सुनसरीका कानून व्यवसायी आन्दोलित
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बिरोधमा सुनसरीका कानून व्यवसायी समेत आन्दोलित बनेका छन । नेपाल बार एशोसिएसन सुनसरी परिषरमा कानून व्यवसायीहरुले कालो माक्स लगाएर प्रधानन्यायाधीशको बिरोध जनाएका छन । सो क्रममा उनीहरुले १ घण्टा धर्ना दिएका छन ।
सुनसरी बारका अध्यक्ष शारदाप्रसाद अधिकारीको अगुवाईमा बिरोध जनाएका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजिनामाको माग गरेका छन ।सुनसरी बारले एक घ...












