ड्रागन खेतीमा रमाउँदै इलाम चुलाचुलीका वडा सदस्य लिम्बू

ड्रागन खेतीमा रमाउँदै इलाम चुलाचुलीका वडा सदस्य लिम्बू
इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त हुन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् ।दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । नले छथरे टोलमा ६ कट्ठा जमिनममा वि...

वराहक्षेत्र महेन्द्रगेट –बसपार्क सडक बिस्तार : मेयरको निर्णय विरुद्ध स्थानीय आन्दोलित 

वराहक्षेत्र महेन्द्रगेट –बसपार्क सडक बिस्तार : मेयरको निर्णय विरुद्ध स्थानीय आन्दोलित 
इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका ६ महेन्द्र गेट देखि चक्रघट्टी बसपार्क सम्मकाले सडक बिस्तार गर्ने योजना विवादित बनेको छ । नगरपालिकाका मेयर रमेश कार्कीले आफू र आफ्नोलाई जोगाएर अरूलाई अन्याय पूर्वक सडक मापदण्ड तोकेको भन्दै स्थानीयहरू आन्दोलित बनेका हुन । मेयर कार्कीले आफ्नो घर छेउ छाउ ६३ फुट सडक मापदण्ड कायम गरेर अरूकोमा ८२ फुट राखी ड्राेजर चलाउने चेतावनी दिएपछि स्थानीयहरू आन्दोलित बनेका हुन ...

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ ।पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन ।गत वर्षको...

इलामको देउमाई नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने

इलामको देउमाई नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने
फिक्कल । एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई रु एक...

दमक–चिसोपानी सडक : तिन दशक पुग्दा पनि भएन पुरा : बालुवामा पानी सरह भयाे अर्बाै लगानी

दमक–चिसोपानी सडक :   तिन दशक पुग्दा पनि भएन पुरा : बालुवामा पानी सरह भयाे अर्बाै लगानी
इलाम । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छभने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । तीन दशक बितिसक्दा समेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन । रतुवाखोला किनारमा खुलेको ट्रयाकमा सवारी साधन सञ्च...

मध्यपहाडी यात्रा सकेको एमाले अब हुलाकी राजमार्ग केन्द्रित यात्रामा निस्किने

मध्यपहाडी यात्रा सकेको एमाले अब हुलाकी राजमार्ग केन्द्रित यात्रामा निस्किने
माेरङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पहिचानवादीहरुले एमालेसँग गुनासो गर्न आवश्यक नरहेको बताएका छन् । मोरङको विराटनगरमा आज (मंगलबार) पत्रकार सम्मेलनमा बोल्दै उनले एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएकाले पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको स्पष्ट पारेका हुन् । ‘कोशी प्रदेशमा पहिचानको नाममा एमाले केन्द्रीत विरोधको स्वर सुनियो । तर, उहाँहरुले एमालेसँग ग...

सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की

सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की
इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन्।राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन्। प्रदेश सरकार मातहतका अस्पतालमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्र...

इटहरी छिर्न सिटी सफारीलाइ अनिवार्य ‘टाइम कार्ड’

इटहरी छिर्न सिटी सफारीलाइ अनिवार्य ‘टाइम कार्ड’
इटहरी । अन्य पालिकामा दर्ता भएका तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) लाई इटहरी प्रवेश गर्दा अनिवार्य टाइम कार्ड लागू गरिएको छ। इटहरी क्षेत्रबाहेक आसपासका क्षेत्रमा दर्ता भएका सिटी सफारीका लागि टाइम कार्ड लागू गरिएको हो। इटहरी उपमहानगपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौं १७ गतेदेखि बाहिरका स्थानीय तहमा दर्ता भएकालाई सञ्चालनमा रोक लगाएको थियो। इटहरीले रोक लगाएपछि सुन्दरहरैँचासँगै आसपास...

तेह्रथुम र पाँचथर जोड्ने तमोरको पुल निर्माण १२ वर्षदेखि अधुरै

तेह्रथुम र पाँचथर जोड्ने तमोरको पुल निर्माण १२ वर्षदेखि अधुरै
तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन । पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात-आठ घण्टाको बाटो हिँडेर तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटिया पुग्नुपर्ने बाध्यता छ । तेह्रथुमको म्याङलुङदेखि धरान ...

इलामकाे सलकपुरमा ६ करोडको सुन्तला बिक्री, बजार पुग्न नपाइ बाेटमै हुन्छ बिक्री

इलामकाे सलकपुरमा ६ करोडको सुन्तला बिक्री, बजार पुग्न नपाइ बाेटमै हुन्छ बिक्री
इलाम । इलामको रोङ गाउँपालिका–६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन् । स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती सुरु गरेको बताए ...
trusted online casino malaysia