विराटनगर आगलागी : मृत्तकको संख्या दुई पुग्यो, चार घाइतेलाई काठमाडौं लगियो
इटहरी । मोरङको विराटनगरस्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी दुई जनाको ज्यान गएको छ । आगलागीमा परेर एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो । जलेर मृत्यु भएको अवस्थामा एक जना म...












