मेची राजमार्ग अवरुद्ध बन्दा पाथीभरा आउने भक्तजन बाटैमा अलपत्र

मेची राजमार्ग अवरुद्ध बन्दा पाथीभरा आउने भक्तजन बाटैमा अलपत्र
ताप्लेजुङ । दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भक्तजन प्रभावित भएका छन् । मेची राजर्मागअन्तर्गत पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल पहिरोले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिरोले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालन आउन सकेको छैन । पाँचथर जिल...

‘कोशीको सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण’

‘कोशीको सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कोशी प्रदेश सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण भएको बताएका छन् । कोशी सरकार गठनमा सभामुखसहितको मत जोडेर प्रदेश सरकार गठन गरिएपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने क्रममा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्कृय बनेको नागरिकता विधेयक प...

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिँदै, आजै सानो आकारको मन्त्रिपरिषद

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिँदै, आजै सानो आकारको मन्त्रिपरिषद
इटहरी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् । आज बिहान ९ बजे विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराउने कार्यक्रम छ । गठबन्धन दलहरुले आजै (शुक्रबार) सानो आकारको मन्त्रीमण्डल गठनको तयारी पनि गरेका छन् । तर, मन्त्री दाबी गर्नेहरुको संख्या धेरै भएकाले दलहरुलाई व्यवस्थापन गर्न कठिन भइरहेको नेताहर...

कोशी प्रदेशको नाम तत्काल फेरिन्न : नवनियुक्त मुख्यमन्त्री थापा

कोशी प्रदेशको नाम तत्काल फेरिन्न : नवनियुक्त मुख्यमन्त्री थापा
इटहरी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले तत्काल प्रदेशको नाम नफेरिने प्रष्टीकरण दिएका छन् । मुख्यमन्त्रीको रुपमा नियुक्त भएसँगै पत्रकारसँग उनले तत्काल कोशी परिवर्तन नहुने बताएका हुन् । उनले पहिचानवादीको मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘वार्ता समिति बनाएर पहिचान पक्षहरूको माग सम्बोधन हुन्छ ।’ गठबन्धनकै नेतृत्वमा ४ वर्ष सरकार चल्ने उनको दाबी थियो ।

नवनिर्मित इजलास कक्षको उदघाटन

नवनिर्मित इजलास कक्षको उदघाटन
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले एक कार्यक्रमकाे आयोजना गर्दे नवनिर्मित इजलास कक्षकाे उद्घाटन गरेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गर्दे तीनै तहको सरकारले २०७२ सालमा जारी भएको संविधानमा व्यवस्था भए बमोजिम नेपालको संविधानको धारा २१७ बमोजिम न्यायिक समितिको गठन हुने भनिए पछि सोही व्यवस्थालाई कार्यान्वयन गर्दे स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६, ५३ सम्म न्याय...

सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोशी सरकारमा दाबी गर्दै

सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोशी सरकारमा दाबी गर्दै
इटहरी । कोशी प्रदेश सरकारको नेतृत्वमा आज दावी प्रस्तुत हुँदैछ।कोशी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिँदै गर्दा नयाँ सरकारको दाबी पेश गर्न लागेका हुन्। नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन्।तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन...

इटहरी –धरान सिमा विवाद : जिल्ला समन्वय समितिले समिति गठन गरेर सामधानकाे पहल गर्ने

इटहरी –धरान सिमा विवाद :  जिल्ला समन्वय समितिले समिति गठन गरेर सामधानकाे पहल गर्ने
इटहरी । सुनसरीको धरान र इटहरी उपमहानगरपालिकाको सीमा विवाद मिलाउन जिल्ला समन्वय समितिले एक समिति गठन गर्ने भएको छ । जिल्ला समन्वय समितिका सभापति राजन मेहताले अन्तरिक रुपमा समस्या समाधानको गृहकार्य भइरहेको बताउँदै समिति गठन गर्ने जानकारी दिएका हुन् । साविक हाँसपोशा गाविस हुँदादेखिकै सीमा क्षेत्र अध्ययन भइरहेको जानकारी दिँदै मेहताले हाँसपोसा समायोजन हुँदा धरान र इटहरीमा के कति क्षेत्र गाभिएको हो भन्न...

तीन साता बित्याे तर हेवाखोलामा जडान भएन ‘बेलिब्रिज’

तीन साता बित्याे तर हेवाखोलामा जडान भएन ‘बेलिब्रिज’
ताप्लेजुङ । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलिब्रिज निर्माण सुस्त भएको छ । एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हुँदा पनि सम्पन्न भएको छैन् । यही असार २ गतेको बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेवल पुल बगएसँगै अहिले मेची राजमार्ग अवरुद्ध भएको छ । तीन सातासम्म मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लावासी समस्या खेप्नु परेको छ । तीन साता भइसक्दा पनि पुनः स...

आजकाे माैसम : काेशी प्रदेशमा चट्याङ सहित भारी वर्षाकाे सम्भावना : तराइमा हावाहुरी

आजकाे माैसम : काेशी प्रदेशमा चट्याङ सहित भारी वर्षाकाे सम्भावना : तराइमा हावाहुरी
इटहरी । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (बिहीबार) दिउँसो देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशक...

माेरङकाे पथरीशनिश्चरेमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

माेरङकाे पथरीशनिश्चरेमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी
मोरङ । जंगली च्याउ खाँदा मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का एकै परिवारका चार जना बिरामी भएका छन् । मंगलबार राति जंगली च्याउ खाँदा पथरीशनिश्चरे नगरपालिका–६ का ५३ वर्षीय विजय कविरथ, उनकी पत्नी ५३ वर्षीया काजल कविरथ, छोरा २८ वर्षीय जयराम र छोरी १८ वर्षीया अस्मिता बिरामी भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । जंगली च्याउ खाएर बिरामी भएका उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइर...
trusted online casino malaysia