दुर्गा प्रसाईद्वारा थप कडा आन्दोलन घोषणा : राँके जुलुसदेखि नेपाल बन्दसम्म

दुर्गा प्रसाईद्वारा थप कडा आन्दोलन घोषणा : राँके जुलुसदेखि नेपाल बन्दसम्म
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । आज (बिहीबार) काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् । उनले आन्दोलनका क्रममा हरेक शनिवार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासीहरू, सर्वहारा वर्गहरू, फुटपाथमा व्यापार गर्नेहरू जम्मा गरी माइतीघर मण्डलाबाट जुलुस ल्याइ बानेश्वर चोकमा कोणसभा गर्ने, चैत्र...

रौताका घरबासमा स्थानीय खानाको आकर्षण, पर्यटक आगमनमा वृद्धि

रौताका घरबासमा स्थानीय खानाको आकर्षण, पर्यटक आगमनमा वृद्धि
उदयपुर । उदयपुरको धार्मिक तथा पर्यटकीय पहाडी क्षेत्र रौतामा स्थानीय जातजातिहरुसँग सम्बन्धित खानाका परिकारप्रति आकर्षण बढ्दै गएको छ । एक वर्षदेखि रौता क्षेत्रमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएसँगै यहाँका मौलिक खानाप्रति पनि आकर्षण बढेको हो । रौता घरबास (होमस्टे) का सञ्चालक घमण्डबहादुर मगरका अनुसार रौता क्षेत्रका होमस्टेहरुमा स्थानीय जातजातिका खानाका परिकारहरुमा पर्यटकले रुची देखाएका छन् । गत व...

काेशी प्रदेशमा मन्त्रालयकाे नाम फेरीयाे : कुन मन्त्रालयकाे नाम के राखियाे ?

काेशी प्रदेशमा  मन्त्रालयकाे नाम फेरीयाे : कुन मन्त्रालयकाे नाम के राखियाे ?
इटहरी । कोशी प्रदेशका सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन भई ‘भौतिक पूर्वाधार विकास’ मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको संख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गाप्रसाद चापागाईंद्वारा स्वीकृत गरी प्रदेश सरकार कार्यसम्पादन नियमावलीबमोजिम मुख्यमन्त्री कार्यालयमा पत्राचार गरिएको थियो । प्रदेश सरकार (मन्त्रिपरिषद्) क...

समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने पूर्वाधार मन्त्रालयको तयारी

समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने पूर्वाधार मन्त्रालयको तयारी
विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने चेतावनी दिएको छ ।पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन चेतावनी दिएको हो । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री...

बजार हिडेकी गीताको शव घरको सिडीमा भेटियो

बजार हिडेकी गीताको शव घरको सिडीमा भेटियो
मोरङ । मोरङको सुनवर्षी नगरपालिका– १ मा एक महिलाको शव फेला परेको छ । झापाको दमक घरभई सुनवर्षी  नगरपालिका– १ रेसम टोलमा रहेको माइती घरमा बस्दै आएकी ३२ वर्षीय  गीता बिक मृत भेटिएकी हुन् । प्रहरीका अनुसार गीता आइतबार दिउँसो २ बजे बजार जान्छु भन्दै घरबाट हिडेकी थिइन् । तर उनी रातिसम्म आइनन् । राति अबेरसम्म घर नआएकी उनको शव आज विहान माइती घरको सिडीमा फेला परेको प्रहरीले जनाएको छ ।  आज विहान उनकी बुहा...

इटहरीबाट माेटरसाइकल चाेरेर फरार भएका २ जना उर्लावारीमा पक्राउ

इटहरीबाट माेटरसाइकल चाेरेर फरार भएका २ जना उर्लावारीमा पक्राउ
इटहरी । इलाका प्रहरी कार्यालय पथरीले चोरीको २ वटा मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ । उर्लाबारीको सिमसार क्षेत्रबाट उर्लाबारी ९ दुर्गापुरीका २७ वर्षका प्रदिप योन्जन र मझुवा ४ सिन्धुली २५ वर्षे सरोज मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुसहित गत आइतबार को ३८ प ९६१४ नम्बर पल्सर मोटरसाइकल र को २० प १९४२ नम्बरको पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको थियो । प्रहरीले जानकारी दिए अनुसार उक्त मोटरसाइ...

तराईमा आज धुमधामले मनाइदै होली : सार्वजनिक बिदा

तराईमा आज धुमधामले मनाइदै होली : सार्वजनिक बिदा
इटहरी । रंगहरूको पर्व होली आज (मंगलबार) तराईका जिल्लाहरूमा मनाइँदैछ । पहाडमा हिजो (सोमबार) उत्साहका साथ होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिल...

उदयपुरमा घट्दै चैते धान खेती , ५ हजार कृषक प्रत्यक्ष प्रभावित

उदयपुरमा घट्दै चैते धान खेती , ५ हजार कृषक प्रत्यक्ष प्रभावित
उदयपुर । उदयपुरको पूर्वी मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक खडेरीले कमी आउने भएको छ । हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो । रौतामाई गाउँपालिकाको भुटार, पोखरी, आपटार, मुर्कुची, पुवाँरे क्षेत्रका खोलानालामा पानी सुकेकाले चैते धान रोपाइँमा प्रभाव परेको मुर्कुचीका कृषक दिलबहादुर रिखाम मगर बताउँछन् । कटारी नगरपालिकाको...

खोटाङमा विद्युत प्राधिकरणको सबस्टेशन अलपत्र

खोटाङमा विद्युत प्राधिकरणको सबस्टेशन अलपत्र
काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाकाे सिम्पानीमा निर्माणाधिन नेपाल विद्युत प्राधिकरणको सबस्टेशन अलपत्र परेको छ । ३ वर्षमा सम्पन्न गर्नेगरी भारतीय निर्माण व्यवसायी कम्पनी एटुजेड इन्फ्रा इन्जिनियरिङ लिमिटेडले सम्झौता गरेको सबस्टेशन अझै पूरा भएको छैन । कम्पनीले बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रशारण लाइनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सबस्टेशन निर्माणको काम अलपत्र पारेर सम्पर्क वि...

ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
ओखलढुङ्गा । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी चिशङ्खुगढी-३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए। दुर्घटनामा परी ११ जना घाइते भएका छन् ...
trusted online casino malaysia