एमसीसी मुलुकको समृद्धिको लागि आवश्यक: मन्त्री कार्की

एमसीसी मुलुकको समृद्धिको लागि आवश्यक: मन्त्री कार्की
इनरुवा।कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको बिकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनु भएको छ । दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको बताउनु भएका कार्कीले जसरी भएपनि संसदबाट पास गराउन आवश्यक रहेको बताउनु भयो । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष हातामा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटनको क्रममा मन्त्री ...

कांग्रेसमा नगर अधिवेशनको सरगर्मी मेयर सहित तीनको उम्मेदवारी घोषणा

कांग्रेसमा नगर अधिवेशनको सरगर्मी मेयर सहित तीनको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको १४औं महाधिवेशन तालिका अनुसार वडा अधिवेशन समपन्न भै नगर अधिवेशनको मिति नजिकिदै गर्दा इनरुवा कांग्रेसमा सरगर्मी बढेको छ ।इनरुवामा नगर सभापति पदमा दुई भन्दा बढी आकांक्षी देखिएका छन । जस अनुरुप नगर प्रमुख समेत रहेका राजन मेहता, योगेन्द्र प्रसाद मेहता र सितोष पोखरेलले उमेदवारी घोषणा गरेका छन । रोशन खड्का समेतले सभापतिमा उमेद्वारी घोषणा गरेको भएपनि उनले भने खेमा परिवर्तन गरेका छन । ...

मादी सामुहिक हत्या काण्डमा संग्लग्न अभियुक्त पक्राउ

मादी सामुहिक हत्या काण्डमा संग्लग्न अभियुक्त पक्राउ
संखुवासभा। संखुवासभाको मादी नगरपालिका-१ मा भाद्र २१ गते भएको एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संग्लग्न स्थानीय २५ बर्षीय लोक बहादुर कार्की पक्राउ परेका छन् । कार्कीले भाद्र २१ गते छिमेकी ५५ बर्षीय तेज बहादुर कार्की, ५४ बर्षीया कमला भन्ने मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ बर्षीय बिपिन भनिने दिपेन कार्की, ५ बर्षीया गोमा कार्की र ८४ बर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेका थिए ...

खाली गराउन सकेन १ नं. वडा कार्यालयले मुख्य सडकपेटी

खाली गराउन सकेन १ नं. वडा कार्यालयले मुख्य सडकपेटी
इनरुवा। दुई हप्ता बिती सक्दा पनी खाली गराउन सकेन वडा कार्यालयले बजारक्षेत्रको मुख्य सडकपेटी। इनरुवा वडा नं. १ को कामकार्वाही कागजमै सिमित भएको देखिन्छ। मुख्य सडकपेटी खाली गर्ने इनरुवा नगरपालिका वडा नं. १ कार्यालयले मिती २०७८।०५।१० गते जारी गरेको सुचनाले आज दुई हप्ता पुरा गरि सक्दा पनि कुनै प्रकारको सुचना अनुसारको गतिबिधि नभएको स्थानियहरुको भनाई छ। पैदल यात्रुलाई आवत जावत गर्न असहज भएको हुँदा सु...

लौकहीबाट ठूलो परिमाणको चिनी बरामद

लौकहीबाट ठूलो परिमाणको चिनी बरामद
इनरुवा । राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले लौकहीमा छापा मारेर ठूलो परिमाणमा चिनी बरामद गरेको छ । अनुसन्धान अधिकृत दिपक खड्का नेतृत्वको टोलीले छापा मारेर ठूलो परिमाणको चिनी सहितका खाद्यान्न सामाग्री बरामद गरेको हो । सुराकीका आधारमा हिजो साँझ सिल गरिएको पसलमा राजश्वको टोलीले आज पुगेर छापा मारेको हो । कोशी गाउँपालिका १ लौकहीमा रहेको निशा किराना पसलमा सशस्त्र प्रहरी सहित पुगेको राजश्वको टोली...

सुरक्षा घेरामा कांग्रेसको वडा अधिवेशन

सुरक्षा घेरामा कांग्रेसको वडा अधिवेशन
इनरुवा/सुनसरीको भोक्राहामा सुरक्षा घेराका बिच नेपाली कांग्रेसको वडा अधिवेशन समपन्न भएको छ । दुई पक्षीय समूहबिच झडपको अवस्था देखिएपछि भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ३ मा बाक्लो सुरक्षा तैनाथीका बिच अधिवेशन आयोजना गरिएको हो ।क्रियाशील सदस्यता विवादले स्थगित अधिवेशन आज सुरु गरिएको थियो । सो क्रममा पक्ष र विपक्षमा समूह बिभाजन भएपछि झडपको अवस्थालाई मध्यनजर गर्दै सुुरक्षाकर्मी परिचालन गर्नु परेक...

योगेन्द्रद्वारा नगर सभापतिको उम्मेदवारी घोषणा

योगेन्द्रद्वारा नगर सभापतिको उम्मेदवारी घोषणा
योगेन्द्रप्रसाद मेहताले नेपाली कांग्रेसको इनरुवा नगर सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । पत्रकार सम्मेलनको आयोजना गरी १४औं नगर अधिवेशनमा मेहताले सभापति पदमा आफ्नो दाबेदारी पेश गरेका हुन । उम्मेदवारी घोषणासँगै मेहताले नगर प्रमुख समेत रहेका हालको नगर सभापति राजन मेहतालाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन । उनले आफुलाई समर्थन गरी निर्विरोध निर्वाचित गराउन मेहता समक्ष आग्रह समेत गरेका छ...

सुनसरीमा ६ जनाले एकीकृत समाजवादी रोजे

सुनसरीमा ६ जनाले एकीकृत समाजवादी रोजे
इनरुवा। सुनसरीमा ६ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन । जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएका जानकारी अनुसार ६ जना जनप्रतिनिधिले कार्यालयमा गएर सनाखत गरेका छन । ६ जनाले नेकपा एकीकृत समाजवादी रोजेको बताएपनि कार्यालयले उनीहरुको नाम भने खुलाएको छैन । जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले दल रोज्न दिइएको समय भित्र उपस्थित भई ६ जनाले सनाखत गरेको बता...

भीम आचार्यलाई आफु निकटकैले छाडे

भीम आचार्यलाई आफु निकटकैले छाडे
भीम आचार्यलाई उनी निकट मानिएका युवा जमात मात्रै नभएर स्वयं छिमेकीले समेत साथ छाड्न थालेका छन ।दुई दिन अघि मात्रै इनरुवामा आचार्य निकटका युवाहरुले उनको साथ छाडेका थिए । पछिल्लो पटक स्वयं आचार्यका छिमेकीले नै उनी आवद्ध दल त्यागेका छन ।आचार्यका छिमेकी इनरुवा ६ का निर्वाचित जनप्रतिनिधि राजेश दाहालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत नै गरिसकेका छन । एमाले बिभाजन पूर्व आचार्यको विश्वास पात्र रह...

झाक्रीको तुलना: ओलीको पार्टी सद्भावना भन्दा बुर्जुवा !

झाक्रीको तुलना: ओलीको पार्टी सद्भावना भन्दा बुर्जुवा !
इनरुवा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीले केपी शर्मा ओलीको पार्टी सद्भावना भन्दा कमजोर हुने बताएकी छिन । एमाले अध्यक्ष एवं पूर्व प्रधानमंत्री केपी शर्मा ओलीलाई ठुटे महाराजाको संज्ञा दिदै गालीको वर्षा गरेकी झाक्रीले ओलीको पार्टीको कन्तबिजोग हुने बताएकी हुन । उनले बाटो बिराएर ओली तिर लागेकाहरुलाई बेलैमा आफ्नो पार्टीमा फर्किएर भविष्य सुनिश्चित गर्न आग्रह समेत गरिन ।...
trusted online casino malaysia