पशु प्राविधिकहरुको संगठन नेभ्ला सुनसरीको नया समिती
इनरुवा । सुनसरी जिल्ला कार्यक्षेत्र भएका पशु प्राविधिकहरुको जिल्ला अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । इनरुवमा आइतवार भएको नेपाल पाराभेटेरीनरी तथा लाइभस्टोक एसोशिएसन सुनसरी जिल्ला कार्यसमितीको दशौ जिल्ला अधिवेशनले गणेशप्रसाद मेहतालाई अध्यक्षमा चयन गरेको हो ।
कार्यसमितीको उपाध्यक्षमा रविन्द्र कोइराला, सचिवमा विजयकुमार चौधरी, सह–सचिवमा अशोक कार्की, कोषाध्यक्षमा फुलकुमारी चौधरी चयन भएका छन । क...












