पाथीभरा क्षेत्रका बोटबिरुवा साइनबोर्ड राख्न प्रयोग गरिँदै

पाथीभरा क्षेत्रका बोटबिरुवा साइनबोर्ड राख्न प्रयोग गरिँदै
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटविरुवा विज्ञापन प्रवद्र्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटविरुवामा स–साना साइनबोर्ड राख्ने क्रम बढेको छ । साइनबोर्ड राख्ने क्रम बढ्को क्रममा छ ।पदमार्ग आसपासका गुराँसलगायतका बोटबिरुवामा होटल, पसल र फार्मका नाम र सम्पर्क नम्बरसहितका साइनबोर्ड जताततै देखिन्छन् । विशेष गरी तराईक...

बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाकाे सम्मान, निःशुल्क स्वास्थ्य सेवा

बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाकाे सम्मान, निःशुल्क स्वास्थ्य सेवा
इलाम । बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाले सम्मान गरेको छ । साेमबार वडा कार्यालयमा भएको एक कार्यक्रममा वडामा आएका ११ परिवारलाई सम्मानपत्र र ढाकाटोपी ओढाएर सम्मान गरिएको हो । इलाम नगरपालिकाका प्रमुख केदार थापा तथा वडाध्यक्ष नुतनदेव दुलालले उनीहरुलाई फूलमालासहित सम्मान गरे ।पहाडबाट तराईका क्षेत्रमा बसाइँ सर्ने क्रम बढेकै अवस्थामा यस वडामा भित्रिने परिवारलाई वडाले सम्मान गरेको वडाध्यक्ष दुलालल...

झापामा भन्सार छलेर ल्याएका सामान बरामद

झापामा भन्सार छलेर ल्याएका सामान बरामद
झापा । झापाको बिभिन्न स्थानबाट भन्सार छलेर नेपाल भित्र्याउदै गरको अवैध सामान प्रहरीले बरामद गरेको छ । सिमावर्ती क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय खजुरगाछी, इलाका प्रहरी कार्यालय केचना र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छलेर चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको खाधान्नका सामग्रीहरुका साथै १२५ जोर फुटबल बुट समेत ...

खाेटाङमा चन्दा संकलन गरेर दाहाल प्रतिष्ठानको भवन निर्माण

खाेटाङमा चन्दा संकलन गरेर दाहाल प्रतिष्ठानको भवन निर्माण
खोटाङ । खोटाङका दाहाल समयुदायले चन्दा संकलन गरेर प्रतिष्ठानको कार्यालय भवन निर्माण गरेका छन् । देश तथा विदेशमा रहेका दाहाल समुदायका दाताबाट संकलन गरिएको रु २४ लाख चार सय ४२ खर्चमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित गैरीगाउँमा प्रतिष्ठानको पक्की कार्यालय भवन निर्माण गरिएको हो । सोल्माका स्थानीय रामबहादुर दाहालले निःशुल्क उपलब्ध गराएका छन् आना जग्गामा दाहाल प्रतिष्ठानको कार्यालय भवन न...

झापामा संगठन सुदृढ बनाउँदै माओवादी केन्द्र

झापामा संगठन सुदृढ बनाउँदै माओवादी केन्द्र
झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क)ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सुरु गरेको छ ।झापाको भद्रपुरमा एक कार्यक्रमकाबीच पार्टीले औचापरिक रुपमा अभियान सुरु गरेको हो । अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)ले उद्घाटन गरे । जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उनले जोड दिए ।...

लघुवित्त संस्था संरक्षणको माग गर्दै विराटनगरमा प्रदर्शन

लघुवित्त संस्था संरक्षणको माग गर्दै विराटनगरमा प्रदर्शन
बिराटनगर । लघुवित्त संस्थाको संरक्षण माग गर्दै महिलाहरूले विराटनगरमा प्रदर्शन गरेका छन् ।  विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार  प्रदर्शन  गरेका हुन् । लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न...

ताप्लेजुङमा कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो

ताप्लेजुङमा कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो
ताप्लेजुङ । पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ । पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा पदार्थका रुपमा जिल्ला बाहिर निर्यात हुन थालेपछि यहाँका किसानले यसको व्यावसायिक खेती गर्न थालेका हुन् । खेतीसँगै किसानले अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ उत्पादन र निर्यात पनि गर्न थालेका घरेलु तथा साना उद्योग कार्...

पाेखराका पर्यटकहरूसंग झापामा पर्यटन प्रवर्दनबारे अन्तकृिया

पाेखराका पर्यटकहरूसंग झापामा पर्यटन प्रवर्दनबारे अन्तकृिया
झापा । झापाको भद्रपुरमा गन्तव्य पोखरा–भद्रपुर पर्यटन प्रवर्द्धन अन्तरक्रिया गरिएको छ । शुक्रबारदेखि भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएपछि गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरिक्रया गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा नेपालको पर्यटनको राजधानी बन्नुमा प्रकृतिको यथार्थ स्वरूप सुरक्षित रहँदै कला र संस्कृतिको संरक्षण नै भएको बत...

उदयपुरमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको ज्यान गएको छ ।रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । हिजो बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर घर जलेको हो । घरमा रहेका जस्मिन र रोजनको जलेर ज्यान गएको वडासदस्य रुद्रबहाद...

झापामा पहिलाे पटक फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

झापामा पहिलाे पटक फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग
झापा । झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए । प्रतिघण्टा ३०० केजी फोहर जलाएर नष्ट गर्नसक्ने क्षमताको सो उपकरण दुई वर्षअघ...
trusted online casino malaysia