भाेजपुरमा पाक्न लागेको धान ढुसीले नष्ट , कृषक चिन्तीत
भोजपुर । भोजपुर नगरपालिका–५ स्थित बोखिमका किसानको पाक्न लागेको धानमा ढुसीको माध्यमद्वारा लाग्ने मरुवा रोग (ब्लास्ट) का कारण धान नष्ट भएको छ । धान पाक्ने बेलामा बोट कालो भएर सुक्दा फलेको थोरै धान पनि भित्र्याउन नसकेको स्थानीय श्रीप्रसाद दङ्गाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “करिब छ रोपनी क्षेत्रफलमा लगाएको धानमा रोग फैलिँदा धान सुकेर नष्ट भएको छ ।
वार्षिक २०÷२५ मुरी धान उत्पादन हुँदै आएको खेतमा...












