एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि रातभर मतदान, आज बिहान सकियो

एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि रातभर मतदान, आज बिहान सकियो
इटहरी । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। रातभर मतदान गरी आज बिहान साढे ५ बजे सकिएको हो। ९९७ प्रतिनिधिमध्ये ९७७ ले मतदान गरेको एमाले प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना आज दिउँसो १ बजे सुरु गर्ने तयारी छ। एमाले कोशी प्रदेश कमिटी अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन्। उपाध्यक्षमा टीकाराम चेम्जोङ र ४९ सदस्य भने निर्विरोध भइ...

इलाममा उत्पादित जडीबुटी फ्रान्स सम्म निर्यात

इलाममा उत्पादित जडीबुटी फ्रान्स सम्म निर्यात
इलाम । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए । केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबा...

रहेनन् ओखलढुङ्गा जिसस प्रमुख खनाल

रहेनन् ओखलढुङ्गा जिसस प्रमुख खनाल
ओखलढुङ्गा । जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको ७३ वर्षको उमेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा गए राति निधन भएको छ । उनी आमासयको ‘क्यान्सर’ बाट पीडित थिए । उनी २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित भएपछि जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्व उपसभा...

एमालेको कोशी प्रदेश अधिवेशन : आज मतदान, अध्यक्षको प्रतिष्पर्धामा ढकाल र खतिवडा

एमालेको कोशी प्रदेश अधिवेशन : आज मतदान, अध्यक्षको प्रतिष्पर्धामा ढकाल र खतिवडा
इटहरी । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको नेतृत्व छान्न आज (आइतबार) मतदान हुँदैछ । नेतृत्व चयनका निम्ति बिहान ११ बजेदेखि मतदान सुरु गरिने कार्यतालिका छ । मोरङको विराटनगरमा जारी पार्टीको पहिलो कोशी अधिवेशनमा अध्यक्ष पदका निम्ति दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा हालका उपाध्यक्ष टीकाराम चेम्जोङ निर्विरोध भएका छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङको मात्र उम्मेदवारी परेको छन् । धनकुटा...

भारतको कोइलाखानीभित्र पानी पस्दा तीन नेपालीको मृत्यु

भारतको कोइलाखानीभित्र पानी पस्दा तीन नेपालीको मृत्यु
काठमाडौं । भारतको सिलोङस्थित कोइलाखानीमा तीन नेपालीको ज्यान गएको छ । कोइलाखानीभित्रै पानी पसेपछि ६ दिनदेखि बेपत्ता खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का भुवन घिमिरेसहित तीन नेपालीको ज्यान गएको हो । तीनै जनाको शनिबार शव फेला परेको घिमिरेका आफन्तले जानकारी दिएका छन् । अन्य दुई युवामा एक जना पाँचथर र अर्का इलामका छन् । शनिबार नै उनीहरुको दाह संस्कार गरिएको आफन्तले बताएका छन् । कोइला खनिरहेको बेल...

सुमो चालक मुन्टो भाँचिएको र दुबै हात काठको मुढाले किचेको अवस्थामा मृत्त फेला

सुमो चालक मुन्टो भाँचिएको र दुबै हात काठको मुढाले किचेको अवस्थामा मृत्त फेला
खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । यात्रुवाहक सुमो ऐसेलुखर्क–काठमाडौँ ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक आचार्यको शव आज सोही गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट (प्रवेशद्वार) नजिकै मृत फेला परेको हो । चालक आचार्यको शव भेटिएको ठाउँको प्रकृति हेर्दा शङ्कास्पद अवस्था देखिएको...

खाेटाङ प्रसाशनकाे अनुराेध : सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्नु

खाेटाङ प्रसाशनकाे अनुराेध : सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्नु
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो । भेलामा सहभागीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पुर्‍याउनेलगायतका गतिविधि प्रति चिन्ता व्यक्त गर्दै यसलाई निरुत्साह...

ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि सीमा प्रवेशपत्र वितरण गरिएको हो । गत साता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको नेतृत्वमा जिल्ला प्रशासनका कर्मचारी, सुरक्षा निकायका प्रमुख र फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको टोली ओलाचुङगोला पुगेर सीमा प्रवेशपत्र वितरण गरेको जनाइएको ...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँ...

त्रियुगाका तत्कालीन मेयर चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

त्रियुगाका तत्कालीन मेयर चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा उनीहरुले ८१ लाख ३५ हजार ३८२ रुपैयाँ आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा त्रियुगा नगरपालिक...
trusted online casino malaysia