इनरुवामा निकालियो अहिले सम्मकै भव्य रथ यात्रा

इनरुवामा निकालियो अहिले सम्मकै भव्य रथ यात्रा
इनरुवा। इनरुवामा अहिले सम्मकै ठूलो रथ यात्रा निकालिएको छ । राधाकृष्ण मन्दिर इनरुवा ३ बाट निस्किएको रथ यात्रा सहभागिताका आधारमा अहिले सम्मकै ठूलो हो । कोरोनाका कारण नेपालकै ठूलो रथ यात्रा निकालिने बिराटनगरमा सीमित व्यक्तिको उपस्थितिमा खट यात्रा निस्कदा इनरुवामा भने अहिले सम्मकै ठूलो रथ यात्रा निकालिएको छ । रथ यात्रालाई व्यवस्थित गर्ने भनिएपनि भक्तजनको भीडलाई थाम्न नसक्दा सहभागिता बाक्लो देखिएको ...

सप्तकोशीमा वर्षकै उच्च वहाव

सप्तकोशीमा वर्षकै उच्च वहाव
इनरुवा। सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ६३ हजार १ सय ६० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । सुनसरी प्रशासनका अनुसार नदीको बहाव बढेसँगै ब्यारेजका ३६ वटा ढोका खोलिएका छन । निरन्तरको वर्षासँगै केहि दिन यता कोशीको जलस्तर बढ्दो क्रममा रहेको छ । चतरामा समेत कोशी नदीको जलस्तर बढेको छ । जसका कारण समेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप...

साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन

साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन
इनरुवा । साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशन सम्पन्न भएको छ। इनरुवा उधोग वाणिज्य संघको सभा हलमा उक्त अधिवेशन सम्पन्न भएको हो। अधिवेशन नगर अध्यक्ष सुरेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो। साह जातिहरुको सदभाव र एकताको मुल धारणाका साथ नगर समितेले अधिवेशन सम्पन्न गरेको हो। साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशनका प्रमुख अतिथि प्रदेश नम्बर–२ का आन्तरि...

वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप: मन्त्री कार्की

वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप: मन्त्री कार्की
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पुर्याउने बताएका छन् । नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैत सम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाए । मन...

झुम्काको म्याजिक सिनेमा हलमा आगलागी

झुम्काको म्याजिक सिनेमा हलमा आगलागी
इनरुवा । सुनसरीको रामधुनी ५ झुम्का बजारमा रहेको म्याजिक सिनेमा हलमा आगलागी भएको छ । उक्त सिनेमा हलमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । विहान साढे आठ बजेतिरबाट सुरु आगलागी नियन्त्रणमा आएको छ । आगो निभाउन स्थानीय सहित आसपासका पालिकाका ६ वटा दमकल प्रयोग गरिएका छन् । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ । आगलागीको क...

प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७जनामा कोरोना संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको हो । मोरङको विर...

मुख्यमन्त्री आचार्यद्वारा दुई जना मन्त्री नियुक्त

मुख्यमन्त्री आचार्यद्वारा दुई जना मन्त्री नियुक्त
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार दुई जना मन्त्री नियुक्त गरेका छन् । उनले लछुमन तिवारीलाई पर्यटन, उद्योग पर्यटन र बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री बनाएका हुन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शपथग्रहण सम्पन्न भएको छ । एमाले सांसद राजकुमार ओझाले आज तीन जना मन्त्री बनाउने विषयमा छलफल भएपनि दुई जनाको नाम टुंगो लगाएर शपथ भएको बताए । एमाले विभाजित भएपछिक...

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए शपथ

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए  शपथ
इटहरी / प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन् । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने भएका छन् । एमाले प्रदेश १ को संसदीय दलको नेतामा केही बेरअघि मात्रै आचार्य चयन भएका थिए । मुख्यमन्त्री नियुक्त भएको केही बेरमै उनलाई शपथ गराइएको हो...

मृत भेटिएका भीम आचार्यका भाई डिप्रेसनमा थिए

मृत भेटिएका भीम आचार्यका भाई डिप्रेसनमा थिए
सुनसरी । नेकपा एमालेका सचिव तथा नव नियुक्त प्रदेश एकका मूख्य मंत्री भीम आचार्यका भाई रामप्रसाद आचार्य कोठामा मृत अवस्थामा भेटिएका छन् । आचार्य प्रदेश एकको मूख्य मंत्री बनेकै दिन उनका भाई मृत भेटिएका हुन । जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाए अनुसार आचार्य इनरुवा ३ स्थित घरको कोठा भित्र मृत भेटिएका हुन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भित्रबाट चुकुल लगाएको अवस्थामा आचा...

ओली सरकारको गल्तीको उपज हो अध्यादेश: मंत्री कार्की

ओली सरकारको गल्तीको उपज हो अध्यादेश: मंत्री कार्की
सुनसरी। कानून, न्याय तथा संसदीय मामिला मंत्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको बताउनु भएको छ ।प्रधानमंत्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भैरहँदा सरकारका प्रवक्ता समेत रहनु भएका कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गर्नु भएको छ । मंत्री कार्कीले ओली सरकार स्वार्...
trusted online casino malaysia