तथ्यांक भन्छ : अझै २० प्रतिशत नेपाली गरिबीको रेखामुनि , काेशीमा सबैभन्दा कम

तथ्यांक भन्छ : अझै २० प्रतिशत नेपाली गरिबीको रेखामुनि , काेशीमा सबैभन्दा कम
इटहरी । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज यहाँसार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा गरिबीको दर १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत छ । त्यस अवसरमा राष्ट्रिय योजना आयो...

प्राधिकरणसंग उल्टै विद्युत् पोल उपयोग गरेबापतकाे भाडा माग्दै दमक नगरपालिका

प्राधिकरणसंग उल्टै विद्युत् पोल उपयोग गरेबापतकाे भाडा माग्दै दमक नगरपालिका
दमक । दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखेबापतको भाडा लिने भएको छ । प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न ताकेता गरेपछि नगरपालिकाले सो निर्णय गरेको हो । नगरभित्र गाडिएका विद्युत् पोल र विद्युत् ट्रान्सफर्मर बापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय नगरपालिकाले गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भ...

इनरूवाबाट भेटीयाे नेपाली १ करोड ८२ लाख नक्कली नोट:स्कारपियो र चालक पक्राउ

इनरूवाबाट भेटीयाे नेपाली १ करोड ८२ लाख नक्कली नोट:स्कारपियो र चालक पक्राउ
इटहरी । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपीन रेग्मीका अनुसार आइतबार भारतीय नम्बर बीआर ११ एक्स ३४२९ स्कारपियोमा शंका लागेर जाँच गर्दा नक्कली नोट बरामद भएको हो । ट्राफिक प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा चेकजाँचका...

छिमेक लघुवित्तको गुनासो सुनवाइ तथा भेला कार्यक्रम सम्पन्न

छिमेक लघुवित्तको गुनासो सुनवाइ तथा भेला कार्यक्रम सम्पन्न
इनरुवा। छिमेक लघुवित वित्तीय संस्था लिमिटेड इनरुवा शाखाको १७ औं ग्राहक सदस्य गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका १ स्थित रहेको माँ जानकी पार्टी प्यालेसमा भेला तथा सदस्य गुनासो कार्यक्रम सम्पन्न भएको हो। इनरुवा शाखामा तीन हजार ८१९ जना सदस्यहरु कारोबार गर्दै आएको शाखा प्रमुख श्यामप्रसाद कुशवाहाले जानकारी दिनुभएको छ। कार्यक्रममा संस्थाका कोशी प्रदेश प्रमुख कृष्ण वनले...

कारागारलाई सिकाइ केन्द्रका रुपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की

कारागारलाई सिकाइ केन्द्रका रुपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की
मोरङ ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कारागारलाई सुधार र सिकाइको केन्द्रका रुपमा लिनुपर्ने बताउनुभएको छ ।  जिल्ला कारागार मोरङद्वारा आज कारागार परिसरमा आयोजित ‘डबल डेकर’ (खाट) कैदीबन्दीलाई हस्तान्तरण गर्दै उहाँले यहाँबाट सिकेको ज्ञान र सीपलाई समाज रुपान्तरण र सुधारमा प्रयोग गर्न कैदीबन्दीलाई सुझाव दिनुभयो । मुख्यमन्त्री कार्कीले सरकारले कारगारमा दिने परम्परागत सीपलाई आधुनिकीकरण गर्न...

माया घर नेपाल : एक सातामा ५ जनाको उद्धार, एक इट्टा अभियानमा सहयोगको अपिल

माया घर नेपाल : एक सातामा ५ जनाको उद्धार, एक इट्टा अभियानमा सहयोगको अपिल
इटहरी । सुनसरीको इटहरी उपमहानगर २ स्थित माया घर नेपालले गएको माघ २० गते देखि २६ सम्म ५ जनाको उद्धार गरेको छ । जसमा २ जनालाई परिवारको जिम्मा पनि लगाइसकेको छ । विभिन्न कारण बस सडकमा कष्टकर जीवन बिताएकाहरूलाई उद्धार गर्दै आएको माया घरले यो साता ५ जनाको उद्धार गरेको हो । धनकुटा आलेगाउकि २७ वर्षीया मनु राई ,धनकुटाकै विश्रान्ति आश्रमकी ६३ वर्षीया सुकुमाया लिम्बु, इटहरीबाट ७० वर्षीय टेक बहादुर लिम्बु , इ...

कोशीमा सत्ता गठबन्धनमा तीब्र असन्तुष्टि, पूर्व मुख्यमन्त्री राई शपथमा गएनन्

कोशीमा सत्ता गठबन्धनमा तीब्र असन्तुष्टि, पूर्व मुख्यमन्त्री राई शपथमा गएनन्
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (शुक्रबार) गरेको मन्त्रीपरिषद विस्तारप्रति सत्ता गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले गम्भीर असन्तोष प्रकट गरेको छ । प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तारका क्रममा मुख्यमन्त्रीले सहमति उल्लंघन गरेको बताएका छन् । ‘मन्त्रीपरिषद विस्तारका क्रममा मुख्यमन्त्रीले गठबन्धनभित्र...

कोशीका नव नियुक्त चार मन्त्रीले लिए शपथ

कोशीका नव नियुक्त चार मन्त्रीले लिए शपथ
इटहरी । कोशी प्रदेशका नव नियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज (शुक्रबार) कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री केदार कार्कीले चार जना मन्त्री तथा दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए । कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । ...

आजकाे माैसम : काेशीकाे सुनसरी , माेरङ र झापामा घाम लाग्ने , पहाडी क्षेत्रमा हुस्सु र चिसाे कायमै रहने

आजकाे माैसम : काेशीकाे सुनसरी , माेरङ र झापामा घाम लाग्ने , पहाडी क्षेत्रमा हुस्सु र चिसाे कायमै रहने
इटहरी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र...

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय
इलाम । इलामको सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन् । हाल उनीँ स्नात्तकोत्तर अध्ययन गरिरहेकी छन् । ‘परि...
trusted online casino malaysia