ताप्लेजुङमा टपरी गाँस्ने प्रतिस्पर्धीसँग विगतका सम्झना

ताप्लेजुङमा टपरी गाँस्ने प्रतिस्पर्धीसँग विगतका सम्झना
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आइन् । धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने क्रम घट्दो छ । पछिल्लो पुस्ता यसको महत्वबारे कमै जा...

भोजपुरको मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

भोजपुरको मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका स्थानीयको खानेपानी समस्या अब समाधान हुने भएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्‍याइएसँगै लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको १० करोड ५० लाख लागतमा पिखुवा खोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको हो । प...

सुन्दरहरैंचाकाे जनता माविबाट २० जना सहित माेरङबाट ११६ जना नक्कली परीक्षार्थी पक्राउ

सुन्दरहरैंचाकाे जनता माविबाट २० जना सहित माेरङबाट ११६ जना नक्कली परीक्षार्थी पक्राउ
इटहरी । मोरङका विभिन्न तीन विद्यालडयबाट एसईई परीक्षा दिइरहेका ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा ४४ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।...

सुन्दरहरैचा नगरपालिकाकाे निर्णय प्रति ३ दलको गम्भिर ध्यानाकर्षण

सुन्दरहरैचा नगरपालिकाकाे निर्णय प्रति ३ दलको गम्भिर ध्यानाकर्षण
इटहरी । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाबाट गरिएका निर्णयहरुप्रति नेकपा एकीकृत समाजवादी , नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसले गंभीर ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएका छन्।बुधबार ति दलहरुले संयुक्त रूपमा आपत्ति जनाउँदै ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा जनताकाे अहितमा गरिएका निर्णयहरू ३ दिन भित्रमा सर्वदलीय सहमति गरी नसच्याइएमा संघर्षका थप कार्यक्रमहरू ...

कोशी नामकरण विवाद : वार्ता समिति बनाउने तयारीमा मुख्यमन्त्री

कोशी नामकरण विवाद : वार्ता समिति बनाउने तयारीमा मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेश सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग आवश्यक परामर्श गरेर पहिचानवादीसँग वार्ता गर्न समिति बनाउने जनाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरि आन्दोलनकारीसँग वार्ता गर्न समिति बनाउने कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले बताए । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आन्दोलनरत पक्...

विराटनगरस्थित आरके मलको गोदाममा आगलागी, १ करोड बढीको क्षति

विराटनगरस्थित आरके मलको गोदाममा आगलागी, १ करोड बढीको क्षति
विराटनगर । विराटनगरको आरके मलको गोदाममा आगलागी हुँदा १ करोड बढीको क्षति भएको छ।मल अगाडी बनाएको छुट्टै गोदाममा गएराति आगलागी हुँदा गोदाममा राखिएको लत्ताकपडा, जुत्ता चप्पल, इलेक्ट्रिक समान, पियपद्धार्थ लगायतका खाद्यवस्तुहरू जलेर पूर्ण रूपमा नष्ट हुदा सो मूल्य बराबरको क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए। आगलागी विराटनगर महानगरपालिकाको दुई वटा दमकल, नेपाली सेना, स...

किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ । कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का नाका खुलाउन आज प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिए । लामो समयदेखि किमाथाङ्का नाका बन्द रहँदा उत्तरी क्षेत्र भाटखो...

मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
विराटनगर । प्रहरीले मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट  एक जनालाई पक्राउ गरेको हो । अर्कैको नामको परीक्षा दिइरहेको अवस्थामा  सुनसरी धरान उप-महानगरपालिका वडा नं-५ की  २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डि...

धनकुटा बजारका नाङ्गो तार हटाइँदै प्राधिकरण

धनकुटा बजारका नाङ्गो तार हटाइँदै प्राधिकरण
धनकुटा । धनकुटा बजार क्षेत्रमा विद्युत्को नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउन थालिएको छ । फैलिएको धेरै नाङ्गो तारको सट्टामा एउटै केवलको लठ्ठाभित्र तार राखेर केवल प्रविधिमा विद्युत् लाइन विस्तार गरिएको छ । पहिलो चरणमा नगरको मुख्य बजार मदन चोकदेखि परिचय मोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत् प्राधिकरण धनकुटाका प्रमुख पह्लाद पोखरेलले जानकारी दिए । तारलाई रबरले बाहिरबाट ढाकिने हुनाले छुँद...

पथरीमा पार्टीको कार्यक्रममा सरकारी पोशाकमै शिक्षक सहभागी भएपछि बिवाद

पथरीमा पार्टीको कार्यक्रममा सरकारी पोशाकमै शिक्षक सहभागी भएपछि बिवाद
पथरीशनिश्चरे  । जनप्रतिनिधिले सरकारी गाडी दुरुपयोग गरेर आफु निकट दलको कार्यक्रममा सहभागी भएको भन्दै विरोध भैरहदा एमालेले संचालन गरेको ग्रासरुट कार्यक्रममा शिक्षकहरु समेत बिद्यालय समयमा पोशाकमै सहभागी हुन थालेका हुन् । यस्तो दृश्टान्त उतरी मोरङको लेटाङ नगरपालिका वडा नं. ६ मा रहेको पब्लिक प्राविका प्रधानाध्यापक हरिप्रसाद धिमाल एमालेले सन्चालन गरेको ग्रासरुट कार्यक्रममा बिध्यालयको समयमै सहभागी भएपछि...
trusted online casino malaysia