पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड १९ लाख भेटी संकलन

पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड १९ लाख भेटी संकलन
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको पाथीभरा क्षेत्र विकास सम...

अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या

अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या
झापा । झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिइन् । ‘गबारो, ढुसी र फौजी कीराको समस्या देखापरेको छ’, उनले समस्याबारे जानकारी दिँदै भ...

कोशी सरकारविरुद्धको मुद्दामा आज प्रतिवादीको बहस

कोशी सरकारविरुद्धको मुद्दामा आज प्रतिवादीको बहस
इटहरी । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटमा आज (मंगलबार) बाट प्रतिवादीको बहस हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो । आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ । बुधबार (भोलि) सम्म आदेश हु...

तीन महिनापछि ताप्लेजुङ–काठमाडौं हवाई उडान सुरु, भाडा पनि घट्यो

तीन महिनापछि ताप्लेजुङ–काठमाडौं हवाई उडान सुरु, भाडा पनि घट्यो
ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ।खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन। मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए। लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट ६ यात्री ताप्लेजुङ आएका छन् भने एकजना यात्री काठमाडाैं गएका छन्। पहिलेकै ...

५३ औं पटक रक्तदान गरेका खाेटाङे छत्र कुमारकाे अनुभव : जति रक्तदान गर्‍यो, उति स्वस्थ्य भइँदोरहेछ

५३ औं पटक रक्तदान गरेका खाेटाङे छत्र कुमारकाे अनुभव : जति रक्तदान गर्‍यो, उति स्वस्थ्य भइँदोरहेछ
खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गरेको यो ५३ औँ पटक हो । सुत्केरी हुनेक्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविता राईका लागि उनले सो रक्तदान गरेका थिए । कविताको अवस्था अहिले सामान्य ...

मन्त्री किराती भन्छन : धरानमा विमानस्थल आवश्यकतै छैन किन बनाउने ?

मन्त्री किराती भन्छन : धरानमा विमानस्थल आवश्यकतै छैन किन बनाउने ?
इटहरी । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल आवश्यक नभएको बताएका छन् । धरानमा विमानस्थल निर्माणको चर्च वर्षाैदेखि चल्दै आएको छ । जसका लागि निर्माण गर्ने तयारी भएको क्षेत्रको जग्गा कित्ताकाटमा रोक लगाइएको छ । विराटनगरमा विमानस्थल भएका कारण धरानमा आवश्यक नरहेको उनले बताए । ‘विराटनगरमा यत्रो एयरपोर्ट छ, धरानमा पनि अर्काे एयरपोर्ट चल्छ जस्तो मलाई लाग्दैन,...

पाँचथरकाे हिलिहाङको मालबाँसे बस्ती पहिरोको जोखिममा

पाँचथरकाे हिलिहाङको मालबाँसे बस्ती पहिरोको जोखिममा
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ सुभाङको मालबाँसे बस्ती पहिरोको जोखिममा परेको छ । यहाँको नाखेडाँडा, स्याल्जेलगायत ठाउँमा पहिरो जान थालेको छ । बस्तीसम्मै स–सानो पहिरो जानुका साथै ठूलो क्षेत्रमा धाँजा फाटेको छ । विगतमा समेत स–सानो पहिरो झर्ने गरेको यस स्थानमा यस वर्ष अत्यधिक वर्षा र बाढीका कारण जमिनको ठूलो क्षेत्रमा धाँजा फाटेको छ । जमिनमा धाँजा फाटिएपछि स्थानीयवासीका घर तथा भौतिक संरचन...

विशेष रुपान्तरण अभियान : सोलुखुम्बुमा माओवादीले निर्माण गरे सार्वजनिक सडक

विशेष रुपान्तरण अभियान : सोलुखुम्बुमा माओवादीले निर्माण गरे सार्वजनिक सडक
साेलुखुम्बु । नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनश्रमदानमार्फत सार्वजनिक सडक निर्माण गरेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को सुरुवात गरेको छ। माओवादी केन्द्रले सञ्चालन गरेको तीनमहिने अभियानको पहिलो दिन शनिबार सोलुखुम्बुका विभिन्न ठाउँमा जनश्रमदान मार्फत् सडक निर्माणसहितका काम गरिएको माओवादी केन्द्र सोलुखुम्बुका इन्चार्ज निर्मल बरालले जानकारी दिए। बरालका अनुसार सोलुखम्बुको नेचा ...

दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै

दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ । जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज १७ देखि २१ गतेसम्म पाँच दिने कला प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको ...

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
इटहरी । कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले दायर गरेको रिटको सुनुवाइ आज (आइतबार) हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । कार्कीले प्रदेश...
trusted online casino malaysia