झापाकाे दमकमा बन्दै गरेकाे भ्यु टावर माथी प्रश्नै प्रश्न : फेरी पाचँ महिना म्याद थप्ने तयारी

झापाकाे दमकमा बन्दै गरेकाे  भ्यु टावर माथी प्रश्नै प्रश्न : फेरी पाचँ महिना म्याद थप्ने तयारी
दमक ।  झापा जिल्लाको दमकमा निर्माणाधीन भ्युटावरको निर्माण र सञ्चालनबारे महालेखा परीक्षकको कार्यालयले तीन वर्षदेखि लगातार प्रश्न उठाउँदै आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु भएको भ्युटावर निर्माण कार्य समयमा नसकिएको भनी आव २०७६÷७७ को प्रतिवेदनदेखि नै महालेखाले प्रश्न उठाएको हो । २०७८ मा राष्ट्रपतिसमक्ष प्रस्तुत ५८औँ प्रतिवेदनमा “भ्युटावर निर्माण (आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २२)...

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको दाबी गरेका छन् । नेपाल बार एशोसिएसन उच्च अदालत विराटनगर बार एकाइको १३औं कार्य समितिको वार्षिक साधारणसभा तथा बार भवन माथिल्लो तलाको उद्घाटन गर्दै उनले नामकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएकाले यसलाई आत्मसात गरेर जान आग्रह गरे । मुख्यमन्त्री कार्कीले भने, ‘समयक्रम...

पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङका हिमाल र पहाड

पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङका हिमाल र पहाड
 ताप्लेजुङ । वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन् । तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफ...

ताप्लेजुङमा असिना पानी : बालीनालीमा लाखाैकाे क्षति

ताप्लेजुङमा असिना पानी : बालीनालीमा लाखाैकाे क्षति
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ।सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो । केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिङ्गे, सिकैँचा, थुम्बेदिनलगायतका क्षेत्रमा बालीनालीमा क्षति पुग्ने गरी असिना परेको स्थानीय सागर इजमले जानकारी दिए।हावाहुरीसहित परेको असिनाका कारण ...

तेह्रथुमकाे चिस्यानी देवी गुफा, जहाँ सुनिन्छ नौमती बाजाको धुन

तेह्रथुमकाे चिस्यानी देवी गुफा, जहाँ सुनिन्छ नौमती बाजाको धुन
तेह्रथुम / तेह्रथुमको म्याङ्लुङ नगरपालिका-५ मा रहेको ऐतिहासिक चिस्यानी देवी गुफा संरक्षणको पर्खाइमा छ । बस्तीको बीचमा अवस्थित यो गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।देवी थानसमेत रहेको यस स्थानमा यहाँका विभिन्न समुदायले विशेष पूजाआजा गर्ने गर्छन् । ऐतिहासिक एवं धार्मिक महषव बोकेको यस ठाउँमा रहेको पानीको मूल १२ महिना नै चिसो भइरहने र यहाँको पानीको तौलसमेत अन्य क्षेत्रको भन्दा बढी हुने भएकाले य...

काेशी प्रदेशमा मानव अधिकार उल्लघंनका घटना बढे : तीन महिनामा २ सय ५७ जना पीडित

काेशी प्रदेशमा मानव अधिकार उल्लघंनका घटना बढे : तीन महिनामा २ सय ५७ जना पीडित
इटहरी । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक कोशीप्रदेश कार्यालय विराटनगरले वैशाख ६ गते सार्वजनिक गरेको स्थिती सूचकमा कोशी प्रदेशमा ०७९ पुस १७ गतेदेखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ जना गरी २ सय ५७ जना नागरिक पीडित भएका छन् । इन्सेक अभिलेखमा आधारमा सार्वजनिक गरिएको तथ्याङ्कका...

 कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने

 कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने
किमाथाङ्का । कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ ।खेलकूद मार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईंले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार, मेडल र प्रमा...

दुहबीमा चल्यो एकै साथ ११ वटा ड्रोजर : नगरपालिकालाई हाइसञ्चो : राजमार्ग बिस्तारले पुर्णता पाउदै

दुहबीमा चल्यो एकै साथ ११ वटा ड्रोजर : नगरपालिकालाई हाइसञ्चो : राजमार्ग बिस्तारले पुर्णता पाउदै
तेजबहादुर बन इटहरी । ६ लेन राजमार्ग बिस्तार अन्तरगत दुहबी बजार क्षेत्रमा मंगलबार ड्रोजर चलाइएको छ । राजमार्ग क्षेत्र अधिकार भित्र रहेका भौतिक संरचना हटाउन स्थानिय सरकार दुहबी नगरपालीकाको समन्वय तथा प्रहरी प्रसाशनको रोहबरमा एकै साथ ११ वटा ड्रोजर चलाएर बजार क्षेत्रका भौतिक संरचना भत्काइएको हो । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत विराटनगरको रानी बाट इटहरी–धरान हुदै चिनको सिमाना किमाथांका...

संखुवासभामा ५० बढी पशु चौपाय मरेपछि किसान चिन्तित

संखुवासभामा ५० बढी पशु चौपाय मरेपछि किसान चिन्तित
संखुवासभा । संखुवासभा जिल्लाका पुश चौपायमा छालाको रोग (लम्पी स्कीन डिजिज) देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहमा पशु चौपायमा छाला समबन्धी रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोखरेलले बताए । छालाको रोगबाट जिल्लाभर ५० भन्दा बढी पशु चौपाय मरिसकेको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र प्रमुख पो...

अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ

अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
भोजपुर । भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो । आयोजनाको कुल लागत १९ करोड रहे पनि क्रमागत योजना भएकाले बर्सेनि कम बजेट आउँदा निर्माणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । हाल आयोजनाको मुख्य लाइनमा पाइप बिछ्याउने काम भइरहेको भए पनि अन्य काममा भने ब...
trusted online casino malaysia