खाेटाङकाे दिप्रुङ चुइचुम्माले हटायो करारका कर्मचारी

खाेटाङकाे दिप्रुङ चुइचुम्माले हटायो करारका कर्मचारी
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ । अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उनीहरु सबैलाई हटाएर नयाँ नियुक्त गर्नेगरी कार्यपालिकाबाटै निर्णय परणरित गरिएको गाउँपालिकाका प्रमुख लोकन्द्र राईले जानकारी दिए । ‘हामीले कसैलाई काखा र कसैलाई पाखा गरेका छैनौँ । अधिकांश करारका कर्मचारीको अभिलेखसमेत छैन । अभिलेख भएक...

आजकाे माैसम : चार प्रदेशमा विहानैदेखि बर्षा, काेशी प्रदेशमा राती हल्का वर्षा

आजकाे माैसम : चार प्रदेशमा विहानैदेखि बर्षा, काेशी प्रदेशमा राती हल्का वर्षा
इटहरी । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (मंगलबार) दिउँसो देशभर सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा...

भाेजपुरकाे कपासे भञ्ज्याङ बन्याे उत्कृस्ट पर्यटकिय स्थल

भाेजपुरकाे कपासे भञ्ज्याङ बन्याे उत्कृस्ट पर्यटकिय स्थल
भोजपुर । भोजपुर र खोटाङको सीमानामा रहेको कपासे भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको संख्या बढेको हो ।उक्त भञ्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिका तथा खोटाङको खोटेहाङ गाउँपालिकासँगै केन्द्र र प्रदेश सरकारले आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको ट...

उदयपुरको त्रियुगा पुल वर्षाैदेखि अलपत्र : एक वर्षभित्र सम्पन्न गर्न मन्त्री ज्वालाकाे निर्देशन

उदयपुरको त्रियुगा पुल वर्षाैदेखि अलपत्र : एक वर्षभित्र सम्पन्न गर्न मन्त्री ज्वालाकाे निर्देशन
उदयपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १३ वर्षदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले आइतबार सडक विभागको पुल महाशाखा र निर्माण व्यवसायीलाई पुल निर्माण चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् । निर्माण कम्पनीले सम्पन्न गरेर हस्तान्तरण नहुँदै भत्किएको सो पुल भत्किएको दुई वर्षसम्म अलपत्र भएपछि उदयपुरबाट प्रतिनिधित्व ...

भोजपुरमा डेंगी रोगीको संख्या बढदै, ३६ संक्रमित देखिए

भोजपुरमा डेंगी रोगीको संख्या बढदै, ३६ संक्रमित देखिए
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा डेंगी संक्रमितको संख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा संक्रमितको संख्या बढ्न थालेको हो ।जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेंगीबाट भोजपुरमा ३६ जना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी भोजपुर नगरपालिकामा २७ जनामा संक्रमण देखिएको छ...

भाेजपुरकाे हतुवागढीमा महिनाको एक दिन अनिवार्य श्रमदान

भाेजपुरकाे हतुवागढीमा महिनाको एक दिन अनिवार्य श्रमदान
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ । गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो । प्रत्येक महिनाको एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । यो नि...

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, काेशी प्रदेशमा पनि विभिन्न कार्यक्रम गरिंदै

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, काेशी प्रदेशमा पनि विभिन्न कार्यक्रम गरिंदै
काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको...

झापाको केचनामा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

झापाको केचनामा  भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
झापा । झापामा आज (आइतबार) बिहान भारी वर्षा भएको छ । झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । विभागले आज बिहान पौने ५ बजे सूचना जारी गरी भनेको छ : झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी ...

आजकाे माैसम : देशकाे धेरै स्थानमा चट्याङ सहित वर्षा , काेशी प्रदेशमा के छ अवस्था ?

आजकाे माैसम : देशकाे धेरै स्थानमा चट्याङ सहित वर्षा , काेशी प्रदेशमा के छ अवस्था ?
इटहरी । अहिले नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्...

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै
मोरङ । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा आज (शुक्रबार) पुनः कार्यभार सम्हाल्ने तयारी गरेका छन् । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की निवर्तमान भएका थिए । तर, सर्...
trusted online casino malaysia