साकेला गाउपालिकाकाे सराहनीय काम : घर घरमा सामाजिक सुरक्षा भत्ता

साकेला गाउपालिकाकाे सराहनीय काम : घर घरमा सामाजिक सुरक्षा भत्ता
खोटाङ । साकेला गाउँपालिकाले दसैँको मुखमा सबै वडामा पुगेर बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता रकम वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गत लक्षित वर्गले पाउने सो भत्ता प्रत्येक वडामै पुगेर वितरण गरिएकोे हो । नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गरेर गाउँपालिकाले नेपाल एसबिआई बैङ्कसँगको सहकार्यमा छ स्थानमा भुक्तानी शिविर सञ्चालन गरेर भत्ता वितरण गरेको गाउँपालिकाक...

खाेटाङमा स्वास्थ्यकर्मी विरामी भएपछि प्रसूति सेवा नै बन्द

खाेटाङमा स्वास्थ्यकर्मी विरामी भएपछि प्रसूति सेवा नै बन्द
खोटाङ । जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफैँ बिरामी भएर उपचारका लागि काठमाडौँ गएपछि बेहोस बनाएर गरिने प्रसूति सेवा अनिश्चितकालका लागि बन्द भएको हो । प्रसूति सेवा बन्द भएको बारेमा अस्पतालले सूचना जारी गरेर जानकारी दिएको छ । असोज ३० गतेदेखि ...

इनरुवामा देशकै ठुलाे चार सय केभी सबस्टेसन तयार , चार हजार मेगावाट विद्युत् आदानप्रदान हुन

इनरुवामा देशकै ठुलाे चार सय केभी सबस्टेसन तयार , चार हजार मेगावाट विद्युत् आदानप्रदान हुन
इटहरी । देशकै दोस्रो ठुलो सबस्टेसन इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन तयार भएको हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठुलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० ...

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्की असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । विश्वासको म...

दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कर्मचारीकाे तलब राेकियाे

दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कर्मचारीकाे  तलब राेकियाे
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । हालै सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्लिङले बताउनुभयो । दसैँ अगाडि भुक्तानी पा...

कोशी प्रदेशमा ५ वटा मन्त्रालय दाबी गर्ने एमालेको तयारी

कोशी प्रदेशमा ५ वटा मन्त्रालय दाबी गर्ने एमालेको तयारी
इटहरी । कोशी प्रदेश सरकारमा एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएको छ । कोशीमा मुख्यमन्त्रीसहित नौ वटा मन्त्रालय छन् । एमालेको सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेसँगै एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएपछि मुख्यमन्त्री कार्कीलाई मन्त्रालय भागबण्डा गर्न सकस पर्ने देखिएको छ । मुख्यमन्त्री कार्कीले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि मन्त्रालयको...

निर्माणको दशकपछि काँकडभिट्टा बसपार्क सञ्चालनमा

निर्माणको दशकपछि काँकडभिट्टा बसपार्क सञ्चालनमा
झापा । नेपालको पूर्वीनाका काँकडभिट्टाको पूर्वाधारयुक्त बसपार्क निर्माणको एक दशकपछि आजबाट सञ्चालनमा आएको छ । काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–७ को प्याराभिट्टामा बसपार्क निर्माण गरिएको थियो । दसैँको अवसर पारेर आज मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले एक कार्यक्रमबीच बसपार्क सञ्चालनको विधिवत् रुपमा सुरुवात भएको घोषणा गरे । का...

नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की

नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औं प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताए । उनले कर्तव्य पालना गर्दा केही जोखिम हुने भए पनि प...

नापी कार्यालय भद्रपुरका सर्वेक्षक एक लाख बढी घुससहित नियन्त्रणमा

नापी कार्यालय भद्रपुरका सर्वेक्षक एक लाख बढी घुससहित नियन्त्रणमा
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गा कित्ताकाट गरेवापत ७० हजार रुपियाँ नगद र ५५ हजार रुपियाँको चेक गरी सेवाग्राहीसँग एक लाख २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय, इटहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनी...

कोशीका मुख्यमन्त्रीले कात्तिक १ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्रीले कात्तिक १ गते विश्वासको मत लिने
मोरङ । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते विश्वासको मत लिने भएका छन् । कात्तिक १ गते बस्ने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिइने कोशी प्रदेश सरकारका प्रवक्ता शम्शेर राईले जानकारी दिए । यहि असोज २० गते स्थगित भएको कोशी प्रदेशसभाको बैठक आगामी बुधबार (१ कात्ति...
trusted online casino malaysia