राष्ट्रिय सभाको निर्वाचन : सिटौलाले १० बजे नै उम्मेदवारी दर्ता गर्ने, एमालेले १ बजे

राष्ट्रिय सभाको निर्वाचन : सिटौलाले १० बजे नै उम्मेदवारी दर्ता गर्ने, एमालेले १ बजे
विराटनगर । राष्ट्रिय सभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ । कोशी प्रदेको विराटनगरमा यसअघि नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।कोशीमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, माओवादीबाट चम्पादेवी कार्कीले १० बजे नै उम्मेदवारी दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनमा एकै पटक उम्मेदवारी दर्ता गर्ने सहमति भएकोले बिहान १० बजे नै उम्मेदवारी दर्ताको समय लिएको कांग्रेस कोशी प्रदेश ...

कोशीका उच्च भू–भागमा हिमपातको सम्भावना

कोशीका उच्च भू–भागमा हिमपातको सम्भावना
काठमाडौं । कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ।आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक(दुई स्थानमा हल्का ...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला
मोरङ । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष...

अलैंचीको मुल्य चार वर्ष यताकै उच्च : मनकै ८५ हजार पुग्यो

अलैंचीको मुल्य चार वर्ष यताकै उच्च :  मनकै ८५ हजार पुग्यो
इलाम । अलैंचीको भाउ बढेपछि इलामका किसान खुशी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, ‘कालो सुन भन्थे साँच्चै, सुन जस्तै बहुमूल्य हुने भयो ।’ गत वर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसाय...

पुस २७ गतेदेखि सुनसरीमा पाँचौं बर्जु महोत्सव

पुस २७ गतेदेखि सुनसरीमा पाँचौं बर्जु महोत्सव
इटहरी । ऐतिहासिक बर्जुतालमा विगतको वर्षझै यस वर्ष पनि महोत्सवको तयारी भएको छ । सुनसरीको बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडीको आयोजनामा पाचौं बर्जु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बर्जु सामुदायिक विकास केन्द्रले जनाएको छ । बर्जु ६ का वडा अध्यक्ष श्रवण चौधरीले बर्जुतालमा पाँचौं बर्जु महोत्सव पुस २७ गतेदेखि सुरु हुने जानकारी दिनुभयो । चौधरीका अनुसार यो पाँचौं बर्जु महोत्सव बर्जु ताल ए...

अलैँची बगानमा सिमल तरुल खेती गर्दै ताप्लेजुङका कृषक

अलैँची बगानमा सिमल तरुल खेती गर्दै ताप्लेजुङका कृषक
ताप्लेजुङ । किसानले अहिले पनि धेरै प्रजातिका उपभोग्य वस्तुको खेती एकैठाउँ गर्ने अर्थात् परम्परागत बहुबाली खेती लगाउने गर्दछन् । खेतमा धान, आलीमा दाल–भटमास, कन्लामा कोदो र फिलुङ्गे साथै मकैबारीमा कोदो, सिमी, बोडी, मस्यामजस्ता परम्परागत बहुबाली खेती गर्ने चलन रहिआएको छ । तर लिङ्खिमका किसानले भने अलैँची बारी (बगान) मा सिमल तरुल खेती गरेका छन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम सिवाका कि...

कोशी प्रदेशका दुई सहित ६ जना एमालेको केन्द्रीय सदस्यमा मनोनीत

कोशी प्रदेशका दुई सहित ६ जना एमालेको केन्द्रीय सदस्यमा मनोनीत
इटहरी । नेकपा एमालेले कोशी प्रदेशका दुई जनासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । शुक्रवार बसेको सचिवालय बैठकले कोशी प्रदेशका निवर्तमान अध्यक्ष समेत रहेका तुलसी न्यौपाने सहित ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको महासचिव शंकर पोखरेलले बताए । उनका अनुसार कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने तथा दीपक कार्की रहेका छन । बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, स...

झापामा डेढ वर्षकाे अवधीमा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

झापामा डेढ वर्षकाे अवधीमा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते
झापा । झापामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो । डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छ जनाको हात्ती आक्रमणमा ज्यान गएको छ भने छ जना घाइते भएका थिए । यसैगरी, विसं ...

सीप सिकेर आत्मानिर्भर बन्दै ताप्लेजुङका महिला

सीप सिकेर आत्मानिर्भर बन्दै ताप्लेजुङका महिला
ताप्लेजुङ । ताप्लेजुङका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागी भएर सीप सिकेसँगै आत्मनिर्भर बन्दै गएका हुन् । आफूले सिकेका सीपले आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने यहाँका महिलाको भनाइ छ । उद्यमी बन्न चाहने महिलालाई विभिन्न सङ्घसंस्था तथा स्थानीय तहले आवश्यक सीपका लागि तालिम दिनुका साथै उद्योग स्थापना गर्नका लागि आवश्य...

१८४ मध्ये ३३ जनामा मोतियाविन्दुको पहिचान

१८४ मध्ये ३३ जनामा मोतियाविन्दुको पहिचान
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १० को स्वास्थ्य चौकीमा नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक दिने उक्त आँखा जाँच शिविर रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको समन्वय र सहकार्यमा सम्पन्न भएको हो । उक्त शिविरमा जम्मा १८४ जना आँखाका बिरामीहरुले सेवा लिएका छन्। जसमध्ये ३३ जना बिरामीहरुमा मोतियाविन्दुको पहिचान भएका हो। मोतियाविन्दुको पहिचान भएकाहरु मध्ये २२ जन...
trusted online casino malaysia