेटाङमा सिन्दुर हाल्नै लाग्दा राेकियाे बिवाह , बेहुला र अभिभावक प्रहरी नियन्त्रणमा

खाेटाङमा सिन्दुर हाल्नै लाग्दा राेकियाे बिवाह , बेहुला र अभिभावक प्रहरी नियन्त्रणमा
खाेटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र सोही नगरपालिका ६ नेर्पाका २२ वर्षीय युवकबीच हुन लागेको विवाह रोकिएको छ। स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी भइरहँदा मङ्गलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवकबीचम...

वर्षा नहुँदा ताप्लेजुङमा सुक्न थाले अलैँचीका बोट

वर्षा नहुँदा ताप्लेजुङमा सुक्न थाले अलैँचीका बोट
ताप्लेजुङ । पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् । सिरीजङ्घा गाउँपालिका–७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ गर्न नसकिएको बताए । उनले भने...

बेलबारीमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

बेलबारीमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या
बेलबारी । मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  बेलबारी १ नक्सालवारिका ५७ को हेम कर्ण महतले  श्रीमती देवी महतलाई धारिलो हतियारले काटेर मारेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय  राणाले बताए । बिहीबार दिउसो  १२  बजे तिर हत्या भएको प्रहरीले जनाएको छ ।  धारिलो हतियार प्रहार गर्दा टाउको तथा हातमा चोट देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।  हेम कर्णका दुई श्र...

दिनै टिकटक लाइभमा भेटिन्छन इटहरीका मेयर हेमकर्ण : गुनासाे सुन्ने देखि र सुझाव लिने र दिने सम्म

दिनै टिकटक लाइभमा भेटिन्छन इटहरीका मेयर हेमकर्ण : गुनासाे सुन्ने देखि र सुझाव लिने र दिने सम्म
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल आज भाेली दैनिक जसाे सामाजिक सञ्जाल टिकटकमा देखिन र भेटिन थालेका छन । कार्यालय समय सकिएपछि रात छिपिदै गर्दा उनलाइ सधैजसाे टिकटक लाइभमा देखिने र भेटिने गरेकाे छ ।  नगरको कामका बारेमा उनले टिकटक मार्फत सुझाव लिन र दिन थालेका हुन् ।उनले टिकटक मार्फतनै जनताकाे गुनासाे सुन्ने र सकेसम्म आँफैँ उपस्थिती भएर समस्याकाे सामधान समेत गर्ने गरेका छन । ...

झापा र माेरङबाट प्रतिवन्धीत ब्राउन सुगर र औषधिसहित पाँच जना पक्राउ

झापा र माेरङबाट प्रतिवन्धीत ब्राउन सुगर र औषधिसहित पाँच जना पक्राउ
सुनसरी । झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला ईलाम घर भई सुन्दरहरैचा–१० त्रिबेणी चोक स्थित डेरा गरी बस्दै आएका २४ बर्षीय सुष्मिता लिम्बूलाई शंकास्पत अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन-८५ पिस र ट्रमाड...
trusted online casino malaysia