आजकाे माैसम : काेशी प्रदेशमा हावाहुरी सहित वर्षा, सचेत रहन आग्रह

आजकाे माैसम : काेशी प्रदेशमा हावाहुरी सहित वर्षा, सचेत रहन आग्रह
इटहरी । नेपालमा अहिले मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अझै केहि दिन वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भाव...

लौकही कुशाहा स्थित फिडर तीन भागमा बिभाजन

लौकही कुशाहा स्थित फिडर तीन भागमा बिभाजन
इनरुवा। नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले ३३।११ के.भी. इनरुवा सबस्टेशनबाट सञ्चालित १२७ किलोमिटर (ब्राञ्चलाईन सहित) लामो ११ के.भी.लौकही फिडरलाई व्यवस्थित बनाउने कार्य गरेको छ । लौकही कुशाहा स्थित फिडरलाई प्राधिकरणले तीन भागमा बिभाजन गरेर व्यवस्थित बनाउने कार्य गरेको हो । सुनसरीको कोशी गाउँपालिका ३ को कुशहामा निर्माण गरेको १३२।११ के.भी. कुशहा सबस्टेशनबाट दुईवटा ११ के.भी.लाईनहरु पूर्व पश...

तरहरामा बस दुर्घटना : १३ जना भन्दा बढी घाइते, चालक र सहचालक फरार

तरहरामा बस दुर्घटना : १३ जना भन्दा बढी घाइते, चालक र सहचालक फरार
इटहरी । सुनसरीकाे धरानबाट काकडभिट्टाकाे लागि छुटेकाे एक यात्रुबाहक बस इटहरिकाे तरहरास्थित हाेम्समा दुर्घटना हुदा बसमा सवार १३ जना भन्दा बढि घाइते भएका छन । राजमार्गमा गुडिरहेकाे वस डिभाइडरमा ठाेकिएर बिच सडकमै पल्टिएकाे हाे । धरानबाट काकडभिट्टाकालागि गुडेकाे मे १ ख २७४० नम्बरको ग्यालेक्सी यातायात नामक यात्रुवाहक बस दुर्घटना हुदा १३ जना भन्दा बढी घाइते भएका छन भने दुइकाे अवस्था गम्भिर रहेकाे काेशी प...

भाेजपुरमा षडानन्द सीताराम गुठीको जग्गा खोजी गरिँदै

भाेजपुरमा षडानन्द सीताराम गुठीको जग्गा खोजी गरिँदै
भोजपुर । देशको पहिलो संस्कृत पाठशाला सञ्चालनका लागि स्थापना भएको ऐतिहासिक षडानन्द सीताराम गुठीको जग्गा खोजी थालिएको छ । भोजपुरको दिङ्लामा नेपालकै पहिलो पाठशाला सञ्चालनका लागि आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा स्थापना गरेको गुठीको जग्गा खोजी थालिएको हो । हालसम्म गुठीको नाममा करिब एक हजार दुई सय रोपनी जमिन रहेको भए पनि बाँकी जग्गा कहाँ–कहाँ छ भनेर खोजीकार्य भइरहेको षडानन्द सीताराम गु...

ताप्लेजुङकाे तोक्पेगोलामा सहयोग संकलन गरेर दुई करोडको गुम्बा निर्माण

ताप्लेजुङकाे तोक्पेगोलामा सहयोग संकलन गरेर दुई करोडको गुम्बा निर्माण
ताप्लेजुङ । विभिन्न दातासँग सहयोग सङ्कलन गरेर ताप्लेजुङको तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माणमा जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मत सम्भार नहुँदा जीर्...

मोरङको कानेपोखरीमा माेटरसाइकल सहित पुरूषकाे शव भेटियाे

मोरङको कानेपोखरीमा माेटरसाइकल सहित पुरूषकाे शव भेटियाे
इटहरी । मोरङको कानेपोखरीमा नालीभित्र मोटरसाइकल चालकको शव फेला परेको छ । मोटरसाइकल पनि नालीमै भेटिएको छ । कानेपोखरी गाउँपालिका– ५ का ३० वर्षीय शिवचन्द्र यादवलाई सोमबार बिहान नालीभित्र मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार यादव लु ३७ प ९९४२ नम्बरको मोटरसाइकल चलाएर उत्तरबाट पूर्व–दक्षिणतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको...

कोशी प्रदेशकाे १२ जिल्लामा फैलीयाे डेङ्गु ,बालबालीका देखि ज्येष्ठ नागरिक सम्म प्रभावित, नौ जनाको मृत्यु

कोशी प्रदेशकाे १२ जिल्लामा फैलीयाे डेङ्गु ,बालबालीका देखि ज्येष्ठ नागरिक सम्म प्रभावित, नौ जनाको मृत्यु
इटहरी । लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् ।एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन म...

झापाकाे कनकाइमा महिलाको शव दागबत्ती दिनै लाग्दा प्रहरीले लग्यो

झापाकाे कनकाइमा महिलाको शव दागबत्ती दिनै लाग्दा प्रहरीले लग्यो
झापा । कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले आज अपराह्न चिताबाटै उठाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो । कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको आज दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि उनको शव कनकाई माईमा पुर्‍याएको थियो । तर, प्रहरीले घाटबाटै शव ...

सुन्दरहरैचाका लेखा अधिकृत शेखर ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा

सुन्दरहरैचाका लेखा अधिकृत शेखर ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा
इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध दुई लाख रुपैयाँ बिगो दाबी गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । ढकालले नगरपालिका र वडा कार्यालयमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्र...

झापा कारागारका चाैकीदार शिवाकोटी र पूर्व भाई चाैकीदार शेर्पाकाे सरूवा

झापा कारागारका चाैकीदार शिवाकोटी र पूर्व भाई चाैकीदार शेर्पाकाे सरूवा
झापा । भद्रपुरस्थित झापा जिल्ला कारागारका चाैकीदार लयप्रसाद शिवाकोटी र पूर्व भाई चाैकीदार पासाङ शेर्पा (कुमार) काे अन्यत्र सरूवा गरिएकाे छ । कारागार प्रशासनले भाई चाैकीदार मनाेज लवातीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार दिउँसो साढे २ बजे उनका पक्षका कैदीबन्दीहरू आन्दाेलित बन्दै आगजानी र ढुंगामुढा गर्दा तनावग्रस्त बनेकाे थियाे । कारागारकाे तनावपूर्णस्थित तत्काल नियन्त्रणमा ...
trusted online casino malaysia