युट्युवबाट सिकेर सूर्यमुखी फूलको खेतीमा रमाउँदै खाेटाङका मिलन

युट्युवबाट सिकेर सूर्यमुखी फूलको खेतीमा रमाउँदै खाेटाङका मिलन
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाएनन् । गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विद...

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा
भोजपुर । भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो । यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिए । यहाँका छ माध्यमिक व...

आजकाे माैसम : काेशी प्रदेशमा मंगलबार सम्म सामान्य वर्षा हुने

आजकाे माैसम : काेशी प्रदेशमा मंगलबार सम्म सामान्य वर्षा हुने
इटहरी । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर...

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै : सांसद ‘गयल’ गराएर सरकार ढाल्ने विपक्षीकाे रणनीति

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै : सांसद ‘गयल’ गराएर सरकार ढाल्ने विपक्षीकाे रणनीति
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) विश्वासको मत लिने भएका छन् । साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर,...

कर्मचारी सरुवा प्रति इटहरीका जनप्रतिनिधिहरू असन्तुष्ट, प्रशासकीय अधिकृतलाई बुझाए ज्ञापन पत्र

कर्मचारी सरुवा प्रति इटहरीका जनप्रतिनिधिहरू असन्तुष्ट, प्रशासकीय अधिकृतलाई बुझाए ज्ञापन पत्र
इटहरी । इटहरी उपमहानगरमा पछिल्लो समय कर्मचारी सरुवाको विषयलाई लिएर कार्यपालिका सदस्यहरू असन्तुष्ट देखिएका छन् । आव ८०।८१ लागे लगत्तै उपमहानगरले विभिन्न वडा कार्यालय तथा स्वास्थ्य कार्यालयहरूमा कर्मचारीहरूको व्यापक हेरफेर गरेको थियो । सोही विषयलाई लिएर निर्वाचित जनप्रतिनिधिहरूले असन्तुष्ट व्यक्त गरेका छन् । उपमहानगरकी उपमेयर सङ्गीता चौधरी सहित २४ जना कार्यपालिका सदस्यहरूले प्रमुख प्रशासकीय अधिक...

बिराटनगरकाे ग्रिनक्रस हस्पिटलबाट अविवाहित युवतीले जन्माएको नवजात शिशु गायब , प्रेमीसहित दुई जना पक्राउ

बिराटनगरकाे ग्रिनक्रस हस्पिटलबाट अविवाहित युवतीले जन्माएको नवजात शिशु  गायब ,  प्रेमीसहित दुई जना पक्राउ
मोरङ । विराटनगरस्थित ग्रीनक्रस अस्पतालबाट एक नवजात शिशु गायब पारिएको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । अविवाहित युवतीले जन्म दिएको शिशु गायब भएको हो । शिशु हराएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अन्दाजी ६८ वर्षीय डाक्टर तपेश्वरलाल कर्ण र बच्चाको बाबु भनिएका पुरुषलाई पक्राउ गरेको हो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्व मेडिकल ...

ताप्लेजुङकाे बिकट बस्तीमा पुग्याे टेलिकमकाे फाेरजी इन्टरनेट सेवा , स्थानीय प्रफुल्लीत

ताप्लेजुङकाे बिकट बस्तीमा पुग्याे टेलिकमकाे फाेरजी इन्टरनेट सेवा , स्थानीय प्रफुल्लीत
ताप्लेजुङ । दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ –६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको हो । फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा...

भाेजपुरमा नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

भाेजपुरमा नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो । वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स्थानमा यही भदौ ४ गते मेलाको आयोजना गरिएको हो । प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला ल...

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’
झापा । झापाको अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्‍याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन् । ‘ओमान लाने भनेर इराक पुर्‍याएछन्’, पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भनिन्, ‘छ महिनासम्म कुनै ...

सुन्दरको शव खोल्सीमा झारले छोपेको अवस्थामा फेला, हत्या अभियोगमा दाजुसहित दुई पक्राउ

सुन्दरको शव खोल्सीमा झारले छोपेको अवस्थामा फेला, हत्या अभियोगमा दाजुसहित दुई पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले बताए । गत बुधबार साँझ हराएका सुन्दरको शव बिहीबा...
trusted online casino malaysia