चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी

चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी
झापा । झापाको मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर) लाई हटाउने भएको छ । स्टिकरका कारण मौरीलगायतका मित्रुजीव टासिइ नष्ट हुने भएका कारण नीति नै बनाएर निरुत्साहित गर्ने भएको हो । पालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै सो कुरा उल्लेख गरिएको छ ।नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठूला र साना गरी करिब एक हजार बिघा जमिनमा आधा दर्जन बढी चिया बगान छ...

पर्यटनको विकास गरेर आर्थिकरुपमा सक्षम बन्न सकिन्छ : मन्त्री किराती

पर्यटनको विकास गरेर आर्थिकरुपमा सक्षम बन्न सकिन्छ : मन्त्री किराती
भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरेर देशलाई आर्थिकरुपमा सक्षम बनाउन सकिने बताएका छन् ।उनले सञ्चालन गरेको ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ अभियानअन्तर्गत गृह जिल्ला भोजपुरमा आयोजना गरिएको सरसफाइ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकले आफ्नो क्षेत्रको विकासमा आफैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।पर्यटकहरुलाई आकर्षित गर्नका लागि आफ्नो स...

झापामा पालिकाका कर्मचारीबाटै ठगिए माछा किसान

झापामा पालिकाका कर्मचारीबाटै ठगिए माछा किसान
झापा । झापाको कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेका छन् ।पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरीकर्ताले उजुरीमा जनाएका छन् । माछा पालक भवेश...

बाढीमा बेपत्ता एक जनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

बाढीमा बेपत्ता एक जनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता
संखुवासभा । संखुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीर मात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए ।चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको संखुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फेला परेको शव खाँदबारी जिल्ला अस्प...

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य : राप्रपालाई फकाउँदै गठबन्धन

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य : राप्रपालाई फकाउँदै गठबन्धन
इटहरी । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको गृहकार्य थालिएको छ । । पाँचदलीय सत्ता गठबन्धनले राप्रपालाई साथ लिएर नयाँ सरकार गठनको कसरत थालेको छ ।प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्न बाँकी छ ।कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् । प्रदेश प्रमुखले कुनै पन...

कोशीमा ६ महिना नपुग्दै ढल्यो एमालेको सरकार, कार्कीले पाएनन् विश्वासको मत

कोशीमा ६ महिना नपुग्दै ढल्यो एमालेको सरकार, कार्कीले पाएनन् विश्वासको मत
बिराटनगर । सरकार गठन भएको ६ महिना नपुग्दै कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभाबाट विश्वासको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन् ।विश्वासको मतका लागि प्रदेशसभामा आज (शुक्रबार) भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले ४६ मत मात्रै पाएका छन् । बहुमतका लागि ४७ मत आवश्यक थियो । गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीको पक्षमा ४६ र वि...

झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो : एक वर्षषमा ७ जनाकाे मृत्यु

झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो : एक वर्षषमा ७ जनाकाे मृत्यु
झापा । पछिल्लो पाँच वर्षयता झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईल जानकारी दिए ।हात्तीको आक्रमणबाट गत आव २०७८/७९ मा पाँच जना, आव २०७७/७८ मा तीन, २०७६/७७ मा दुई, आव २०७५/७६ मा एक जना र आव २०७४/७५ मा पाँच जनाको मृत्यु भएको छ...

संकटमा कोशी प्रदेश सरकार, मुख्यमन्त्रीले आज विश्वासको मत पाउलान ?

संकटमा कोशी प्रदेश सरकार, मुख्यमन्त्रीले आज विश्वासको मत पाउलान ?
इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन्। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिन लागे पनि त्याे सम्भव भएकाे थिएन।विश्वासकाे मत लिने भनिए पनि मुख्यमन्त्री कार्की अनुपस्थित भएपछि ३० मिनेटका लागि स्थगित भएकाे बैठक पुनः सुचारू नभइ राति सूचना टाँसेर स्थगित गरिएकाे थियाे। बैठक बिहान ११ बजे बोलाइएको छ।सरकारलाई समर्थन दिएको नेकपा माओवादी क...

कोशी प्रदेश : आफूलाई विश्वासको मत नदिए मध्यावधिमा जाने मुख्यमन्त्री कार्कीको चेतावनी

कोशी प्रदेश : आफूलाई विश्वासको मत नदिए मध्यावधिमा जाने मुख्यमन्त्री कार्कीको चेतावनी
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनी दिएका छन् ।बिहीबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरे । आफूले नराम्रो काम गरेको भए देखाउन चुनौती दिँदै उनले राम्रो काम गरेकाले विश्वासको मत दिन आग्रह गरे । अन्यथा विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने भन्दै उनले  मध्यावधि निर्वाचनको सामन...

एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादीको आक्रमण प्रयास

एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादीको आक्रमण प्रयास
 इटहरी । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताहरुले इलाममा आक्रमण प्रयास गरेका छन्।कोशी राखिएको प्रदेश १ को नाम पुन:नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमसहितको टोलीले भट्टराईलाई इलाम सदरमुकाममा आक्रमण प्रयास गरेका हुन्।७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा इलाममा आयोजित 'आजको लोकतन्त्र, उपलब्धी र चुनौती' विषयक अन्तरसंवादमा सहभागी हुने क्रममा ...
trusted online casino malaysia