इनरुवाको महेन्द्र चोकबाट पेस्तोल सहित चार पक्राउ

इनरुवाको महेन्द्र चोकबाट पेस्तोल सहित चार पक्राउ
इनरुवा ३ महेन्द्र चोकबाट प्रहरीले दुई दिनको अवधिमा पेस्तोल सहित चार जनालाई पक्राउ परेको छ ।प्रहरीले हिजो बेलुका र आज बिहान गरी दुई थान पेस्तोल सहित चार जनालाई पक्राउ गरेको हो ।प्रहरी प्रमुख सञ्जय सिंह थापाले महेन्द्र चोकबाट प्रहरीले हिजो बेलुका र आज विहान गरी दुई थान पेस्तोल सहित चार जनालाई पक्राउ गरिएको बताए ।हिजो बेलुका पक्राउ पर्नेमा हरिनगर ७ का २० वर्षिय सबिर मिया रहेको प्रहरीले जनाएको छ । उनक...

एमाले जिल्ला अध्यक्षमा तीनको उम्मेदारी

एमाले जिल्ला अध्यक्षमा तीनको उम्मेदारी
नेकपा एमाले सुनसरीको अध्यक्षमा तीनको उम्मेदारी परेको छ ।इनरुवामा जारी सातौं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पदाधिकारी छनौट चुनावी प्रकृया मार्फत हुन लागेको हो ।जसअनुसार अध्यक्ष पदमा खेमराज पोखरेल सहित रेवतीरमण भण्डारी र द्वारिकलाल चौधरीको उम्मेद्वारी परेको छ ।निर्वाचन कमिटीले दिएको जानकारी अनुसार उपाध्यक्ष तर्फ लिलम बस्नेत, निलम खनाल र नन्द बस्नेतले उम्मेद्वारी दर्ता गराएका छन ...

इटहरीमा आएर माधव नेपालले भने “केपीबाआइ लभ यू”

इटहरीमा आएर माधव नेपालले भने “केपीबाआइ लभ यू”
इनरुवा। इटहरी आएर माधवकुमार नेपालले केपीओली सम्झेकाछन । उनले सो क्रममा केपीबाआइ लभ यू भनेकाछन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी यूनियनप्रदेश १ को प्रथम अधिवेशन उद्घाटनको क्रममा नेकपाएकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति व्यङ्ग्य गर्दै त्यसो भनेका हुन । सो क्रममा नेपालले ओलीले आफुले आफुलाई देवत्वकरण गरेको बताए । नेपालले ओलीलाई अटेरी, दम्भीर निरंकुश चरित्रको मान्छे भएको बताए। नेपालल...

एमाले सुनसरीको सातौं जिल्ला अधिवेसन पुस २३ मा

एमाले सुनसरीको सातौं जिल्ला अधिवेसन पुस २३ मा
इटहरी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । पार्टी प्रचारप्रसार उपसमितिले आज इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । जिल्ला सदरमुकाम इनरुवास्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवम् साँगठानिक अवस...

राजश्व कार्यालयको टोलीद्वारा चिनी बरामद

राजश्व कार्यालयको टोलीद्वारा चिनी बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठूलो परिमाणको चिनी बरामद गरेको छ । कार्यालयले पछिल्लो १० दिनको अवधिमा १० हजार किलो बढी चिनी बरामद गरेको छ । कार्यालयका सूचना तथा अनुसन्धान अधिकृत शिव कुमार निरौलाले जिल्लाका विभिन्न स्थानबाट ठूलो परिणाममा भन्सार छलीको चिनी बरामद गरिएको बताए ।उनले आजमात्रै कोशी गाउँपालिका २ का बिन्देश्वर साहको घरमा लुकाई राखेको ३३ बोरा र लौकही मध...

इनरुवामा बस पल्टिदा १३ घाइते

इनरुवामा बस पल्टिदा १३ घाइते
इनरुवा ३ सखुवागाछीमा यात्रु बस पल्टिदा १३ जना घाइते भएका छन ।झापाबाट काठमाण्डौंका लागि छुटेको ना ७ ख १९८० नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवा ३ सखुवागाछी खण्डमा पल्टिएको हो । बस पल्टिदा १३ जना घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता नरेन्द्र कुमार कार्कीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरु सबैको इनरुवा अस्पतालमा उपचार भैरहेको कार्कीले बताए । सुनसरी प्रहर...

लौकहीबाट पेस्तोल सहित दुई भारतीय पक्राउ

लौकहीबाट पेस्तोल सहित दुई भारतीय पक्राउ
इनरुवा/सुनसरीको लौकहीबाट अटोमेटिक पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । प्रहरीले उनीहरुलाई सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन । पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, सोमा लाग्ने ३ र...

बसको ठक्करबाट बराहक्षेत्रका युवाको मृत्यु

बसको ठक्करबाट बराहक्षेत्रका युवाको मृत्यु
झापा / झापामा बसको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ, भने एक जना घाइते भएका छन् । कमल गाउँपालिका-५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हाे । बसको ठक्करबाट मोटरसाइकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१० का २२ वर्षीय अभिषेक यादव रहेकाे मृत्यु भएकाे छ । सोही स्थानका २५ वर्षीय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार इलाका प्...

भोक्राहा नरसिंहमा आगलागी

भोक्राहा नरसिंहमा आगलागी
इनरुवा । सुनसरीको भोक्राहा नरसिंहको यादव टोलमा आगलागी भएको छ ।गाउँपालिका वार्ड न.७ यादव टोलमा आगलागी भएको हो। मंगलबार दिउसो साढे ३ बजेको समयमा आगलागी भएको थियोे । भने आगलागी बाट ६ वटा घर पुर्ण आगलागी भएर नष्ट भएको थियो ।भने तीन जनाको घरमा आगलागी बाट सामान्य क्षति भएको छ। आगलागी हुँदा ९ वटा घर ,मोटरसाइकल २ वटा , बाछा १ वटा जलेर पुर्णरूपमा क्षति भएका छन भने १जना मानिस घाइते भएको छ ।आगलागी नटाई या...

ग्लोबल आईएमई इनरुवा शाखाको डिजिटल बैंकिंग कार्यक्रम सम्पन्न

ग्लोबल आईएमई इनरुवा शाखाको डिजिटल बैंकिंग कार्यक्रम सम्पन्न
ग्लोबल आई एम ई बैंक इनरुवा शाखाले वित्तिय साक्षरता तथा डिजिटल बैंकिंग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तवरले कारोबार कसरी गर्न सकिन्छ भन्ने उदेश्यका साथ उक्त कार्यक्रम इनरुवा शाखाले सोमबार फुलबारी होटलमा सम्पन्न गरेको हो। मोबाईल तथा ईन्टरनेट प्रविधिको माध्यमबाट गरिने बैंकिंग कारोबार सम्बन्धि उक्त जनचेतना मुलक कार्यक्रममा १२५ जना भन्दा बढी स्थानियहर...
trusted online casino malaysia