साउथ अफ्रिका पठाइ दिन्छु भन्दै १७ लाख ठगी गर्ने झापाका गिरी पक्राउ
काठमाडौं । साउथ अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षका अन्जेश गिरीलाई शुक्रबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
अन्जेशले बिजय खत्रीसहित २ जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै त्यसका लागि प्रतिव्यक्ति ८ लाख ५० ...












