काँकडभिट्टा – लाैकही चारलेन सडक : सडक बिभागलाइ रूख काट्नै हताराे

काँकडभिट्टा – लाैकही चारलेन सडक : सडक बिभागलाइ रूख काट्नै हताराे
इटहरी । पूर्वपश्चिम राजमार्ग विस्तार गर्न झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । सडक विस्तार गर्दा सडक क्षेत्रमा पर्ने रुख कटानको लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कनको काम सुरु भएको छ । डिभिजन कार्यालय झापा र अन्तर्गतका निकायले सडकका रुखमा टाँचा लगाउने काम थालेको छ । सबडिभिजन कार्यालयले तीन खण्ड छुट्याएर आफ्नो क्षेत्रभित्रको राजमार्गम...

उदयपुरकाे हडैया खाेलामा बनिनसक्दै दाेस्राे पटक भत्कियो पक्की पुल : बालुवामा पानी सरह बन्याे ८ कराेड बढी लगानी

उदयपुरकाे हडैया खाेलामा बनिनसक्दै दाेस्राे पटक  भत्कियो पक्की पुल : बालुवामा पानी सरह बन्याे ८ कराेड बढी लगानी
उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ हडैयास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको हडैया खोलामा निर्माणाधीन पक्की पुल दोस्रो पटक भत्कन सुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करिब ६० मिटर लामो उक्त पुलको पश्चिमतर्फको ‘जोइन्ट’बाट पुल भत्किन थालेको स्थानीय मानबहादुर तामाङले जानकारी दिए । यो पुल निर्माण सुरु भएको आठ वर्ष हुन लाग्यो । यसअघि २०७५ सालमा यो पुलको दुई स्ल्याबमध्ये एउटा भत्किएको थियो । स...

इटहरी यातायात भ्रस्ट्रचार प्रकरण : फरार पाँच जना सात वर्षपछि पक्राउ

इटहरी यातायात भ्रस्ट्रचार प्रकरण : फरार पाँच जना सात वर्षपछि पक्राउ
इटहरी । यातायात व्यवस्था कार्यालय सुनसरी इटहरीको ६१ करोड रुपैयाँ बढी राजस्व रकम हिनामिना गरी फरार रहेका अभियुक्तमध्ये पाँच जना पक्राउ परेका छन् । यस मुद्दामा विशेष अदालतले नौ जनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतको ०७९ साल चैत ८ गतेको फैसलाबाट भ्रष्टाचार (राजस्व रकम हिनामिना) कसुरमा उनीहरू दोषी ठहर भएका थिए । फरार प्रतिवादीलाई प्रहरीले सोमबार (हिजो) पक्राउ गरेको हो । उनीहरूलाई अदालतमा पेस गर...

झापा, मोरङ र सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
इटहरी । एक साताको अवधिमा जंगली हात्तीको आक्रमणबाट कोशी प्रदेशका तीन जिल्लामा तीन जनाको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीमा जंगली हात्तीको आक्रमणमा परेर तीन जनाको मृत्यु भएको हो।मोरङको बेलबारीमा जंगली हात्तीले आक्रमण गर्दा सोमबार लेटाङ- ३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जन दाहालले जानकारी दिए। साइकलमा गन्तव्य तर्फ जाँदै गरेका माझीलाई बेलबारी ...

झापामा नेपाल–भारत सीमास्तम्भको मर्मत सुरू : हराएकाकाे भएन खाेजी

झापामा नेपाल–भारत सीमास्तम्भको मर्मत सुरू : हराएकाकाे भएन खाेजी
झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी) बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, ...

इटहरीमा एकल महिलाकाे हत्या : छिमेकि सन्ताेष राइ पक्राउ

इटहरीमा  एकल महिलाकाे हत्या : छिमेकि सन्ताेष राइ पक्राउ
इटहरी । महिला हिंसा सम्बन्धी १६ दिने अभियान चलिरहेको बेला सुनसरीको इटहरी २ शान्तिनगरमा एकल महिलाको बीभत्स हत्या भएको छ । हत्यामा संलग्न स्थानीय सन्तोष राई पक्राउ परेका छन् । घर पछाडिको गोठमा गोबर सोरिरहेकी एकल महिला ६८ वर्षीय मधुमाया पुरीलाई साेमबार दिउसो ३ बजे स्थानीय युवा सन्तोष राइले खुकुरी प्रहार गरी हत्या गरेको इटहरी प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर बनेकी ६८ वर्षीय पुरीको घटन...

धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर लगाइयाे आगो , बालबाल बाचे वडाध्यक्ष

धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर लगाइयाे आगो , बालबाल बाचे वडाध्यक्ष
धनकुटा । बाहिरबाट ताला लगाएर एक जना वडाध्यक्षको घरमा अज्ञात व्यक्तिले आगो लगाइदिएका छन् । गएराति धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगजनी गरिएको हो। डाँडाखर्कस्थित आफ्नो घरमा परिवारका सबै सदस्यलाई भित्रै थुनेर लगाइएको उनले बताए । घरमा सुतिरहेको बेला ढोका बाहिर ताला लगाएर आगो लगाइएको वडाध्यक्ष गुरागाईँले बताए । राति १२ बजेपछि आगो लगाइएको उनको भनाइ छ । बरन्डा...

झापाकी रविनाले पाइन तिम्ल्याहा सन्तान : गाउँपालिकाले दियो लैनो गाई

झापाकी रविनाले पाइन तिम्ल्याहा सन्तान : गाउँपालिकाले दियो लैनो गाई
झापा । झापाको गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएपछि गाउँपालिकाले लहिनो गाई दिएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएकी उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको छ । ताजपुरियाका पति गाउँघरमा ...

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन थालियो

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन थालियो
झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गर्ने कार्य सुरु भएको छ ।जिल्लास्थित जिवन डिभिजन कार्यालयअन्तर्गतका मेचीनगर, कनकाई र दमक सबडिभिजन कार्यालयले सडकका रुखमा टाँचा लगाउने काम थालेको हो । सबडिभिजन कार्यालयले तीन खण्ड छुट...

कोशीका तीन मन्त्रीले दुई महिनापछि पाए जिम्मेवारी, अझै मुख्यमन्त्रीसँगै पाँच मन्त्रालय

कोशीका तीन मन्त्रीले दुई महिनापछि पाए जिम्मेवारी, अझै मुख्यमन्त्रीसँगै पाँच मन्त्रालय
इटहरी । कोशी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन भएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले तीन मन्त्रीहरूको कार्यजिम्मेवारी तोकेका हुन् । कांग्रेसका शम्सेर राईले आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीले पर्यटन वन तथा वातावरण र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । संविधा...
trusted online casino malaysia