भोक्राहा नरसिंहमा विश्वास परियोजनाको अभिमुखिकरण

भोक्राहा नरसिंहमा विश्वास परियोजनाको अभिमुखिकरण
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक दिने विश्वास परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सेभ् द अर्थ फण्डेशनको आयोजनामा एक दिने विश्वास परियोजना अभिमुखिकरण पालिकाको सभा हलमा सम्पन्न भएको हो। गरिबी र पछाडि परेका समुदायमा विभिन्न रोगहरु जस्तै हातीपाइला, डेङ्गु, कला ज्वरो, कोभिड, मौसमी रोगको प्रकोपबाट आएको समस्यालाई पहिचान गर्ने गरि र निवाकरण गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेक...

नेपाली कांग्रेस प्रदेश १ अधिवेशनको तयारी तीव्र

नेपाली कांग्रेस प्रदेश १ अधिवेशनको तयारी तीव्र
नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनको तयारी तीव्र पारेको छ । महाधिवेसनको सन्दर्भमा विराटनगरमा अयोजित पत्रकार सम्मेलनमा अधिवेशन आयोजक प्रचार समितिका संयोजक राजिव कोइरालाले अधिवेशन बारेमा जानकारी दिँदै १६ गते विराटनगरमा हुने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेपाली कांग्रेस प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरू स...

प्याराे दाईलाई अग्रिम शुभकामना……

प्याराे दाईलाई अग्रिम शुभकामना……
प्रदेश नम्बर १ मा कांग्रेसले सबै भन्दा बढि प्रदेश सदसय पाएकाे जिल्ला सुनसरी हाे । बामपंथी एकताले एउटा तरंङ सबैतिर आएकाे थियाे र दुई तिहाई भन्दा बढि प्रदेश सदसय पाए पनि एकताकाे प्रभाव सुनसरीमा झिनाे देखिएकाे प्रदेश र संघिय चुनावले स्पष्ट गरेकाे सबैले देखेकै हाे । सुनसरी जिल्लाका उपसभापति जस्तो जिम्मेवार पाएकाे अग्रज नेताले पार्टीबाट उम्मेदवारी नपाए पछि तत्कालै तत्कालीन नेकपाबाट उम्मेदवारी दिएर पनि ...

प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न काँग्रेस नेता कार्यकर्तालाई पार्टी सभापतिको आग्रह

प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न काँग्रेस नेता कार्यकर्तालाई पार्टी सभापतिको आग्रह
प्रधानमंत्री शेरबहादुर देउवाले १४ महाधिवेशन अन्तर्गत पदाधिकारी चयन भैरहेका स्थानमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । देउवाले हारजित भन्दा पनि सके सर्वसम्मत चयनको बाटो रोज्नु उपयुक्त हुने बताए । सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नव निर्मित भवन उद्घाटन पश्चात सम्बोधनका क्रममा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले त्यस्तो बताएका हुन । उन...

सुनसरीको सीमाबाट १ सय ८० किलो गाँजा बरामद

सुनसरीको सीमाबाट १ सय ८० किलो गाँजा बरामद
इनरुवा । सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ । ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।पराल लिन सिमापारी जानु पर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै गर्दा प्रहरीले शंका मानी खाली ट्याक्टरको चेकजाँच गरेको थियो । सो क्रममा ट्रली भित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूल...

क्षेत्रीय सभापतिमा सिनेकर्मी चिरञ्जीवीको पल्ला भारी

क्षेत्रीय सभापतिमा सिनेकर्मी चिरञ्जीवीको पल्ला भारी
सुनसरी निर्वाचन क्षेत्र नं.२ ख को सभापतिमा चिरञ्जीवी बस्नेतले आफ्नो दाबेदारी पेश गरेका छन । सिनेकर्मी बस्नेतले क्षेत्रीय सभापतिको पदमा बिजयी गराउन मतदाता समक्ष आग्रह समेत गरेका छन ।जिल्ला समन्वय समिति सुनसरीका सदस्य समेत रहेका बस्नेत प्रदेश १ चलचित्र निर्माता संघको अध्यक्ष समेत हुन । बस्नेतले आफ्नो परिवार सदैव नेपाली काँग्रेस प्रति समर्पित रहँदै आएकाले आफुले समेत काँग्रेस पार्टीको सिद्धान्तलाई अङ्...

पेशा र समाजसेवा संगसगै लाने मेरो प्रतिवद्धता: डा. बालकृष्ण साह

पेशा र समाजसेवा संगसगै लाने मेरो प्रतिवद्धता: डा. बालकृष्ण साह
देशभरि नै नेपाली काँग्रेसको महाधिवेशनले माहोल तताएको छ। अझ नेपाली कांग्रेसको गढ मानिने सुनसरी जिल्लामा महाधिवेशनको छुट्टै रौनक देख्न पाईन्छ। यतिबेला चोक चोक देखि चिया पसल सम्म काँग्रेसको महाधिवेशन र उम्मेदवारी बाहेक अन्य कुरो सुन्न पाईन्न। सबैले आफुलाई योग्य सम्झिने पदकालागि दावि गर्दै भोट माग्न व्यस्त देखिन्छन्। यसै क्रममा डा. बालकृष्ण साह पनि नेपाली कांग्रेसको हुन गैरहेको १४ औ महाधिवेशन संग जोडि...

आज प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिने

आज प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिने
आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएका छन् । मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लागेका हुन् । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो। पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ। गठबन्धनम...

राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ: केन्द्रीय महाधिवेसन प्रतिनिधी अधिकारी

राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ: केन्द्रीय महाधिवेसन प्रतिनिधी अधिकारी
राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ । राजनीति नागरिक जीवनलाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, संकलन, प्रस्फुटन गर्ने विज्ञान हो । जहाँ नागरिकको आवश्यता हुन्छ, त्यहाँ राजनीति हुन्छ । हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्न पत्रकारितालाई ‘ब्याकग्राउण्ड’ बनाएर जीविकोपार्जन गर्दै आएका धेरै पत्रकार खुलेरै राजनीतिमा सक्रिय हुन थालेका छन् । सक्रिय पत्रकारितालाई त्यागेसँगै राजनीतिमा सम्भावना देख...

कोशीको राष्ट्रिय माबिमा प्लस टुको पठनपाठन

कोशीको राष्ट्रिय माबिमा प्लस टुको पठनपाठन
इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा ३ मा रहेको श्री राष्ट्रिय माध्यममिक विद्यालयमा प्लस टुको पठनपाठन सुरु भएको छ । शैक्षिक सत्रको सुरुवात बाटै ११ कक्षा संचालन गरिएको भएपनि आइतबार विद्यालयले औपचारिक रुपमा प्लस टु कक्षा संचालनको उद्घाटन गरेको हो । कक्षा उद्घाटन गाउँपालिकाका प्रमुख ऐयुब अन्सारीले गरेका छन । विद्यालयका प्रधानाध्यापक हरेकृष्णप्रसाद राउतले कक्षा ११ मा ३४ जना विद्यार्थी भर्ना रहेको जा...
trusted online casino malaysia