नापी कार्यालय भद्रपुरका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नापी कार्यालय भद्रपुरका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा आरोपीहरू सर्वेक्षक देव नारायण ठाकुर, सर्वेक्षक सुबाष चन्द्र यादव र बिचौलिया उमेश यादवले घुस लिएको आरोप लगाइएको छ । उनीहरूलाई आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ लि...

बाहुनडाँगीमा आसामसम्मका हात्तीको हैरानी, पीडितलाई क्षतिपूर्ति दिलाउन बीमा

बाहुनडाँगीमा आसामसम्मका हात्तीको हैरानी, पीडितलाई क्षतिपूर्ति दिलाउन बीमा
झापा । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सञ्चालन गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बीमा र घर बीमाको थालनी गरिएको हो । शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पु¥याएमा बीमा कम्पनीबाट पीडित परिवारले न्यूनतम रु एक लाख ५० हजार क्षति...

सङ्खुवासभाको भाङ्गटारमा पाथीभरा मन्दिर , दैनिक भक्तजनको घुइँचो

सङ्खुवासभाको भाङ्गटारमा पाथीभरा मन्दिर , दैनिक भक्तजनको घुइँचो
सङ्खुवासभा । सङ्खुवासभाको पाँचपखन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्धदेवी पाथीभरा माताकाे मन्दिर स्थापना गरेसङै दैनिक भक्तजनहरूको घुइँचो लाग्न थालेको छ । ताप्लेजुङको पाथीभरा सम्म पुग्न नसकेको वा त्यहाँ गरिएका भाकल अब यही मन्दिरमा अर्पण गर्न सकिने भएपछि अहिले सो स्थलमा आन्तरिक पर्यटक तथा भक्तजनहरूको घुइँचो लाग्न थालेको हो । मन्दिर स्थापना र पाथीभरा देवीको प्राणप्रतिस्ठा सँगै सो स्थान...

काठमाडाै डाका घटना : प्रहरी अधिकारीकै संलग्नता

काठमाडाै डाका घटना : प्रहरी अधिकारीकै संलग्नता
इटहरी । काठमाडाैमा भएकाे लुटपाट प्रकरणमा प्रहरी अधिकारीकै संलग्नता पुस्टी भएकाे छ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी घटनामा संलग्न पाँचै जना जेल चलान भएका छन् । डाँकाचोरी घटनामा पक्राउ परेका प्रहरी वृत्त महाराञगञ्जमा कार्यरत असई ४३ वर्षीय सुनबहादुर तामाङ, ३३ वर्षीय सहायक हवल्दार खगराज अधिकारी, २२ वर्षीय जवान भुवन बरालसहित सुनसरीको तरहर...

सुनसरी मालपाेतका नासु र खरिदारविरुद्ध मुद्दा दायर : सेवाग्राहीसँग घुस लिएकाे आराेप

सुनसरी मालपाेतका नासु र खरिदारविरुद्ध मुद्दा दायर :  सेवाग्राहीसँग घुस लिएकाे आराेप
इटहरी । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नासु कटुवाल र खरिदार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग १ लाख ५० रुपैयाँ घुस मागेका थिए । घुस मागेको उजुरी परेपछि आयोगको इटह...

कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीलाई सोध्दैछन् ८ सांसदले प्रश्न

कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीलाई सोध्दैछन् ८ सांसदले प्रश्न
इटहरी । कोशी प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान बस्दै छ।बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीसँग प्रश्न सोध्ने कार्यसूची छ। मुख्यमन्त्री कार्कीलाई प्रश्न सोध्न आठ सांसदले नाम टिपाएका प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यका अनुसार आफ्नो प्रश्नको उत्तर मुख्यमन्त्रीले चित्त बुझ्दो ढंगले नदिए पूरक प्रश्न समेत गर्न पाइने छ।कोशी...

इटहरी छात्रा बलात्कार प्रकरण : कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद

इटहरी छात्रा बलात्कार प्रकरण :  कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद
इटहरी । जिल्ला अदालत मोरङले सामुहिक बलात्कार प्रकरणमा कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद सजायको फैसला गरेको छ ।न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरू विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई जनही आठ वर्ष कैद सजाय हुने फैसला बुधबार गरेको हो । जबरजस्ती करणीतर्फ जनही सात वर्ष र सामुहिक करणीतर्फ थप एक वर्ष गरेर आठ वर्ष कैद सजायको...

पक्की बनाउन बजेट नभएपछि तमोर तर्न निर्माण गरियो काठको पुल

पक्की बनाउन बजेट नभएपछि तमोर तर्न निर्माण गरियो काठको पुल
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ। पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो।गाउँपालिकाले सवारीसाधन सञ्चालन गर्न तमोर नदीमा दुईवटा काठका पुल निर्माण गरेको छ । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरे...

झापमा कम लागतको छरुवा धान राम्रो उत्पादन भएपछि किसान उत्साहित

झापमा कम लागतको छरुवा धान राम्रो उत्पादन भएपछि किसान उत्साहित
झापा । झापाको कनकाई र शिवसताक्षी नगरपालिकामा कम लागतमा हुने छरुवा धानखेतीको प्रयोग सफल भएको छ । यो प्रविधिबाट गरिएको खेतीले उल्लेखनीय लाभ हुने भएकाले किसान र विज्ञ उत्साही बनेका छन् । कनकाई नगरपालिका–५ का ज्ञानेन्द्र शिवाकोटीले पहिलोपल्ट छरुवा धान लगाएका थिए । ‘डुब्नु होला, कस्तो फल्ला भनेर सुरुमा गाउँलेले सचेत गराएका थिए’, उनले भने, ‘अहिले खेतमा अरु प्रविधिबाट गरिएको खेतीले भन्दा बढी उत्पादन द...

कोशीमा एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता नलिने

कोशीमा एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता नलिने
इटहरी । नेकपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।सोमबार बसेको दलको बैठकले मन्त्रीले राजीनामा दिए पनि विश्वासको मत भने कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। केन्द्रमा जस्तै गठबन्धनबाट सरकार विस्तार गरेपछि असन्तुष्ट एमाले शनिबार सरकारबाट बाहिरिसकेको छ।‘अब आजबाट हामी प्रतिपक्षमा बस्नेछौँ,...
trusted online casino malaysia