मेयरले सहिदको अपमान गरेपछि लेटाङमा आन्दोलन
इटहरी । मोरङको लेटाङका मेयरले सहिदको अपमान गरेको भन्दै आइतबार सहिद परिवार र स्थानीयले प्रदर्शन गरेका छन् ।
सहिद स्मृति प्रतिष्ठान लेटाङले सहिदहरुको सम्मान गर्दै आफूहरुले स्थापना गरेको ठाउँमा यथास्थितिमा सहिद हरि भट्टराई (परिवर्तन)को प्रतिमा राख्न माग गरे ।
बस टर्मिनलको लागि भनेर छुट्याइएको जग्गाभित्र सहिद स्तम्भ राख्ने सहमतिसहि सहिद हरि भट्टराईको प्रतिमा निर्माण गरेर स्तम्भ शिलान्यास भएकोमा नग...












