चिसो अत्याधिक बढेपछि इटहरीका बिद्यालय थप दुईदिन बिदा

चिसो अत्याधिक बढेपछि इटहरीका बिद्यालय थप दुईदिन बिदा
इटहरी । इटहरी उप–महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था  थप दुईदिन बिदा दिने निर्णय गरेको छ। प्रतिकूल मौसमका कारण उप–महानगरले आज र भोलि बिदा दिने निर्णय गरेको हो। अत्याधिक चिसो बढ्न थालेपछि बिद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै बिद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले माघ ७ आईतबार र ८ गते सोमबार बिदा दिने निर्णय ग...

आजकाे माैसम : काेशी प्रदेशमा घाम लागेपनि चिसाे कायमै , पहाडी भेगमा हलका हिमपात

आजकाे माैसम : काेशी प्रदेशमा घाम लागेपनि चिसाे कायमै  , पहाडी भेगमा हलका हिमपात
इटहरी । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्...

संखुवासभामा रुखले किच्दा महिलाको मृत्यु

संखुवासभामा रुखले किच्दा महिलाको मृत्यु
इटहरी । संखुवासभामा रुखले किचेर एक महिलाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शनिबार घर नजिकैको जंगलमा दाउरा काट्न गएकी घिमिरेलाई दाउरा काट्ने क्रममा रुखले किच्दा घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान
इलाम । इलामको रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन् । उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काए । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ । तर अवोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो । ‘आजकलका बच्चाको सपना नै डाक्टर, इन्जिनियर, पाइलट बन्ने हुँदोरहेछ । सन्तानको पवित्र सपना पैसाकै अभावमा पूर...

कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न बन्याे तीन सदस्य समिति

कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न बन्याे तीन सदस्य समिति
इटहरी । कोशी प्रदेश सरकारले प्रदेशको नामाकरणको विरोधमा आन्दोलित पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । समितिले प्रदेश नामा...

पाँचथर अस्पताल : दरबन्दी र जनशक्ति नहुदा लथालिंग बन्याे स्वास्थ्य सेवा

पाँचथर अस्पताल : दरबन्दी र जनशक्ति नहुदा लथालिंग बन्याे स्वास्थ्य सेवा
पाँचथर । पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन् । कोशी प्रदेश सरकारले यस जिल्ला अस्पताललाई २०७९ भदौ २८ गते ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । पाँचथरसँगै जिल्ला अस्पताल तेह्रथुमको समेत स्तरोन्नति गर्ने प्रदेश मन्त्रिपरिषद्...

झापाकाे एउटै पालिकामा २५ सय बिघामा तोरी खेती, गाउँ नै बन्याे पहेंलपुर

झापाकाे एउटै पालिकामा २५ सय बिघामा तोरी खेती, गाउँ नै बन्याे पहेंलपुर
झापा । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालि...

आजकाे माैसम : काेशीकाे पहाडी भेगमा हल्का हिमपात , तराइमा बाक्लाे हुस्सु

आजकाे माैसम : काेशीकाे पहाडी भेगमा हल्का हिमपात , तराइमा बाक्लाे हुस्सु
इटहरी । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ । आज (शनिबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रद...

इलाममा गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकालाई

इलाममा गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकालाई
इलाम । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन् । रोङ–४ की शारदा अर्याललाई दुई वर्षअघि गुन्द्रुक बिक्छ भन्ने कल्पना नै थिएन । उनलाई लागेको थियो स...

आजकाे माैसम : काेशीकाे पहाडी भुभागमा हल्का वर्षा : तराइमा हुस्सु

आजकाे माैसम : काेशीकाे पहाडी भुभागमा हल्का वर्षा : तराइमा हुस्सु
इटहरी । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु लागेको छ । आज (शुक्रबार) दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रह...
trusted online casino malaysia