धनकुटा र तेह्रथुमका कृषि फार्मलाई चार करोड अनुदान

धनकुटा र तेह्रथुमका कृषि फार्मलाई चार करोड अनुदान
धनकुटा । धनकुटा र तेह्रथुमका पशुपंक्षीपालक कृषकले करिब चार करोड अनुदान रकम पाएका छन् । आव २०७९/८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालनसम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई उक्त अनुदान उक्त अनुदान उपलब्ध गराइएको हो । सम्बद्ध कृषकहरूले धनकुटास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत अनुदान रकम पाएका हुन् । कार्या...

बेलबारीकाे शृजना बन अनियमितता प्रकरण : काँग्रेसको नगर सभापति लिम्बु पाँच लाख धरौटीमा रिहा

बेलबारीकाे शृजना बन अनियमितता प्रकरण : काँग्रेसको नगर सभापति लिम्बु पाँच लाख धरौटीमा रिहा
बेलबारी । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको १८ लाख १ हजार ७३५ रुपैयाँ अनियमितता गरेको अनुसन्धानबाट पुष्टि भएको नेपाली काँग्रेस बेलबारीको नगर सभापति तथा वनको निवर्तमान अध्यक्ष छत्र लिम्बु धरौटीमा छुटेका छन् । बेलबारी नगरपालिका १० घर भएका ३५ वर्षीय लिम्बुलाई मोरङ अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजालशले बुधवार पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएका हुन् । लिम्बु ...

उदयपुरकाे कटारीमा २८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

उदयपुरकाे कटारीमा २८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
उदयपुर । उदयपुरको कटारीकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। मोरङको विराटनगर घर भई हाल काटारी नगरपालिका- ४ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय दिनेश पण्डितलाई प्रहरीले जबर्जस्ती करणी आरोपमा पक्राउ गरेको हो। स्थानीय २८ वर्षीया एक महिलाले धम्की डर देखाई जबरजस्ती करणी गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।घटनाको सम्बन्ध...

बिराटनगर आएर एमाले अध्यक्ष ओलीले भने –एमसीसी कार्यान्वयन भएरै छाेडछ , व्याख्यात्मक घोषणा झुटको खेती मात्रै

बिराटनगर आएर एमाले अध्यक्ष ओलीले भने –एमसीसी कार्यान्वयन भएरै छाेडछ , व्याख्यात्मक घोषणा झुटको खेती मात्रै
इटहरी । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी कार्यान्वयनमा जाने बताएका छन् । आज (बुधबार) मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले संसदबाटै पास भइसकेको एमसीसी कार्यान्वयनमा जाने कुरामा कुनै द्विविधा नरहेको बताए । ‘संसदबाट अनुमोदन भइसकेको कुरा कार्यान्वयनमा जान्छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘एमसीसी पास गर्नु उपयुक्त ह...

ताप्लेजुङ गोल्डकप बिहीबारदेखि , बिजेतालाई रू ३ लाख पुरस्कार

ताप्लेजुङ गोल्डकप बिहीबारदेखि , बिजेतालाई रू ३ लाख पुरस्कार
ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदैछन् । घरेलु टोलीले उद्घाटन खेलमा जुट विकास फुटबल क्लब इटहर...

झापामा माछा मार्नेक्रममा डुबेर एकको मृत्यु

झापामा माछा मार्नेक्रममा डुबेर एकको मृत्यु
बिर्तामोड । बिर्तामोडमा माछा मार्नेक्रममा पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । प्रहरीका अनुसार मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्न जानुभएको थियो । माछा मार्ने...

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो । ग्लोबल आइएमई बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि र नगरपालिकाको साझेदारीमा किसानलाई कर्जासँगै किसान क्रेडिट...

झापामा भजन सुन्न आमासँगै मन्दिर जाँदा हराएकी बालिका मृत फेला

झापामा भजन सुन्न आमासँगै मन्दिर जाँदा हराएकी बालिका मृत फेला
झापा । भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् । आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला सोमबार दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् । खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए । रिजाल...

झापाका चामल व्यापारी सर्वसाधरणकाे ८० करोड ठगेर फरार

झापाका चामल व्यापारी सर्वसाधरणकाे ८० करोड ठगेर फरार
झापा । झापा गौरादहका सोमराज विश्वकर्मा दम्पतीले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै झापाको बिर्तामोडमा ‘पंकज चामल भण्डार’सञ्चालन गर्दै आएका एक व्यापारी ८० करोड रुपैयाँ ठगेर भागेका छन् । भारत पश्चिम बंगालस्थित राजगञ्ज स्थायी ठेगाना भएका पंकज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीबाट ८० करोड रकम ठगेर फरार भएका छन् । उनी धेरै सर्वसाधारण एवम् व्यापारीलाई ...

बेतना सिमसारमा भेटीयाे नयाँ जातको कछुवा

बेतना सिमसारमा भेटीयाे नयाँ जातको कछुवा
मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ। अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको छ। ‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालका लागि नयाँ प्रजातिको कछुवा भनेर,’वातावरण पत्रकार साथै प्रा...
trusted online casino malaysia