चिसोका कारण इटहरी सहित सुनसरीको जनजीवन प्रभावित
इटहरी । केही दिनदेखि बढेको चिसोका कारण इटहरी सहित सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण इटहरी लगायत सुनसरीका बिभिन्न सहरका जनजिवन प्रभावित बनेका हुन ।मंगलबार माैसम खुल्ला रहेपनि चलेकाे चिसाे हावाका कारण जिल्लाकाे जनजिवन प्रभावित बनेकाे हाे ।
चिसोका कारण इटहरी, धरान, बराहक्षेत्र, इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, हरिनगर, देवागञ्जल...












