ताप्लेजुङकाे पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती

ताप्लेजुङकाे पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थो । तर अहिले किवीको बोट झाङ्किएर लालीखर्क भरिभराउ भएको छ । सरमुकाम फुङ्लिङ बजारदेखि सुकेटार विमानस्थल हुँदै लालीखर्क भएर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गयो...

कोशीको मुख्यमन्त्री नियुक्तिका लागि सनाखत शुरु, कांग्रेसका केहि सांसद नआउने

कोशीको मुख्यमन्त्री नियुक्तिका लागि सनाखत शुरु, कांग्रेसका केहि सांसद नआउने
इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसद्हरूको सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको डेडलाइन टरेको थियो । गठबन्धनका शीर्ष नेतृत्वको आग्रहमा प्रदेश प्रमुख परशुराम खापुङ्गले दुवै पक्षका ...

काेशीमा किचलै किचलाे : मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

काेशीमा किचलै किचलाे : मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय
इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीलाई नियुक्त गर्न एमाले र कांग्रेस नेता शेखर कोइराला समूहका सांसदहरूले प्रदेश प्रमुख कार्यालय पुगेका हुन् । त्यसका लागि एमालेका ३९ र कांग्रेस कोइराला समूहका ८ सांसद प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् । ...

कोशीको मुख्यमन्त्री चयनमा कसैको पक्ष नलिने राप्रपाको निर्णय

कोशीको मुख्यमन्त्री चयनमा कसैको पक्ष नलिने राप्रपाको निर्णय
बिराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका दुई उम्मेदवारमध्ये कसैको पनि पक्ष नलिने भएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज बिहान बसेको पदाधिकारी बैठकले कोशीको मुख्यमन्त्री चयनका सवालमा तटस्थ बस्ने निर्णय गरेको हो।पार्टीको पदाधिकारी बैठकपछि उनले भने, ‘दुईजनाले ४७/४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ। हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्य...

कोशीमा आज मुख्यमन्त्री नियुक्ति हुँदै : आङ्बो र कार्कीमा काे बन्दैछन मुख्यमन्त्री ?

कोशीमा आज मुख्यमन्त्री नियुक्ति हुँदै : आङ्बो र कार्कीमा काे बन्दैछन मुख्यमन्त्री ?
इटहरी । कोशी प्रदेशले आज (शुक्रबार) नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनका लागि दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ । प्रदेश प्रमुख खापुङले आज (शुक्रबार) मुख्यमन्त्री नियुक्त गर्दै छन् । तर उनी अन्योलमा छन्– कसलाई मुख्यमन्त्री बनाउने भनेर । प्रदेश प्रमुख खापुङले आज ५ बजेपछि मात्र निर्णय ...

कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने सत्ता गठबन्धनको निर्णय

कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने सत्ता गठबन्धनको निर्णय
इटहरी । सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित बिहीबार बालुवाटरमा बसेको सत्तारुढ दलको बैठकले आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। ‘कोशी प्रदेशमा माओवादीका दलका नेता आङ्बोलाई अघि सार्ने औपचार...

खाेटाङमा मानव अधिकार : गुणस्तरीय शिक्षामै देखियाे कमजाेरी , स्वास्थ्य क्षेत्र उस्तै डामाडाेल , सिटामाेल समेत पाइएन

खाेटाङमा मानव अधिकार :  गुणस्तरीय शिक्षामै देखियाे कमजाेरी , स्वास्थ्य क्षेत्र उस्तै डामाडाेल , सिटामाेल समेत पाइएन
खोटाङ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ । मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा पत्रकार घेटघाट कार्यक्रमको आयोजना गरेर मानव अधिकारसम्बन्धी भए÷गरेका जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी दिएको हो । मानव जीवनको पहिलो प्राथमिकतामा पर्ने शिक्षा र स्वास्थ्य क्षेत्रको से...

सिक्किम बाढी : इलामका चार जना एक साता देखि सम्पर्कविहीन

सिक्किम बाढी : इलामका चार जना एक साता देखि सम्पर्कविहीन
इलाम । इलामबाट रोजगारीको लागि भारतको सिक्किम पुगेका केही नेपाली विगत एक सातादेखि सम्पर्कबिहीन बनेका छन्। इलाम नगरपालिका ९ का उनीहरु यही असोज १६ गतेदेखि परिवारको सम्पर्कमा नआएका इलाम ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए। यहि असोज १६ गते सिक्किमको टिस्टा नदीमा भिषण बाडी आउँदा १४ जना भन्दा धेरैको मृत्यु भएको छ भने सयौँ मानिस हराइरहेका छन्। बाढीबाट २० हजारभन्दा धेरै मानिस प्रभावित बनेका छन्। एक...

चिसाे बाेकेर नेपाल प्रवेश गर्‍यो पश्चिमी वायु , तराइ क्षेत्रमा तत्काल जाडाे शुरू नहुने

चिसाे बाेकेर नेपाल प्रवेश गर्‍यो पश्चिमी वायु , तराइ क्षेत्रमा तत्काल जाडाे शुरू नहुने
इटहरी । मनसुन अर्थात् पूर्वीय वायु नेपालबाट क्रमशः बाहिरिँदै गर्दा पश्चिमी वायु बिस्तारै सक्रिय हुन थालेको छ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन बाहिरिएपछि देशको पश्चिमी भागमा पश्चिमी वायुको प्रवेश सुरु भएको हो। उनका अनुसार पूर्वबाट प्रवेश गर्ने भएकाले मनसुनलाई पूर्वीय वायु तथा पश्चिमबाट भित्रिने वायुलाई पश्चिमी वायु भनिन्छ। ‘नेपालको पश्चिमी भागमा पश्चिमी वायुको साम...

विद्यार्थी संगै अभिभावक पढाउँदै इलामकाे रोङ गाउँपालिका

विद्यार्थी संगै अभिभावक पढाउँदै इलामकाे रोङ गाउँपालिका
इलाम । अधिकांश विद्यालयमा विद्यार्थी पढाइन्छ तर बिद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब बिद्यालय जाने बिद्यार्थीका अभिभावकलाई समेत पढाउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले उक्त गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइएको छ । त्यसका लागि सहजकर्ता नियु...
trusted online casino malaysia