कोशी ७ का वडा अध्यक्षको कीर्ते हस्ताक्षर गर्ने पक्राउ

कोशी ७ का वडा अध्यक्षको कीर्ते हस्ताक्षर गर्ने पक्राउ
सुनसरी। सुनसरीको कोशी गाउँपालिकाका वडा अध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कोशी गाउँपालिका–७ का वडा अध्यक्ष लालदेव सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा सोही ठाउँका ३८ वर्षीय मुनेश्वर शर्मा पक्राउ परेका हुन् । वडा अध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता नवीनकृष्ण भण्डारीले पुष्ट...

राजन अधिकारी फाउन्डेसनकाे एम्बुलेन्स गाजा तस्करीमा प्रयाेग : २५ किलाे गाजा र ४० हजार नगद सहित चालक पक्राउ

राजन अधिकारी फाउन्डेसनकाे एम्बुलेन्स गाजा तस्करीमा प्रयाेग : २५ किलाे गाजा र ४० हजार नगद सहित चालक पक्राउ
इटहरी । मोरङको विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ।हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद गरेको हो। लागुऔषध गाँजा बरामद भए सँगै राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चाल...

बजेट अभावले उदयपुरमा राेकीयाे विमानस्थल निर्माणकाे काम

बजेट अभावले उदयपुरमा राेकीयाे विमानस्थल निर्माणकाे काम
उदयपुर । उदयपुरमा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम प्रभावित भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा सो विमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि कुनै पनि शीर्षकमा रकम विनियोजन नगरेपछि विमानस्थल निर्माणसम्बन्धी सबै काम प्रभावित भएको हो । यहाँ सगरमाथा विमानस्थल निर्माणका लागि भनेर त्रियुगा नगरपालिका–१ र २ को जोगीदहस्थित कङ्ग र मोथियाही सामुदायिक वनको सीमाभित्र ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, ३० हजार बढी संक्रमित

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, ३० हजार बढी संक्रमित
झापा । डेङ्गु संक्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना संक्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईले जानकारी दिए । कोशी प्रदेशको १४ जिल्...

ओखलढुंगामा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगामा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ
ओखलढुंगा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ परेका छन् । वडाध्यक्ष धमलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले उनलाई पक्राउ गरेको हो । धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पीडित महिलाको उजुरीको आधारमा असोज ७...

खाेटाङमा गाेरू काटेर सामुहिक भाेज : बादल गुरूङ पक्राउ अन्यकाे खाेजी जारी

खाेटाङमा गाेरू काटेर सामुहिक भाेज : बादल गुरूङ पक्राउ अन्यकाे खाेजी जारी
खाेटाङ । गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एकजना युवक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा रावाबेंसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङ पक्राउ परेका हुन्। बादल गुरुङ लगायत स्थानीयले गोरु काटेर सामूहिक भोज खाएको सूचनाको आधारमा...

चितवन निकुञ्जबाट कोशी टप्पु पठाइए अनाथ पुष्पा र अञ्जली

चितवन निकुञ्जबाट कोशी टप्पु पठाइए अनाथ पुष्पा र अञ्जली
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैंडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ। दुई गैंडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी पठाइएको हो। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान ११ :३० बजे ती गैंडा खोरमा राखेर कोशी पठाइएको हो। गैंडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी गएको छ। वरिष्ठ ...

ताप्लेजुङकाे पाथीभरामा ‘सिसी क्यामेरा’ बाट भक्तजनकाे निगरानी : ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान

ताप्लेजुङकाे पाथीभरामा   ‘सिसी क्यामेरा’ बाट भक्तजनकाे निगरानी : ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’ बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सिसी क्...

भाेजपुरमा १० करोड खर्चेर गरेर बनाएकाे कालोपत्रे सडक तीन महिनामै भत्किएपछि स्थानिय आन्दाेलित

भाेजपुरमा १० करोड खर्चेर गरेर बनाएकाे कालोपत्रे सडक तीन महिनामै भत्किएपछि स्थानिय आन्दाेलित
भोजपुर । कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि भोजपुरका स्थानीय आक्रोशित भएका छन् । सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो । छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले आवाज उठाएका छन् । ठेकेदार राम पौडलेले काममा लापारबा...

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको सुन्तले र बाघखोर

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको सुन्तले र बाघखोर
भोजपुर । भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ । सदरमुकामबाट करिब दश किलोमिटर दूरीमा सुन्तले र बाह्र किलोमिटरको दूरीमा पर्ने बाघघोर मुख्य पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएका हुुन् । स्थानीय परिकारको स्वाद लिँदै सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्खरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोज...
trusted online casino malaysia