आजकाे माैसम : काेशीकाे पहाडी भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु

आजकाे माैसम : काेशीकाे पहाडी भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु
इटहरी । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका...

देउरालीलाई प्रथम पौवादुङमा गोल्डकपको उपाधि

देउरालीलाई प्रथम पौवादुङमा गोल्डकपको उपाधि
भोजपुर । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ । अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो । जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ । यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक...

सञ्चालन नहुँदै खण्डहर बन्यो झापाकाे सहिद स्मृति उद्यान

सञ्चालन नहुँदै खण्डहर बन्यो झापाकाे सहिद स्मृति उद्यान
झापा । बिर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान (पार्क) सञ्चालनमा नआउँदै खण्डहर बनेको छ । स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाइ अभियान सुरुआत गरेका छन् । आन्तरिक पर्यटक आकर्षित गर्ने जनाउँदै दुई वर्षअघि नै बिर्तामोड नगरपालिकाको योजनाअन्तर्गत पार्क निर्माण भएको थियो । कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क अलपत्र नै रह्यो । सर...

इलामकाे पशुपतिनगरमा राजस्व सङ्कलन केन्द्र स्थापना

इलामकाे पशुपतिनगरमा राजस्व सङ्कलन केन्द्र स्थापना
इलाम । इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल-भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रको स्थापनाले पर्यटक लिएर नेपाल प्रमाणका लागि प्रवेश गर्ने सवारीसाधन पशुपतिनगर नाका हुँदै आउँदा सडकको पटके कर तिर्न इलाम वा झापा पुग्नुपर्ने बाध्यता हटेको छ । सो ...

पाँच महिना देखि दुधकाे पैसा नपाएपछि इलामका किसानले नगरपालिका गुहारे

पाँच महिना देखि दुधकाे पैसा नपाएपछि इलामका किसानले नगरपालिका गुहारे
इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दूध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए । इलाम–५ का किसान वीरबहादुर अधिका...

खोटाङमा घट्यो सवारी साधनको भाडादर, अब कुन गन्तव्यको कति ?सुचि सहित

खोटाङमा घट्यो सवारी साधनको भाडादर, अब कुन गन्तव्यको कति ?सुचि सहित
खोटाङ । खोटाङमा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो । जिल्लामा सञ्चालित बस, सुमो (जीप), अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै ...

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक, निकुञ्जका कर्मचारीलाई फुर्सदै फुर्सद !

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक, निकुञ्जका कर्मचारीलाई फुर्सदै फुर्सद !
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसान जस्तै बनेको उनको अनुभव छ । उनले भने, ‘पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन ।’ सगरमाथा राष्ट्रिय निकुञ्ज कार...

श्रमदान गरेर बाँझो बगर करेसाबारी

श्रमदान गरेर बाँझो बगर करेसाबारी
म्याग्दी । म्याग्दीको मङ्गला गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रुपान्तरण गरेका छन् । मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यायमका लागि फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले करेसाबारीमा श्रमदान गर्ने गरेको...

बीपीका कामु. उपकुलपतिलाई कारबाही गर्न हर्कले लेखे पत्र

बीपीका कामु. उपकुलपतिलाई कारबाही गर्न हर्कले लेखे पत्र
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन् । कार्कीले कार्यकारणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको भन्दै मेयर राईले मन्त्रालयलाई कानुन बमोजिम कारबार्ही गर्न पत्...

मेयरले सहिदको अपमान गरेपछि लेटाङमा आन्दोलन

मेयरले सहिदको अपमान गरेपछि लेटाङमा आन्दोलन
इटहरी । मोरङको लेटाङका मेयरले सहिदको अपमान गरेको भन्दै आइतबार सहिद परिवार र स्थानीयले प्रदर्शन गरेका छन् । सहिद स्मृति प्रतिष्ठान लेटाङले सहिदहरुको सम्मान गर्दै आफूहरुले स्थापना गरेको ठाउँमा यथास्थितिमा सहिद हरि भट्टराई (परिवर्तन)को प्रतिमा राख्न माग गरे । बस टर्मिनलको लागि भनेर छुट्याइएको जग्गाभित्र सहिद स्तम्भ राख्ने सहमतिसहि सहिद हरि भट्टराईको प्रतिमा निर्माण गरेर स्तम्भ शिलान्यास भएकोमा नग...
trusted online casino malaysia