एम्बुलेन्स चालक संघ इनरुवाको कार्य समिति सर्वसम्मत

एम्बुलेन्स चालक संघ इनरुवाको कार्य समिति सर्वसम्मत
एम्बुलेन्स चालक संघ इनरुवाको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।इकाई कार्य समिति इनरुवाको आज समपन्न प्रथम वार्षिक साधारण सभाले सबै पदाधिकारी चयनको प्रकृया सर्वसम्मत टुङ्ग्याएको हो । साधारण सभाले इकाई कार्य समिति इनरुवाको अध्यक्षमा राजेश कुर्मीलाई दोहोर्याएको छ । कुर्मीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा इनरदेव मेहता, कोषाध्यक्षमा सन्तोष मेहता र सचिवमा बिजेन्द्र कुमार मण्डल रहेका छन ।त्य...

इनरुवा पूर्व टोलको घटना रहस्यमय

इनरुवा पूर्व टोलको घटना रहस्यमय
यतिबेला इनरुवाको एक घटना रहस्यमय बनेको छ । बन्द कोठा, फुटाइएको ताला अनि चुकुल लगाइएको कोठा भित्र सालनाल सहितको नवजात शिशु र आमा भेटिनु । सो कारण समेत उक्त घटनालाई रहस्यमय मानिएको छ । साथै शंकास्पद समेत ।इनरुवा १ पूर्व टोलको सो घटनाको विषयमा स्वयं प्रहरी समेत आश्चर्य चकित छ । तथापि, उसले सूक्ष्म अनुसन्धान थालिएकाले घटनाको यथार्थता भने चाँडै बाहिर ल्याइने बताएको छ । आखिर के हो त घटना । आउनुस त्यस...

मधेशामा मनाइयो सामूहिक जितिया

मधेशामा मनाइयो सामूहिक जितिया
इनरुवा/सुनसरीको इनरुवामा थारु दलित अल्पसंख्यक महिलाहरुले सामूहिक जितिया मनाएका छन । इनरुवा ६ को कबर्ड हलमा आयोजना गरिएको जितिया महोत्सवको उप प्रमुख जमुना गौतम पोखरेलले उद्घाटन गरेकी थिइन । महोत्सवमा महिलाहरुले झुमरा नृत्य प्रस्तुत गरेका थिए । साथै जातीय भेषभुषामा सजिएका युवती तथा महिलाहरुले नृत्य तथा नाटक प्रस्तुत गरेका छन । महोत्सवको सबैजसो प्रस्तुति कला र संस्कृति जर्गेनाको आवश्यकता माथि केन्...

इनरुवा नगरपालिकामा भोली देखि तालाबन्दीको योजना

इनरुवा नगरपालिकामा भोली देखि तालाबन्दीको योजना
इनरुवा नगरपालिकामा भोली देखि तालाबन्दी गर्ने भएको छ। नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास शिक्षक तथा विधालय कर्मचारी संघर्ष समिति इनरुवा सुनसरीले नगरपालिकामा तालाबन्दी गर्ने जनाएको छ। नगरपालिकाको मुलढोकामा तालाबन्दी गर्ने जानकारी सहितको पत्र उक्त संघर्ष समितिले नगरपालिकामा दर्ता गराएको हो। आफुहरुको जायज माँगको उचित सम्बोधन नभएको भन्दै बाध्य भएर तालाबन्दी गर्नु पर्ने अवस्था आएको बाल बिकास शिक्षककी अ...

नगरमा राजनको दबदबा -सभापतिमा एक पक्षीय जीत

नगरमा राजनको दबदबा -सभापतिमा एक पक्षीय जीत
इनरुवा नगर सभापतिमा पूनः राजन मेहता निर्वाचित भएका छन । मेहता नेपाली काँग्रेसको १४ औं नगर अधिवेशनबाट सभापतिमा अत्याधिक मतका साथ बिजयी भएका हुन । राती समपन्न मत परिणाम अनुसार मेहता अन्य प्रतिष्पर्धी सामू निकै हाबी देखिएका छन । मेहता हराउन गुटबन्दी गरिएको र प्रतिष्पर्धीले अडान नछाडेकाले यस पटकको चुनावी परिणाम चासोको विषय बनेको थियो । यद्यपि, नतिजाले भने इनरुवा काँग्रेसमा पूनः राजनकै दबदबा देखाएको छ ...

नगर सभापतिमा राजन मेहता निर्वाचित

नगर सभापतिमा राजन मेहता निर्वाचित
इनरुवा। नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार भएको नगर अधिवेशनबाट इनरुवा नगर सभापति पदमा राजन मेहता निर्वाचित भएका छन। राजन मेहताले कुल २१९ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दि योगेन्द्र मेहताले ७९ र सितोष पोखरेलले ६९ मत प्राप्त गरेका हुन। त्यसैगरि उपसभापति पदमा प्रदिप ढकाल तथा विनिता दाहाल निर्वाचित भएको हो। प्रदिप ढकालले कुल २३२ मत तथा विनिता दाहालले कुल १८४ मत प्राप्त गरेका हु...

सभापति सहित तीन पदमा मतदान

सभापति सहित तीन पदमा मतदान
नगर सभापति सहित तीन पद टुङ्गो लगाउन इनरुवामा यतिबेला मतदान भैरहेको छ ।यो समाचार तयार पार्दै गर्दा सम्म २ सय जनाले मत खसालेका छन । निर्वाचन अधिकृत देवनारायण यादवका अनुसार तीन बजे भित्र मतदान केन्द्र प्रवेश गर्ने मतदाताले मत खसाल्न पाउने छन । ४ सय १८ मतदाताले  चुनावी प्रकृयाबाट सभापति सहित उपसभापति र सचिवको टुङ्गो लगाउने छन ।सभापतिमा राजन मेहता, योगेन्द्र प्रसाद मेहता र सितोष पोखरेल प्रतिष्पर्धाम...

इनरुवा नगर सभापतिमा त्रिपक्षीय भिडन्त

इनरुवा नगर सभापतिमा त्रिपक्षीय भिडन्त
इनरुवा। नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार भोलि हुन लागेको नगर अधिवेशनमा इनरुवा नगर सभापति पदमा त्रिपक्षीय भिडन्त हुने भएको छ । उम्मेदवारीको विषयमा विभिन्न अड्कलबाजी हुदै गर्दा अन्ततः सभापतिका आकांक्षी रहेका तीन अनुहार बिचको चुनावी भिडन्त पक्का भएको छ । निर्वाचन कार्यतालिका अनुरुप आज साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । प्रकाशित नामावली अनुसार इनरुवा नगर सभापति पदमा योगेन्...

सुधार समितिको आन्दोलन चौथो दिनमा

सुधार समितिको आन्दोलन चौथो दिनमा
इनरुवा अस्पताल सुधारको माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिले धर्ना कार्यक्रमलाई चौथो दिन समेत निरन्तरता दिएको छ ।संघर्ष समितिले आज चौथो दिन समेत धर्नालाई निरन्तरता दिएको छ । समितिले पूर्व तालिका अनुरुप इनार चोकमा दैनिक मध्यान्हबाट धर्ना दिदै आएको छ ।संघर्ष समितिले आफुहरुको धर्ना कार्यक्रममा स्थानीयको साथ र ऐक्यवद्धताको क्रम क्रमशः बढ्दो क्रममा रहेको जनाएको छ ।धर्नाकारीले कार्यक्रम मार्फत अस्...

जेसीजको एरिया ए सम्मेलन इनरुवामा सुरु

जेसीजको एरिया ए सम्मेलन इनरुवामा सुरु
इनरुवा। जेसीजको एरिया ए सम्मेलन आजबाट सुनसरीमा सुरु भएको छ । एरिया ए अन्र्तगतका ४१ वटा शाखाका प्रमुख सहितको उपस्थितिमा इनरुवामा सुरु सम्मेलन भोलि सम्म चल्ने छ । सम्मेलनमा जेसिआई सिनेटर अरुणेश्वर खनाल, एरिया ए का निरुपित कार्यकारिणी उपाध्यक्ष सिनेटर अरुणकुमार दाहाल लगायतको उपस्थिति रहेको छ । सम्मेलनको प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता तथा इनरुवा जेसीजका वर्ष १९९६ का अध्यक्ष राजिब कोइरालाले...
trusted online casino malaysia