उदयपुर सिमेन्ट उद्योगको बिद्युत सेवा काटियाे : ३६ करोड असुल्न बाकी

उदयपुर सिमेन्ट उद्योगको बिद्युत सेवा काटियाे : ३६ करोड असुल्न बाकी
उदयपुर । नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार ३६ करोड बक्यौता नतिरेपछि आइतबार उद्योगको लाइन काटिदिएको हो ।‘विभिन्न समयको करिब ३६ करोड बक्यौता थियो । रकम भुक्तानी गर्न साताअघि नै पत्र पठाएका थियौं । समयमै भुक्तानी नगर्दा आइतबारदेखि लाइन काटेका छौ,’ उनले भने । २०७६ सालदेखिकै बक्यौता र...

कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन

कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन
खोटाङ । खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायी काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रको जिम्मा भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिशाही जेभी काठमाडौँले लिएको थियो ।निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि गत चैत २५ गतेयता चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रको काम ठप्प छ । काम अलपत...

हलेसी तुवाचुङमा लोपोन्मुख गहत खेती प्रवर्द्धन कार्यक्रम

हलेसी तुवाचुङमा लोपोन्मुख गहत खेती प्रवर्द्धन कार्यक्रम
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवर्द्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम ल्याएको हो ।गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवर्द्धन कार्यक्रम अघि सारिएको नगर प्रमुख...

पाथीभरा जाने पदमार्गमा लगाइयो फाइबर ट्रस : अब हिमपात र वर्षाका बेला पनि समस्या नहुने

पाथीभरा जाने पदमार्गमा लगाइयो फाइबर ट्रस : अब हिमपात र वर्षाका बेला पनि समस्या नहुने
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छहारी) लगाइएको छ। पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो।हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। यसका लागि ...

धनकुटामा चितुवाको आक्रमणमा परी तीनजना घाइते

धनकुटामा चितुवाको आक्रमणमा परी तीनजना घाइते
धनकुटा । धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।धनकुटाकाे चौविसे गाउँपालिका– ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रामणमा परी तीन जना घाइते भएका हुन । इलाका प्रहरी कार्यालय राजारानीका अनुसार यसरी घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन । मौनाखोला नजिकको जङ्गलमा उनीहरुमाथी चितुवाले आक्रमण गरेको थियो । सो आक्रामणमा परेका मुकेश र भुवनको धरानस्थि...

उदयपुरमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ

उदयपुरमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ
उदयपुर । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र रु २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए ।उक्त कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न स्थानका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आज सार्वज...

ताप्लेजुङमा यसरी भएकाे थियाे पाथीभरा देवीकाे उत्पती (कथा सहित)

ताप्लेजुङमा यसरी भएकाे थियाे पाथीभरा देवीकाे उत्पती (कथा सहित)
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाेलागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारैतिर हराभरा र उकाली अाेराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर ।याे मन्दि यात्रा गर्न जाे काेहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनाेरम पर्यटकिय स्थलकाे अवलोकन गर्न पाएका...

इनरुवामा सर्पको डसाइबाट नाबालिकाको मृत्यु

इनरुवामा सर्पको डसाइबाट नाबालिकाको मृत्यु
इनरूवा । सर्पको टोकाइबाट एक नाबालिकाको मृत्यु भएको छ ।सुनसरीको ईनरुवा नगरपालिका–८ डुम्राहामा सर्पको टोकाइ १० महिनाकी नाबालिकाको मृत्यु भएको हो ।शुक्रबार राति साढे १० बजेतिर दिनेश उरावको १० महिनाकी छोरीलाई घरको आँगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो ।सर्पले टोकेर घाइते भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । &n...

उदयपुरमा खडेरीले मकैको बिरुवा सुक्न थालेपछि कृषक चिन्तित

उदयपुरमा खडेरीले मकैको बिरुवा सुक्न थालेपछि कृषक चिन्तित
उदयपुर । उदयपुरमा खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो ।चैतको अन्तिमदेखि यता आएर एकपटक पनि वर्षा नभएपछि जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लीछा, बराह, जाँते बासबोटेसहित रौतामाई गाउँपालिकाको भुटार, इनामे, ना...

११ घण्टापछि ‘हाइटेन्सन लाइनको पोल’ बाट ओर्लिए दिनेश

११ घण्टापछि ‘हाइटेन्सन लाइनको पोल’ बाट ओर्लिए दिनेश
मोरङ । मोरङको बुढीगंगामा आफ्नो माग पूरा गराउन ११ घण्टादेखि बिजुलीको हाइटेन्सन प्रशारण लाइनको पोलमा चढेर बसेका दिनेश माझी बल्ल ओर्लिएका छन् । सडकमा निर्माणाधीन पर्खाल बनाउने काम रोक्ने प्रतिवद्धतापछि बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय माझी ओर्लिएका हुन् ।सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राख्दै उनी आज शनिबार बिहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थ...
trusted online casino malaysia