इलाममा मातेर आएका बाबुले छुरा प्रहारबाट छाेराकाे हत्या
इलाम । इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६ को बिहीबारे सोमबारे नजिकैका दिलकुमार राईले छोरा १८ वर्षे जीवनको हत्या गरेका हुन् । जीवन स्थानीय भगवती माविमा कक्षा ११ मा अध्ययरत थिए ।
मदिराका कारण भएको घरायसी विवादमा दिलकुमारले छोराको पेटमा चुप्पी (छुरा) प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल झापाको बीएन्डसी अस्पतालमा लगिएको भए पनि उपचारकै क्रममा उनक...












