प्रेस युनियन सुनसरीद्वारा नि:शुल्क फोटो पत्रकारिता प्रशिक्षण

प्रेस युनियन सुनसरीद्वारा नि:शुल्क फोटो पत्रकारिता प्रशिक्षण
इटहरी । सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्न सक्ने सिप प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा एक दिने निशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ ।नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समुह काठमाडौंसंगको सहकार्यमा पत्रकारहरुलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्ष...

धरानबाट ब्राउन सुगरसहित सात जना पक्राउ

धरानबाट ब्राउन सुगरसहित सात जना पक्राउ
प्रहरीले ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ।सुनसरी धरान उपमहानगरपालिका-१३ बाट ३१ ग्राम ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको १ प्रदेश नम्बर प्रहरी कार्यालय विराटनगरले जनाएको छ।उनीहरूलाई सोमबार संघीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार धरान-१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश नेम्वाङ, २६ वर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय...

उद्योग संगठन मोरङले प्रदेश १ मा सम्मेलन आयोजना गर्ने

उद्योग संगठन मोरङले प्रदेश १ मा सम्मेलन आयोजना गर्ने
प्रदेश १ मा दुई दिने आर्थिक सम्मेलन आयोजना हुने भएको छ। उद्योग संगठन मोरङले प्रदेश १ मा सम्मेलन आयोजना गर्ने भएको छ ।संगठनका अध्यक्ष सुयश प्याकुरेलको जानकारी अनुसार प्रदेश १ को विराटनगरमा यो सम्मेलन गर्न लागेको हो। उनले बताए अनुसार 'पाथवेटु प्रोसपेरिटी प्रोभिन्स वान’ भन्ने थिममा आर्थिक सम्मेलन हुन लागेको हो। सम्मेलन यही वर्षको फागुन १३ र १४ गते हुने भएको छ। प्रदेश १ को आर्थिक एवं औद्योगिक विकास...

सुनसरीका स्वास्थ्य प्रमुख नेपाल जनस्वास्थ्य संघको प्रदेश अध्यक्षमा निर्विरोध

सुनसरीका स्वास्थ्य प्रमुख नेपाल जनस्वास्थ्य संघको प्रदेश अध्यक्षमा निर्विरोध
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाई नेपाल जनस्वास्थ्य संघ प्रदेश नम्बर एककोे अध्यक्ष चुनिनु भएको छ । प्रसाई एक नम्बर प्रदेशको नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । नयाँ नेतृत्व चयन प्रकृया अन्र्तगत सम्पन्न निर्वाचन प्रकृयाबाट अध्यक्षमा प्रसाई सहितको ११ सदस्यीय कार्यसमिति निर्विरोध भएको हो । पदाधिकारी तर्फ अध्यक्षमा प्रसाई, उपाध्यक्षमा ब्रजेशकुमार मेहता, सचिव...

बिउमै ठगिन्छन किसान

बिउमै ठगिन्छन किसान
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका कृषि पेशामा आश्रित किसान ब्रकाउलीको बिउमै ठगिएका छन। ब्रकाउलीको बिउमै किसान ठगिएपछी किसानहरु चिन्तित भएका छन।देशव्यापी रुपमै रासायनिक मल अभाव सङ्गसङ्गै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका किसान नारायण मेहता लगायतका किसानहरु ब्रकाउलीको बिउमा समेत ठगीमा परेका छन। किसान मेहताले ब्रकाउलीको बीउ इनरुवा बस चौक स्थित पसल बाट किनेर ल्याएका थिए । उनी विगत ३ द...

नवयुगको गुडिया तालिम सम्पन्न

नवयुगको गुडिया तालिम सम्पन्न
नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहाले संचालनमा ल्याएको गुडिया तालिम सम्पन्न भएको छ ।तालिम क्षमता अभिवृद्धिसँगै स्वरोजगार सृजना गर्ने उद्देश्यले संचालनमा ल्याइएको संस्थाका अध्यक्ष गोबिन्द पोखरेलले बताए । उनले तालिममा सिकेको सिप व्यवहारमा उर्तान सके आम्दानीको स्रोत बन्न सक्ने विश्वास व्यक्त गरे । संस्थाको महिला बिभागले आयोजना गरेको तालिममा २८ जनाले सहभागिता जनाएको रञ्जु नेपाल...

बर्जु घटना सम्वन्धमा छानविन समिति गठन

बर्जु घटना सम्वन्धमा छानविन समिति गठन
इनरुवा। बर्जु घटना छानविनकालागि सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ ।सुनसरी प्रशासनले घटना छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल संयोजक रहेको समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ सदस्य रहेका छन ।त्यसैगरी राष्ट्रिय अनुसन्...

सुकुम्बासीलाई घर हस्तान्तरण

सुकुम्बासीलाई घर हस्तान्तरण
इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका ६ का २० सुकुम्बासी परिवारलाई घर हस्तान्तरण गरिएको छ । कतार च्यारिटी ट्रष्टले २ करोड ३३ लाख लागतमा निर्माण गरिदिएको चार कोठे घर सुकुम्बासी परिवारलाई हस्तान्तरण गरिएको हो । प्रदेश एकका सामाजिक बिकास मन्त्री जयराम यादवले औपचारिक कार्यक्रमका बिच घरको चाबी सम्वन्धित परिवारलाई हस्तान्तरण गर्नु भएको हो । सैजुम मियाले दानमा दिएको जग्गामा कतार च्यारिटीको सहयोगमा हिदायत...

भीडले जलायो ४ वटा भारतीय गाडी

भीडले जलायो ४ वटा भारतीय गाडी
इनरुवा। दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । बर्जु सामूदायिक बिकास केन्द्रको आयोजनामा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीड तोडफोडमा उत्रिएको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भीड तोडफोड र आगजनीमा उत्रिएको हो । सो क्रममा चारवटा भारतीय सवारी साधनमा...

खेसारी लाल नआएपछि बर्जु महोत्सवमा तोडफोड

खेसारी लाल नआएपछि बर्जु महोत्सवमा तोडफोड
इनरुवा। सुनसरीको बर्जु गाउँपालिकामा बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारी लाल यादव नआउने भएपछि तोडफोड भएको छ। आयोजकको पुर्वनिर्धारित कार्यक्रम अनुसार आज माघ ४ गते कलाकार यादव नआए पछि तोडफोड तथा आगजनि भएको हो। आक्रोसित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट विक्रि गरि ठगि गरेको भन्दै महोत्सवमा तोडफोड गरेको हो। बर्जु गाउँपालिका ६ चिमडी स्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गते बाट सुरु भएको उ...
trusted online casino malaysia