एमसीसी मुलुकको समृद्धिको लागि आवश्यक: मन्त्री कार्की
इनरुवा।कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको बिकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनु भएको छ । दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको बताउनु भएका कार्कीले जसरी भएपनि संसदबाट पास गराउन आवश्यक रहेको बताउनु भयो । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष हातामा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटनको क्रममा मन्त्री ...












