हरीपुरबाट ट्रक सहित ३ सय ४० किलाे गाँजा बरामद

हरीपुरबाट ट्रक सहित ३ सय ४० किलाे गाँजा बरामद
सुनसरी जिल्लाको कोशी गाउपालिका ७ हरीपुरबाट नेपाल प्रहरीले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेको छ। ट्रक सहित ३ सय ४० किलाे गाँजा प्रहरीले बरामद गरेको हो। इलाका प्रहरी कार्यालय भाण्टावारी र अस्थाई प्रहरी पोष्ट हरिपुरकाे टाेलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १-०२-००२ ख ०४१४ नं. को ट्रकबाट गाँजा बरामद गरेकाे हाे। सुनसरी प्रहरीका अनुसार शंकालागि ट्रक राेक्न खाेज्दा गाडी छाडेर चालक फरार...

भोक्राहामा आगलागी

भोक्राहामा आगलागी
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह १ स्थिति रहेकोे काली मन्दिर छेउ दिनेश साहको खरिद विक्री गोदाममा अगलागी भएको छ । शुक्रबार करिब विहान १० बजेको समयमा आगलागी भएको हो। आगलागी बाट धान, मकै र सनपाट (जुट) जलेर नष्ट भएको छ। स्थानीय गाउँबासी, स्थानीय प्रहरी, बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका बरुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । भने आगलागी कसरी भएको र आगलागी बाट के कति क...

निषेधित औषधी सहित १ जना प्रहरी नियन्त्रणमा

निषेधित औषधी सहित १ जना प्रहरी नियन्त्रणमा
बिराटनगर। सुनसरीको धरान उपमहानगरपालिका-८ तीनकुने स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। असोज २८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले भद्रपुर‍बाट धरान तर्फ आउदै गरेको को. १ ख ७४५१ नंम्बरको बसलाई चेकजाँच गर्दा बसमा सवार रहेका मोरङ बिराटनगर महानगरपालिका-१२ का २७ वर्षीय राकेश कुमार यादवले जेब्रा झोलामा लुकाई छिपाई बोकेको ...

दुहबीको‌ उधोगमा आगलागी

दुहबीको‌ उधोगमा आगलागी
इनरुवा। सुनसरीको दुहबी नगरपालिका ३ मा रहेको एक उद्योगमा आगलागी भएको छ । हनुमन्ते पोलिमायर कम्पनीमा आगलागी भएको सुनसरीका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिम्सिनाले जानकारी दिनुभयो । फोम बनाउने उद्योगमा भएको आगलागी जारी रहेको प्रहरीले जनाएको छ । आगलागीलाई ८ वटा दमकलको सहयोगमा नियन्त्रणमा लिने प्रयास भईरहेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो । सशस्त्र प्रहरी, ने...

औषधि व्यवसायीको शुभकामना आदानप्रदान

औषधि व्यवसायीको शुभकामना आदानप्रदान
नेपाल औषधि व्यवसायी संघ सुनसरी जिल्ला शाखाले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उधोग वाणिज्य संघ इनरुवाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। दशैं, तिहार, छठ लगायतका चाडपर्वहरु लक्षित गरि संघले उक्त कार्यक्रमको आयोजना गरेको हो। संघमा आवद्ध सदस्यहरु बिच आपसि सदभाव कायम होस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको संघका सुनसरी जिल्ला शाखा अध्यक्ष दिपेन्द्र कुमार ...

कार र मोटरसाईकल ठोक्किदा प्रहरी जवानको मृत्यु

कार र मोटरसाईकल ठोक्किदा प्रहरी जवानको मृत्यु
बेलबारी। मोरङको बेलबारी नगरपालिका ८ चिसाङ पुलनजिक दुर्घटना हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिकामा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ ।आइतबार साँझ कार र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका जवानको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएक...

भोक्राहा नरसिंहमा २५० जनालाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण

भोक्राहा नरसिंहमा २५० जनालाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य नै सबभन्दा ठूलो धन भन्ने उदेश्यले पुरानो विमा कार्ड नविकरण र नयाँ गरि २ सय ५० जनालाई नि:शुल्क स्वास्थ्यविमा कार्ड वितरण गरिएको छ । पालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि गरिब तथा अति विपन्न परिवारलाई विमा कार्ड वितरण गरिएको हो। भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य सेवाबाट कोहिपनी बन्चित नहोस । कसैको स्वास्थ्य सेवाको अभावका कारण ...

जिल्ला अस्पताल इनरुवाको पुर्जामा ल्याब टेस्टकालागि निजी संस्थाको नाम, अस्पतालमा छैन् उक्त परिक्षण

जिल्ला अस्पताल इनरुवाको पुर्जामा ल्याब टेस्टकालागि निजी संस्थाको नाम, अस्पतालमा छैन् उक्त परिक्षण
इनरुवा। जिल्ला अस्पताल सुनसरी, इनरुवामा बिरामीको ओपिडि पुर्जामा थप चेकजाँचकालागि निजी मेडिकल, ल्याबको नाम लेखिएको पाइएको छ। कोशी गाउँपालिका १ बस्ने ३५ वर्षिय दमका बिरामी महिला जिल्ला अस्पताल इनरुवामा चेकजाँच गर्न गएकोबेला सो घटना भएको हो। डा. रोहित कुमार कर्ण द्वारा मेडिकल परिक्षण पश्चात PFT Test का लागि ओपिडि पुर्जामा निजी मेडिकलकको नाम, सम्पर्क व्याक्ति र दिन समेत उल्लेख गरिएको छ। पलमोनरी फंक्स...

बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड

बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड
इनरुवा। शनिबारको बर्षासंगै आएको बाढीले देश भरि बिनाश गरि रहेका बेलामा यसबाट सुनसरी सदरमुकाम इनरुवा समेत अछुतो रहन्न सकेन । बाढीका कारणले इनरुवाको ३,४,९ र १० नम्वरमा करिब २ सय भन्दा बढी घर परिवार पूर्ण रुपले प्रभावित भएका छन् भने नगरपालिका क्षेत्र भित्रका अधिकांश घर आंसिक रुपले प्रभावित भएका छन् । बाढीबाट देशभरमा २२६ जनाको मृत्यु, २५ जना बेपत्ता र १५९ जना घाईते भएको गृह मन्त्रालयको तथ्याङक रह...

डेँगी सम्बन्धि अभिमुखिकरण

डेँगी सम्बन्धि अभिमुखिकरण
इनरुवा। डेँगी रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाहरु सङ्ग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। डेँगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतना विषय बस्तु सम्बन्धि पालिका अन्तर्गत रहेका सम्पुर्ण स्वास्थ्य शाखाका पदाधिकारीहरुलाई अभिमुखिकरण गराइएको थियो। उक्त कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थय कार्यालय सुनसरीक...
trusted online casino malaysia